CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालिका द्वारा पासावानको करार सामझौता रद्द  पीड़ित महिलालाई  सहयोग गर्ने नगरपालिकाको प्रेस विज्ञप्ति। 

फेटा GP PSA
492
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २ पौष पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
पर्सा को पोखरिया नगरपालिकामा कार्यरत रहेको सफाई कर्मचारी दलित महिलालाई दुर्बयवहार गरी बलात्कारको  प्रयास भयको  दलित महिलाले आरोप लगाएकी पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी रामबली पासवान र पोखरिया नगरपालिका बीच भय को करार समझौता  हाल को लागी रद गरीय पोखरिया नगरपालिकाले   एक बिज्ञप्ति निकाली जानकारी गरायको छ ।
आरोप लागेको  सरसफाई शाखा को नाईके पासवानलाई संपूर्ण  सेवा सुविधा बाट वंचित गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०८०/०८/३० गते बिहान ९ बजे पोखरिया नगरपालिकाले पत्रकार समेलन राखेकोले कार्यालयको सरसफाई गर्न कोलागी कार्यालयले साझ बेलूकी सफाई कर्मचारीलाई न पा कार्यालयमा बोलायको थियो।
पत्रकार समेलन रहेको सिलसिलामा कर्यालयको सफाई कर्मचारीलाई कार्यालय सफाई गर्न कोलागी बोलाईएकोमा ती दलित महिलालाई पासवानले  कार्यालय भित्र  दुर्बयवहार गरी
बालात्कार गर्ने प्रयास गरेको आरोप  सफाईकर्मी दलित महिलाले लगायकी थिईन ।

 

 

मंसिर ३० गते सनीबार कार्यालयले पत्रकार समेलन राखेकोले  मंसिर २९ गते सुक्रबार बेलुकी कार्यालय सरसफाई गर्नको लागी कार्यालय प्रमुखको हैसियतले  नाईके रामबली पासवान लाई निर्देशन मात्र दियको र सो विषयलाई लिएर बिबिन्न सञ्चार माध्यमले विभिन्न माध्यम बाट तनाव दिन गरेको तथा विभिन्न माध्यम बाट धाक धमकी दिन गरेकोले मानसिक तनाव नदिनू दिलाउनु  अनुरोध गरियको विज्ञप्ति मा उल्लेख छ। 
हाल यो मुदा प्रहरी प्रशासनले  छान बिन गरी रहेकोले  यस मुदा लाई टूंगो लगाऊंन  पोखरिया नगरपालिकाको कार्यालय पर्साले  आवश्यक सहयोग गर्ने बयहोरा समेत जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ। 
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश