CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा को पोखरिया नगरपालीका मा एकै दिन दुई महिलाले गरिन् आत्महत्या

फेटा GP PSA
1,220
सिम्रौन्गढ़ नपा psa

 

सैलेस गुप्ता 22 भदौ पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९र१० मा झुन्डीएका अवस्थामा २ वटा महिलाको शव बरामद भएको छ । वडा नम्बर ९ मा बस्ने स्याम किसोर प्रसाद तुरहा को पत्नी २५ वर्षिय पुजा देवी को शव फेला परेको प्रहरी ले जनाएको छ । घटना भए लगतै ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक चन्द्रकुमार सिह र सस्त्र प्रहरी पोखरिया को प्रहरी निरिक्षक हरित बढुवाल को टोली पुगी मुचुल्का उठाई शवलाई पोष्टमाटम को लागी नारायणी उप क्षेत्रीय अस्पताल विरगन्ज मा पठाईएको प्रहरी निरिक्षक चन्द्रकुमार सिह ले जनाएका हुन । पटेर्वा सुगौली गाउपालीका वडा नम्बर २ रंगपुर टारी का मृत्क पुजा देवी को बुवा ले छोरी लाई आफनो सुराल मा नराखने र सो बिषयमा पर्सा जिल्ला अदालत मा सम्बन्ध बिक्षेदको मुदा पनी चले को बताए । मृत्यु भएको दिन आफुले छोरी पुजा देवी सित कुरा गरे को र आफु घरायसी काम मा बयस्त रहेको कारण ले तत्काल छोरी को ससुराल पोखरिया नगरपालीका मा रहेको सेमरबारी पुगन न सकिने बताए का थिए ।अचानक साझ परे पछि । एकासी छोरी को मृत्युको भएको खबर सुने पछि आफु छक परेको बताए । मेरो छोरी मरेको होईन । छोरी लाई मारिइएको मृत्क पुजा को बुवा सुरेस साह तुरहा ले संचार कर्मी सित कुरा कानी गर्दै बताए का हुन ।

यसै गरि

पोखरिया नगरपालीका वडा नक्बर १० मा बस्ने निरन्जन पटेल को पत्नि ३५ बर्षिय बिदान्ती देवी को शव बरामत भएको थियो । घटना को खबर सुने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरिया र सस्त्र प्रहरि पोरिया को टोली पुगी मुचुलका गरि सव लाई पोष्टमाटमको लागी नारायणी अस्पताल बिरगन्जमा पठाईएको र वडा नम्बर ९ र वडा नम्बर १० दुइटै घटनाको बारेमा अनुुन्धान भई रहेको ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक चन्द्र कुमार सिंह ले जनाएका हुन ।
यकासी एकै दिन २ वडा घटना भए पछि । स्थानियहरु चिनतित भएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश