CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

औषधी ब्यवसायीहरुको सुरक्षाका लागि सरकार उदासिन : अंसारी

फेटा GP PSA
647
सिम्रौन्गढ़ नपा psa

कलैया बारा ।।

औषधी ब्यवसायीह?को सुरक्षाका लागि सरकार उदासिन रहेको नेपाल औषधी ब्यवसायी संघका अंञ्चल अध्यक्ष तजुदिन अंसारीले बताएका छन् । तेस्रो जिल्ला अधिवेशनको कलैयामा उदघाटन गर्दै अंञ्चल अध्यक्ष अंसारीले विभिन्न जोखिम मोलेर औषधी रातीको समयमा पनि बिक्री गरि जनतालाई सेवा प्रभाव गरिरहेको भएपनि चाहे जस्तो सुरक्षा राज्यले दिन नसकेको जानकारी दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

औधरी ब्यवसायीह?को क्षमता अभिवृद्धिका लागि सरकारले अझै प्रभावकारी ?पमा पहलकदमी गर्नुपर्ने बताउदै अध्यक्ष अंसारीले औषधी खरिदमा बिशोष छुटको व्यवस्था मिलाउन माँग गरे । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै अंञ्चल महासचिव पप्पु कुमार झाले बिना दर्ता स्ांचालनमा रहेको औषधी पसललाई बन्द गर्नुपर्ने बताउदै पसलमा जानकारी ब्यतिmलाई राख्नुपर्ने ब्यवसायीह?लाई आग्रह गरे । कम पढेलेखेका र स्वास्थ्य संग सम्बन्धी जानकारी नभएको ब्यतmिह?लाई पसलमा राख्दा जोखिम पनि मोलनु पर्ने अवस्था आउन सक्छ त्यसैले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य समबन्धी ज्ञान भएको ब्यतिmलाई पसलमा राख्नुपर्ने सुझाए ।

Karaiya Mai Notice Winter

नेपाल र भारतको खुल्ला सिमना भएको हुदा नेपालमा बैन्ड भएको औषधीह? समेत अवैध ?पमा आउने गरेको हुदा त्यसलाई रोक्न सरोकारवालको ध्यान जान ज?री रहेको अंञ्चल उपाध्यक्ष अजय कुमार यादवले भने । बर्षेनी ?पमा सरकारले ४० देखि ४५ अर्वको औषधी खरिद गरेपनि लक्षीत बर्ग सम्म सो औषधी पुग्न नसक्दा सरकारको अभियान फलदायी हुन नसकेको र चुहावत कहावाट भईरहेको छ त्यसको निगरानी गरि दोषी माथि कार्यवाहि गर्न राज्य अग्रसर हुनुपर्ने अध्यक्ष महेश मोदकले बताए । नेपालमा बिदेशी कम्पनीह? करिब ३ सय ५०को हाराहरीमा औषधी सप्लाई गरिरहेको भएपनि स्वदेशमा नै औषधी उत्पादन गर्नमा सरकार किन चुकी रहेको छ निवर्तमान सह कोषाध्यक्ष गौरी शंकर यादवले आरोप लगाए ।

औषधी ब्यवसायी संघका जिल्ला अध्यक्ष महेश मोदकको अध्यक्षतामा सम्पन्न सो उदघाटन शत्रमा जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिह, समाजवादी पार्टी नेपालका जिलला अध्यक्ष अजय पटेल, नेकपाका यूवा नेता मुकेश साह, समाजसेवी सुरेश मोदम लगायतका वतmाह?ले औषधी ब्यवसायीह?ले भोगी रहेको समस्याको समाधान गर्न माँग गरे । जिल्ला भरीमा १ सय ९ जना ब्यवसायीह? रहेको कार्यालय सचिव ईसा महम्द अंसारीले जानकारी दिए ।

अध्यक्ष बाहेक कार्यसमितीको सबै पद निर्वोध भईसकेको र अध्यक्षमा सहमति नजुटेको प्रमुख निर्वाचन अधिकृत नागेन्द्र राउतले बताए । उपाध्यक्षमा फिरोज आलम, महासचिवमा दिलिप कुमार, , सचिवमा परमानन्द प्रसाद गूप्ता, कोषाध्यक्षमा अब्दुल हकिम अंसारी, सहकोषाध्यक्षमा गौरी शंकर प्रसाद यादव र सदस्यह?मा फिरोज महम्द सिद्धिकी, रामबाबु प्रसाद कोईरी, सुरेश प्रसाद गुप्ता रहेको प्रमुख निर्वाचन अधिकृत राउतले जानकारी दिए । अध्यक्ष पदमा भने चुनाव हुने भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश