CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धनलक्ष्मी बैंकको ६ औं सधारणसभा सम्पन्न

फेटा GP PSA
2,558
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाको गौरमा रहेको धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ६अौं बार्षिक सधारण सभा सम्पन्न भएको छ। जिल्लामै बचत तथा ऋणमा निकै नाम चलाएका धनलक्ष्मी बैंकको ६ अौं बार्षिक सधारण सभा सम्पन्न भएको छ।

सधारण सभाको प्रमुख अतिथि क्षेत्र नंबर १ का सांसद तथा पुर्व मन्त्री अनिल झा,बिशिस्ट अतिथि प्रदेश २ का भौतिक तथा पुर्वधार राज्य मन्त्री डा.डिम्पल झा, नगर प्रमुख अजय गुप्ता,सभापति रामएकवाल यादव, फोरमाका नेता रेवन्त झा, राजपाका केन्द्रीय स-महासचिव अनिल सिंह सहितका नेता तथा स्थानियहरुको उपस्थिति रहेको थियो।सो कार्यक्रमको अध्यक्षता मनोज गिरीले गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यो संस्थाले विशेष गरि किसानहरुलाई ऋण लिन सहुलियतपूर्ण मिल्ने उदेश्यले संचालन गरेको छ। सरकारी तथा गैर सरकारी बैंकमा किसानहरु ऋण लिन जाँदा धेरै कठिनाइ भई रहदा सो समस्या हेरेर अध्यक्ष गिरीले यो संस्था संचालनमा ल्याएका छन्।

हाल सम्म यो संस्था २ करोड ९३ लाख ६ हाजर ९ सय ८९ रुपैयाँ संकलन गरि सो संस्थाका सदस्यहरुलाई २ करोड ६७ लाख २८ हजार ४ सय ५ रुपैयाँ ऋणमा लगानी गरेको अायोजक संस्थाले जनाएका छन्। संस्था प्रति अहम भुमिका हेराएका रवी गुप्तालाई संस्था द्वरा सम्मानित गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश