CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परीक्षा रद्दको बिरुद्धमा रौतहटमा अान्दोलन, बिधार्थीको जीवन संग खेलवाड गर्न पाईदैन।

परीक्षा रद्दको बिरुद्धमा रौतहटमा अान्दोलन, बिधार्थीको जीवन संग खेलवाड गर्न पाईदैन।

फेटा GP PSA
2,219
सिम्रौन्गढ़ नपा psa

परीक्षा रद्दको बिरुद्धमा रौतहटमा अान्दोलन, बिधार्थीको जीवन संग खेलवाड गर्न पाईदैन।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।चैत १५। प्रदेश २ को नियमित तर्फको अनिवार्य बिज्ञान बिषयको पुण्ह परीक्षा र सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै रौतहट सदरमुकाम गौरमा विद्यार्थीहरुले विरोध जनाएका छन् । रौतहट सदरमुकाममा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।
शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । भने अनिवार्य बिज्ञानको परीक्षा बिधार्थीहरुले दिई सकेपछि रद्द गर्दा बिधार्थीहरुले अान्दोलन सुरु गरेका छन। रौतहट सदरमुकाम गौरमा आक्रोशित विद्यार्थीले मघेशी क्रान्ति चोक सडकमा टायर बालेर अवरुद्ध पारेका छन् ।परिक्षाको प्रशन पत्र प्रहरीको कस्टरीमा रहदा पनि कसरी प्रशन पत्र अाउट भो सम्बन्धित ब्यक्तिलाई कार्वाही गर्ने माग राख्दै परिक्षार्थीहरु अान्दोलित भएका छन। त्यस्तै श्री जुद्ध उच्च माध्यमिक बिधालयमा ईगजाम्टेडहरुको परीक्षा पनि अस्थगित गराउन केही बेर रेगुलर तर्फको परिक्षार्थीहरु पथ्थरबाज गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विरोधमा सघिय समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय नेता प्रकाश भाइ मधेशीया, राजपा नेपालका विद्यार्थी नेता ओम प्रकाश मधेशिया लगायतका विद्यार्थी नेता तथा कर्याकर्ताहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश