CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी उपरीक्षक खत्रीको टोल टोलमै चर्चै चर्चा ।

प्रहरी उपरीक्षक खत्रीको टोल टोलमै चर्चै चर्चा ।

फेटा GP PSA
581
सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

प्रहरी उपरीक्षक खत्रीको टोल टोलमै चर्चै चर्चा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अमित ठाकुर।रौतहट।साउन ०७। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले सानो समयमा जिल्लाका बासिन्दाहरुको मन जित्न सफल भएका छन्।रौतहट जिल्लाको पछिल्लो गतिबिधि चोरी,हत्या,तस्करी,हत्याहिंसा जस्ता गतिविधि जस्ता घट्नाहरु बढेता पनि अहिले प्रहरी उपरीक्षक खत्री अाएपछि विभिन्न अपराधी घट्नामा संलग्न अपराधी समाति सम्मानित जिल्ला अदालतबाट जेल पढाएको बिवरण अगवतै रहेका छन्। केही हप्ता पहिला देशभरि अविरल वर्षाका कारण बागमती, बकैया, झांझ आदि नदीमा आएको बाढीको पानीले रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानको कारण बाढी प्रभावित गाउँमा नेपाल प्रहरी अस्पतालका दक्ष चिकित्सकहरुको समुहद्वारा ठाउँ ठाउँमा निशुल्क स्वास्थ्य सिविर लगाएका छन्। हिजो भएको बाढीपिडितको निशुल्क स्वास्थ्य शिविर राजदेवी नगरपालिका वडा नंबर ७ मुडवलवा स्थित श्री नेमधारी बासुदेव उच्च मा.बि.को हलमा र गौर नगरपालिका वडा नं २ महादेवपट्टी स्थित रहेको प्राथमिक विद्यालय गौरको प्राङगणमा शिविर संचालन गरिएको थियो । महादेवपट्टीमा संचालन गरिएको शिविरमा महिला १२६, पुरुष १२६ गरी २५२ जना र मुडवलवामा संचालित शिविरमा महिला ११५, पुरुष १३६ जना गरी २५१ जनाले प्रहरी द्वरा संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराएका थिए । उक्त स्वास्थ्य शिविरमा जँचाउन आउने विरामीहरुको लागि आवश्यक औषधी पनि प्रहरी द्वरा निशुल्क वितरण गरिएको थियो । साथै अाज दुर्गा भगवती गाउँपालिकाको वडा नंबर ७ को प्रहरी चौकी बडहर्वाको प्राङगणमा र ईशनाथ नगरपालिकावडा नंबर ३ को प्रहरी चौकी औरैयाको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ। जिल्ला प्रहरी कार्यालय द्वरा संचालन भएको निशुल्क स्वास्थ्य शिविर हेर्दा बाढिपिडितहरु शिविर तर्फ हर्सित भएका छन्। जिल्लानै बाढीबाट डुवान परेपछि उद्धार कार्यमा प्रहरीको पनि अहम भुमिका रहेको स्थानीयबासिन्दाले जनाएको छ। प्रहरी उपरीक्षक खत्री अाएपछि जिल्लामा अपराधी घटनाहरुबाट डर, भय त्रास न्युण भएको र यस्तो समाजसेवी प्रहरी उपरीक्षक रौतहट अहिले सम्म नअाएको गाउँ गाउँ टोल टोलमा चर्चा भईरहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश