CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बितिय तथा सहकारी बिभागमा नेपाली काँग्रेस पार्टीको जैसवाल मनोनयन

फेटा GP PSA
561
सिम्रौन्गढ़ नपा psa

सिकेन्द्र पासवान, कलैया, बारा।

नेपाली काँग्रेसका जुझारु नेता उपेन्द्र जसवाल नेपाली काँग्रेस पार्टीको बितिय तथा सहकारी संस्था समन्वय बिभागमा मनोनयन हुनु भएका छन् । विभागका प्रमुख अनान्द ढुगनाले उहाँको पार्टी संगै सहकारीमा
गरेको योग्दानलाई कदर गर्दै सदस्यमा मनोनयन गरेको हो । स्वच्छ छबि, ईमान्दार, निडर, जुझारु, कर्तब्यनिष्ट, लगनशिल एवम पार्टीमा लामो योग्दान गरेका जसवाल सहकारी बोर्डको सदस्य, गाबिस अध्यक्ष, नेपाली काँग्रेस पार्टीको जिल्ला सदस्य पटक पटक भईसकेका उनी अहिले पार्टिका महासमिति सदस्यको रुपमा रहनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पत्रकारहरु संग कुरा गर्दै जसवाल पार्टीले दिएको जिम्मेवारीलाई निष्टापुर्वक निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्दै नेपाली काँग्रेस पार्टीमा बाचुन्जेल्ल सम्म योग्दान गरिरहने बताउनुभयो । त्यसै गरि मुस्लिम बिभागको सचिवमा परवेज आलम मनोनित हुनु
भएको छ । पार्टीमा हनोहर युवा आलमलाई बिभागका प्रमुख एवम केन्द्रिय सदस्य फरमुल्लाह मंसुरले उहाँलाई सचिवमा मनोनित गर्नुभएको हो । त्यसैगरि सदस्यमा रसुल मिया पनि मनोनयनमा पर्नुभएको छ । तराई मधेस समन्वय बिभागको सदस्यमा पुरानो एवम अनुभवी नेता शिवभोला ठाकुर मनोनित हुनु भएको छ ।

मनोनित भएका सबैलाई नेपाली काँग्रेस जिल्ला कार्य
समिति बाराका सभापति जयचन्द्र चौरसियाले बधाई तथा शुभकमना दिदै कार्यकालको सफलताको कमना गर्नुभएको छ । त्यसैगरि पार्टीका कोषाध्यक्ष चन्द्रशेखर यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति तथा सिम्रौनगढ नगरपालिकाका मेयर बिजय शंकर यादवले पनि मनोनित हुनु भएका
सबैलाई शुभकमना ब्यक्त गर्नुभएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश