CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३ दिने पाठेघर सम्बन्धि सचेतना कार्यक्रम सुरु

फेटा GP PSA
1,741
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा //  कलैया उपमहानगरपालिकाको सहयोग तथा गाम्रिण विकास अभियान केन्द्रको आयोजनामा बाराको मोतिसरमा पाठेघर सम्बन्धि तीन दिने सचेतना कार्यक्रमा सुरु भएको छ ।

सचेतना कार्यक्रमको वडाध्यक्ष अम्बिका यादवले मैनबत्ति बालेर उदघाटन गरेका थिए । वडा नम्वर १३ मोतिसरमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढिको सहभागिता रहेको थियो । वडाध्यक्ष यादवले पाठेघरको समस्या दिनहु बढदै गएकोले समस्याको निराकाण गर्न ग्रास रुटमा सचेतना फैलाउनु आवश्यक रहेको देखिएको बताएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अङ्ग खस्ने, पाठेघरमा क्यान्सर रोग लाग्ने जस्ता यथावत समस्याबाट कसरी बच्ने भनेर उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेको उनले जानकारी गराए । प्रशिक्षकले दिएको प्रशिक्षणबाट सिकेका कुराहरु आआफनो जिवनमा सवैले लागु गर्नुपर्ने वडाध्यक्षले सुझाएका थिए ।

ग्रामिण विकास अभियान केन्द्रका दिनेश यादवको अध्यक्षतामा भएको कार्यकममा प्रमुख अतिथि वडाध्यक्ष अम्बिका यादव, वडासदस्य देवि, प्रशिक्षक सञ्चारकर्मी प्रभु यादव लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश