CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहा प्रहरी द्वारा लोकल मदिरा नष्ट

फेटा GP PSA
646
सिम्रौन्गढ़ नपा psa

मुकेश स्वामी, सिरहा ।।

सिरहा प्रहरीले करिब १ हजार लोकल मदिरा नस्ट गरेका छन। इलाका प्रहरी कार्यालय गोलबजारले खुल्ला रुपमा हाटबजारमा बेच्न राखेको लोकल मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गोलबजारको हाटबजारमा खुल्ला रुपमा बेच्न राखेको करिव एक हजार लिटर लोकल मदिरा र करिव हजार लिटर बराबर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको इलाका प्रहरी कार्याय प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

जथाभावी बेचिने लोकल मदिरा सेवनबाट मानिसको ज्यान जानेसम्मको जोखिम र स्थानीय शान्ति सुरक्षामा समेत खल्ल पुग्ने भएकोल अनधिकृत रुपमा उत्पादन र विक्रि गरिएको मदिरा बरामद गरी नष्ट गरिको इम्सपेक्टर पुरीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश