विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सामाजिक उत्तरदायित्व बहन गर्दै मुनलाईट मावि

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज ।।

वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित मुनलाईट माविका छात्रछात्राहरुले पढाईको प्रयोगात्मक अभ्यास गरेका छन् । कक्षा ९ मा अध्ययनरत विधार्थीहरुले आमाको माया छात्रावासमा अन्तरक्रिया गरेका छन् । सामाजिक शिक्षा विषय अन्तर्गतको प्रोजेक्ट वोर्क तथा छात्रावासमा रहेकाहरुको अवस्था तथा भावि योजनाका बारे बुझ्नका लागि सो अन्तरक्रियाको आयोजना गरिएको विधालयका संयोजक हेमन्त तामाङ्गले जनाएका छन् ।

karaiya holi 2082

त्यसै गरि समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै छात्रावासमा रहेकाहरु लाई खाद्यवस्तु तथा स्टेशनरीका सामान पनि प्रदान गरिएको जनाइएको छ ।आमाको माया छात्रावास वीरगञ्जमा हाल पुर्व मेची देखि पश्चिम महाकाली सम्मका २२ जना छात्रहरु अध्ययनरत छन् ।

Prasauni holi 2082

मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले आमाको माया छात्रावासमा रहेका जेहेन्दार विधार्थीहरुलाई मुनलाईटमा सत प्रतिशत छात्रवृति प्रदान गर्ने जनाएका छन् ।यसैगरि आगामी दिनमा पनि मुनलाईट माविले सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed