CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कर्मचारीमाथि हातपात, बिरोधमा कल्याणपुर नगरपालिकामा कामकाज ठप्प

फेटा GP PSA
1,432
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा।।  कर्मचारीमाथि हातपात भएको बिरोधमा कल्याणपुर नगरपालिकामा कर्मचारीहरुले विहानै देखि कामकाज ठप्प पारेका हुन् । ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीहरुले कामकाम ठप्प पर्दा सर्वसाधारहरु मारमा परेका छन् ।

गत भदौ–असोजमै कल्यापुर नगरपालिका ७ स्थित आधारभुत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवितिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिनुभयो । यता नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपात प्रति दुख व्यक्त गर्दै समस्या समाधानको पहल भईरहेको बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यसै गरि सिरहा जिल्लाको कल्याणपुर नगरपालीकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्याकक्षमै रहेर काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालीका ७ रमपुरा भेडियाका वासि दिपेन्द्र यादव सहित आएको समूहले हातपात गरेको जनाएको छ ।

Karaiya Mai Notice Winter

गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभुत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवितिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर छेदि साफीले बताए । उनले भने नगर सँग कुनै सम्झौता छैन, कार्यादेश छैन, के को आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा झापड हानेको बताए । 

यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए । उनलेभने, ‘जनसुकै काम भएको भएपनि कुटपीट गर्नु हुन्थेन, म कार्यालयमै थिएँ, मसंग सफर्क गरेको भए हुन्थ्यो । कर्मचारीमाथि हातपात गरेर उनले उदण्डता देखाए । यता वडा अध्यक्ष रामकुमार श्रेष्ठले भने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको बताए ।

यता दिपेन्द्र यादवले आफूले गरेको कामको मूल्याङ्कन गर्न पटक पटक भन्दा पनि नमाने पछि हिजो विवाद भएको वेला एक थपड हानेको हो । मैले स्थानीय जनताको माग अनुसार काम गरे, मेयर र अधिकृतले पनि गर्नु भनेकोले गरेको हुँ उनले भने, ‘यति हुँदा हुँदैपनि ओभरसीयरले काम नगरेपछि मंगलबारको दिन विवाद भयो, त्यसमा एक झापड हानेकै हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश