CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज देखी वीरगन्जमा कपडा बैंक संचालनमा

फेटा GP PSA
971
सिम्रौन्गढ़ नपा psa

०७ गते,भदौ – वीरगन्ज

आज देखी एक वीरगन्ज कपडा बैंक संचालनमा आएको छ।आज घण्टाघरमा एक समारोहको आयोजना गरि अभियानको शुभारमभ गरिएको छ।गरिब,दीन,दुखीहरुको सहयोगार्थ कपडा बैंक सन्चालन गरिएको अभियानका अगुवा समाजिक अभियन्ता ओमप्रकाश सरार्फले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जस संग बढी छ दिएर जानुस जसलाई अभाव छ निशुल्कमा लिएर जानुस मुल नाराका साथ संचालित बैंक कोहि पनि कपडा विहिन नहोस् र यो बैंक सम्पुर्ण वीरगन्ज बासीको अपनत्व हुने सरार्फले बताए।

बृजेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न उदघाट समारोहमा प्रमुख अतिथि अधिवक्ता एवं समाजसेवी सुरेन्द्र कुर्मी,प्राध्यापक डा।दिपक शाक्य,अधिवक्ता पनालाल गुप्ता,डा।सुश्मा तिवारी दुवेदी,प्रकाश थारु,अधिवक्ता बिनोद पटेल,कमल चौगाइ,राज साह,बिनय गुप्ता,मोनिका सिह,रामाकान्त पटेल लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन शैलेन्द्र त्रीपाठिले गरेका थिए।

बैंक दैनिक दस बजे देखि बेलुका सात बजे सम्म शिवा अस्पताल रोड,वीरगन्ज सामुदायिक आँखा अस्पतालको छेउमा सटरमा संचालन रहने छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश