CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालि कांग्रेस सुवर्ण गापाले प्रहरी द्वारा भएको घट्नाको गरे घोर बिरोध

फेटा GP PSA
1,564
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बरा जिल्लाको सुवर्ण गापा कावही गोठमा प्रहरीको गोलि लागि सख्त घाइते भएको नलाकको सुस्वास्थ्यको कामना संगै घट्ना बारे नेपालि कांग्रेस सुवर्ण गापा कावही गोठले घोर बिरोध गरेका छन्। उक्त घटनामा सुवर्ण गापा -२ बस्ने चन्देश्वर यादवको छोरा १४ बर्षिय रंजन कुमार यादवको टाउकोमा गोलि लागि सख्त घाइते भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिजो कार्तिक १२ गते बुद्धवार विभिन्न परिस्थितिले उत्तपन्न भएको घटनाको २४ घन्टा बित्न लाग्दा पनि प्रमुख जिल्ला अधिकारि तथा जिल्ला जिल्ला सुरक्षा प्रमुखहरुले कुनै चासो नदेखिएकोले निज प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु समेत घटना स्थलमा पुगी सत्यतथ्य छानबिन गरि दोषीलाइ कार्यवाही गर्नुको साथै पिडितलाई पूर्ण रुपमा औषधी तथा छातिपुर्ती दिन समेत सम्बन्धित निकाय संग जोरदार मांग गरेका छन्।

पुर्व सांसद रामायोध्या प्रसाद यादव, नेपालि कांग्रेस प्रत्यासी राजेश प्रसाद यादव, सुवर्ण गापा सभापति रुपनारायण प्रसाद यादव, उप -सभापि त्रिपुरेश्वर शर्मा, विश्वनाथ प्रसाद यादव रामबिध्या प्रसाद यादव, सहिव बिनोद मिश्रा, धनेश्वर प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव, अकल भगत, उमाशंकर प्रसाद यादव, गिरिजा प्रसाद यादव, संजय प्रसाद यादव, लक्ष्मी साह कानु, झाकड़ प्रसाद यादव, मैनुल्लाह खा, रामएकबाल यादव, शान्ति देवी यादव, दिनेश कुमार यादव, शारदा देवी लोहारिन लगायतका नेता कार्यकर्ता हरुले संयुक्त रुपमा बिज्ञप्ति जारि गरि जोरदार मांग गरेका छन्। उक्त घटनाको विज्ञप्ति बारेमा नेपालि कांग्रेसका युवा मेटा सतेन्द्र प्रसाद यादवले जानकारी गराएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश