CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बि ओ पी बरैनिया बारा दवारा कपडा सहित मोटरसाईक बरामद

फेटा GP PSA
230
सिम्रौन्गढ़ नपा psa

राहुल गुप्ता ३२ श्रावण विरगन्ज

बारा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बोर्डर आउट पोस्ट बरैनिया बाराले कपडा र मोटरसाइकल बरामद गरेको छ। फेटा गाउँपालिका वडा नं १ राजवटिया गाँउबाट बरामद गरेको हो।
भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ भारतिय नं. प्लेटको हिरो कम्पनिको मो.सा. BR05N 0568  को प्रयोग गरी ल्याउदै गरेको कपडा यस बि.ओ. पि.बाट स.प्र.ना.नि. सविन खड्काको कमाण्डमा खटिएको  १/३ को टोलीलाई देख्नासाथ प्रयोग भएको मो.सा.र कपडा सोहि स्थानमा छाडी व्यक्ति फरार भएको थियो।

पक्राउ पर्नेमा मोटरसाइकलको अ.मुल्य १,५०,००० कुर्ता सरवाल थान- २० (बिस) अ.मुल्य २०,००० साडी थान- ९ (नौ) अ.मुल्य ९,००० लाउजको कपडा अन्दाजी ७०मिटर अ. मुल्य २१,००० जम्मा अ.मु. २,००,००० बरामद गरी यस बोर्डर आउट पोस्ट बरैनियामा ल्याई राखिएको साथै सो सामानहरु भन्सार कार्यालयमा बुझाउने प्रकृयामा भइरहेको सशस्त्र प्रहरी बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश