CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको सुवर्ण गाउँपालिकामा भवनहरूको सिलन्यास

फेटा GP PSA
1,153
सिम्रौन्गढ़ नपा psa

 

अमरेस कुमार पाण्डेय, कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराको सुवर्ण गाउँपालिकामा भवनहरूको सिलन्यास गरिएको छ। सेवा ग्राहीहरुको सुविधा ध्यानमा राखी गाउँ पालिकाको कार्यालयका लागि निजी भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। सेवाग्राही लाइ प्रभाव नपर्ने गरी छिटो, छरितो आफ्नो भवन निर्माण गरी समयमा हरेक कुराको सेवा सुविधा जनक उपलब्ध गराउने उद्देश्यले सुवर्ण गाउँ पालिका कवहि गोठ वाडा न २ मा ३ तल्लो गाउँ पालिका कर्यालय भवन को सिलन्यास गरिएको छ। प्रदेश सांसद बच्चा प्रसाद यादव द्वारा गापा भवनको सिलन्यास गरिएको छ। आठ करोडको लागतमा भवन निर्माण भैरहेको छ।

यस्तै १ तल्लो बिवाह भवनको शिलान्यास गाउँ पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको करकमल बाट सिलन्यास गरिएको। ५६ लाखको लागतमा समुदायिक भवन केन्द्रीय बजेट बाट पालिका स्तरीय निर्माण भइरहेको गापा प्रमुख महेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। उक्त अवसरमा बिशिष्ट अतिथि, नेपाली कांग्रेसका पुर्व साशद राम अयोध्या प्रसाद यादव, सुवर्ण गाउँ पालिका उपाध्यक्ष बबिता देवी यादव, प्रसाद यादव सुवर्ण गापा १देखी ८ सम्मका वाडा अध्यक्ष लगायतका उपस्थिति रहेका थिए, वडा नं २ अध्यक्ष रजीत प्रसाद यादव, वडा नं,१ हरिचन्द्र महतो वडा नं ३ अध्यक्ष महेन्द्र राउत अहिर, राम एकबाल साह, शिवधारी दाश, बुलेनदर यादव, सैबुलाह मिया, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, जसपा युवा नेता राकेश यादव, जसपा युवा नेता सजिव प्रसाद यादव, कर्यालय भवन निर्माण ईन्जिनियर सुनिल साह, अमित कुमार यादव र ओभरसियर राज कुमार पडित, प्रहरी कार्यालय कवहि गोठ प्रहरी नायब उपरीक्षक श्याम बाबु प्रसाद यादव, सशस्त्र प्रहरी बल सन्तगजका इन्चार्ज नरायण हरी लगायत सुवर्ण गाउँ पालिका वासी हरुको उपस्थिति रहेका थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश