CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ५ मा ११ सदसीय मस्जिद निर्माण समिति गठन

फेटा GP PSA
315
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २५ फाल्गुन,पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नं ५  सतवरियामा जीर्ण अवस्थामा रहेको  मस्जिदलाई पुन निर्माण गर्न सर्व सहमतिले ११ सदसीय मसजिद निर्माण समिति  गठन गरिएको छ ।

Karaiya Mai Notice Winter

शुक्रबार जुने नमाजका दिन  सतवरियाको मसजिदमा बसेको मुस्लिम समाजको बैठकले ११ सदसीय समिति गठन गरेको छ । 

समीतिको अध्यक्ष पदमा अब्दुल फरमान,उपाध्यक्षमा रहीम मिया, कोषाध्यक्षमा अमिन मिया ।

सदस्यमा कम्रुल हक, सम्सुल होदा मिया, होदा मिया, जबार अन्सारी, साजाद मिया , इन्ताफ आलम, सादाब मिया, मोझाहिर मिया,  इस्लाम मिया, लालबाबु मिया,कालाम मिया लगायतका पदाधिकारी हरु रहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश