CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी उपरीक्षक खत्री आए लगतै रौतहटमा तस्करहरुलाइ दुख

फेटा GP PSA
2,304
सिम्रौन्गढ़ नपा psa
अखिलेश कुमार यादव, रौतहट ।।  जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र खत्री आउने बितिकै रौतहटमा लगातार प्रहरिको सक्रियतामा भन्सार छली गरेर ल्याइरहेको समानहरु लगातार रौतहट प्रहरीले बरामद गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट वास आज खतिएको प्रहरी गस्तिले रौतहट जिल्लाको वौधिमाइ न.पा.-६ स्थित पिपरिया स्थितमा भारत बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि चोरि पैठारि गरि ल्याउदै गरेको १,२०० पिस कुखुराको चल्ला जसको अनुमानित .मुल्य ८४,०००।- ( चौरासि हजार ) बराबरको चल्ला वरामद गरि रित पुर्व मुचुल्का गरि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याइ पशुकरेन्टाइन का कर्मचारि , जप्रतिनिधि र स्थानिय को रहोवरमा नष्ट गरिएको छ।नयाँ प्रहरी उपरीक्षक खत्री आउदा लगातार तस्करहरुले भन्सार छली गरेर ल्याइरहेको समान बरामद गर्दा तस्करहरुको लागि दुःखद् बनेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश