CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेप विरूद्ध प्रदर्शन

फेटा GP PSA
1,316
सिम्रौन्गढ़ नपा psa

काठमाडौँ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आरोप लगाएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश