CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा सडकको समस्याले स्थानीयलाई सास्ती

फेटा GP PSA
626
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गणेश कुमार शर्मा
सिरहा,कार्तिक १ गते । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ । जनप्रतिनिधिको चुनाव भन्दा पहिला र हालमा निर्वाचन भएपनि सो बाटो बर्षौं देखि अलपत्र परेका छन ।
सो बाटो बाट दैनिक करिब दुई सय जना भन्दा बढी यात्रुहरु जाने गर्छ सो बाटो बाट दैनिक वडा अध्क्षकको मटोर साईलाक दैनिक त्यहि बाटो भए जान्छ । तर कुनै किसिम को चासो रहेको छइन स्थानीय यूवा राम बहदुर पासमानले गुनासो पोखेका छन । जितेको जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधारीन सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्ग्न्धित हुदाँ स्थानीयहरु दुखी हुन थालेका छन । दुखित स्थानीयहरुले नगरपालिकाको कर तिर्दा्तिर्दै पनि नगरपालिकाको सुख जनतालाई मिल्न सकेका छैन ।
यहाँका स्थानीय पनि बाहिर जाँदा हातमा चप्पल बोकेर गाउँ कटेपछि लगाउँछन । बस्ती बीचको सडक सुनसान हुन्छ । विकास बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक असोजमा पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यता, वडा अध्क्षक सँग कुरा गर्न खोज्दा मोवाइल नम्बरमा सम्पर्क भएनन । कर्जन्हा नगारपालिकाको नगर प्रमुख सँग कुरा गर्दा नगर प्रमुख गंगा पासमानले भने यो सडक लाई धेरै छिटै सडक मर्मात तर्फ गर्ने छु ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश