विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं लाखौं मुल्य बराबरको क्षती

सिम्रौन्गढ़ नपा psa

रौतहटमा आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं मुल्य बराबरको धनमाल ग्रस्त भएको छ । जिल्लाको चन्द्रनिगाहपुर देखि गौर सडक खण्डमा पर्ने बृन्दावन नगरपालिका वडा नं. ६ स्थित हर्षाहा चौकमा सोमबार बिहान करिब ६ बजेको समयमा गौर तर्फ जादै गरेको ना ६ ख ६२१८ नम्बरको मालवाहक ट्रक पल्टिँदा हर्षाहाका स्थानिय नथुनि साहको भैसी र सोही स्थानमा सञ्चालनमा रहेको फर्निचर उधोग एउटा बक्स पलग्ङ नष्ट भएको पिडित नथुनि साह र स्थानिय चन्दन सिंहले बताएका छन । ट्रक पल्टिँदा कुनै किसिमको मानवीय क्षती नभएको ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञान कुमार महतोले बताएका छन । ट्रक पल्टिँदा एक विद्युतको पोल समेत भाचिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed