CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगरपालिकाले सहयोग नगरेपछि मेयर प्रत्याक्षी साहले गरे अग्नि पिडितको सहयोग

नगरपालिकाले सहयोग नगरेपछि मेयर प्रत्याक्षी साहले गरे अग्नि पिडितको सहयोग

फेटा GP PSA
636
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट ।।

रौतहटको गौर नगरपालिका वडा नंबर ७ मा अग्नि पिडितको घाउमा नगरपालिकाले मलहम नलाएपछि मेयर प्रत्याक्षी शम्भु साहले पिडितको घरमा पुगि मलहम लगाएका छन्। गौर नगरपालिका वडा नंबर ७ मा घर रहेका रोज महमद मियाको फुसको घरमा अागो लागि पुर्ण रुपले नष्ट भएपछि नगरपालिकाले केही बास्ता नगरेपछि मेयर प्रत्याक्षी साहले आफ्नो तर्फबाट त्रिपाल 30×40 को 1 थान साडी 4 थान चावल 25 किलो दाल 5 किलो चाउचाउ 1 कार्टून बाल्टी र जग 1 थान सहयोग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिजो राति करिब १:३० मा मियाको फुसको घरमा अागो लाग्दा मियाको घरको खाने कुरा,लत्ताकपडा,फर्निचर बाख्रा समेत जलेर नष्ट भएको छ। राति मियाँको घर पुर्णरुपले जलेर नष्ट भएको खबर हुँदै बिहान मेयर प्रत्याक्षी साहले लगाउने लुगा सहित खानेकुराहरु लिएर अग्निपिडित मियाँको घर पुगी सहयोग गरेका छन्।

मेयर प्रत्याक्षी साहले बिस्तारै जन्ताको मन जित्न सफल भईरहेको र अगामी चुनावमा उहाँकै नेतृत्व हुने स्थानीयले बताएका छन्।नेकपाका युवा नेता तथा प्रदेश नंबर २ का सदस्य शम्भु साह स्थानीय जन्ताहरुको बिपथ परेको बेला तुरुन्तै सहयोग गरी नगरमा चर्चाको बिषय बनेका छन्। भने मियाको घर निर्माणकार्यका लागि केन्द्र सरकार संग मांग गरेको बताएका छन्।

चुनावको बेला घरघरमा घुमी भोट माग्ने तर निर्वाचित भएलगत्तै चिन्दा पनि नचिन्ने भएता पनि मेयर प्रत्याक्षी साहले गरिब पिडितहरुलाई सहयोग गरिरहेका स्थानीयले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश