CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालीको सपना सकार गर्न सफल समाज नेपालले सहकार्य गर्ने

फेटा GP PSA
1,756
सिम्रौन्गढ़ नपा psa

कैलाली।

नेपालीको सपना सकार गर्न सफल समाज नेपालले सहकार्य गर्ने उदेश्यले अगाडी बढी रहेको छ। समाजमा भए गरेका विभिन्न छुवाछूत, बिकृती बिसंगती, बेरोजगारी, बिकास निर्माणका कार्यहरू लगायत अनेक कार्यहरुमा सबै सरकार संग सहकार्य गरि नेपालीहरुको सपना सकार गर्ने संस्थाका संयोजक मुना शाहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसै क्रममा प्रदेश न. ७ कैलाली जिल्लाको टीकापुर -१मा श्री खडग स्मृति माध्यमिक बिधालयको प्राङ्गणमा छलफल गरी प्रदेश कमिटी चैयन गरिएको छ। यो संस्थाले सात वटै प्रदेशमा शाखा विस्तार गरेर विभिन्न क्रियात्मक तथा रचनात्मक कार्य गरि समाज लाई समृद्ध बनाउने योजना रहेकोे संयोजक साहले बताए। संस्थाका संयोजक साहको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष कमला ठकुरी एवं कैलाली जिल्लाका टिकापुर नगरपालिकाका प्रमुख तपेन्द रावल र कंचनपुर जिल्ला कृष्णपुर नगरपालिकाका प्रमुख कर्न हमालको बिशिस्ट आतिथ्यतामा कमिटी चैयन गरिएको छ।

प्रदेश नम्बर ७ को कमिटीमा अध्यक्ष पदमा राजेश कुमार डंगौरा, उपाध्यक्षमा – सोभा नेपाली, सचीव – जयपाल चौधरी, सह सचीव – मिना नेपाली, कोषाध्यक्ष – शालिका चौधरी, सदस्य – अनिता चौधरी, शिल्पा परियार, सिमा चौधरी, सुभद्रा चौधरी, प्रेमा चौधरी, संगीता सिलाधर लगायतका पदाधिकारीहरु रहेका छन्।

यस संस्थाको केन्द्रिय कमिटीका पदाधिकारिहरु मध्ये केन्द्रिय अध्यक्ष – मुना प्र.साह, उपाध्यक्ष – अनिल कुमार वर्मा, सचिव – राज कुमार कानु, सह – सचीव – निरु चौधरी, कोषाध्यक्ष – कमला ठकुरी, सदस्य – जय राम कुशवाहा, रिङ्गा सोप बि.क., रेखा कुमारी महर, पुष्पा कुमारी चौधरी लगायतका रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश