CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश न .२ को राजधानीमा पुलिस को दादागिरी : नेता अरुण सिंह 

फेटा GP PSA
613
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।।

जनकपुर जानकी मन्दिर को वरिपरि विभिन्न व्यासय गरि बसेका नागरिकहरु लाई जनकी मन्दिर का प्रहरी ले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा चित दुखेको कुरा राजपा नेपाल बारा जिल्लाका प्रबक्ता अरुण सिंह ले बताएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो कार्य नेपालको प्रहरी बाट नहुनुपर्ने तर केही अन्लाईन खबर हरुमा नारियल बेचेर जिविका चलाइरहेका एक युवक लाई प्रहरी ले गाला फुटने गरि झापड हानेको कुरा बाहिर आएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको कुरा नेता सिंह ले बताएका हुन।

यसरी कमाएर आफ्नो दैनिकी चलाउने युवक प्रती नेपाल प्रहरीले गरेको ज्यादतीमा सङ्लग्न प्रहरी कर्मचारी लाई बिभागिये कार्यवाही गरि पीडित को छती पुर्ती सजिलै तवर ले अबिलम्ब उपलब्ध गराइ न्याय को अनुभुती दिलाउनु पर्ने कुरामा नेता सिंहले विशेष जोड दिएका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश