CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा क्षेत्र नं ३ को (क) बाट शिव कुमार साहको नाम सिफारिस

फेटा GP PSA
464
सिम्रौन्गढ़ नपा psa

वीरगंज – पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा शिव कुमार साहको नाम सिफारिस गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनता समाजवादी पार्टी नेपालको निर्वाचन क्षेत्र नं ३ (क) प्रदेश सभा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट शिव कुमार साहको नाम सिफारिस गरिएको हाे । साह जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।

साह दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन । साहको क्षेत्रमा अहिले अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको पाइएको छ । जसमध्ये शिव कुमार साह को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश