Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Author
डेस्क (कोशी प्रदेश १) CIN
लागूऔषध सेवनकर्ता बताउने दुईजना सशस्त्र प्रहरी बल मटियरुवा को नियंत्रण मा
पवन साह, बिराटनगर
आफूलाई लागूऔषध सेवनकर्ता बताउने दुईजनालाई सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बुधनगर र चौकी मटियरुवा प्रहरीले आपराधिक
गतिविधि मा सन्ग्लग्न रहेको संकामा पक्राउ गरेर नियंत्रण लियेको छ ।
इटहरी उपमहानगरपालिका वार्ड…
चीन बाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने
काठमाडौं ,संवाददाता
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउ बाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी…
एक हप्तासम्म घर बाहिर निस्के एक महिना कैद
काठमाडौँ – सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।
सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।
७७ वटै जिल्लामा लागू…
मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा
पवन साह, बिराटनगर
नेपालमा पनि कोरोना संक्रमित देखिन थालेपछि विराटनगर महानगरपालिकाले भोलि देखि बिराटनगर लकडाउन गर्ने घोषणा गरियेको छ ।
विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन "लकडाउन" गरिने भएको छ ।…
चैत ११ गते बाट विराटनगर लक डाउन
विराटनगर, संवाददाता
प्रदेश नम्वर १ को राजधानी विराटनगर लक डाउन हुने भएको छ चैत ११ गते बाट विराटनगरलाई लक डाउन गरिने भएको छ ।
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।…
जोगबनी लगायतका सीमाहरू पुर्णरुपमा बन्द खुला नाकामा सेना परिचालन
पवन साह , बिराटनगर
जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द हुने भएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन भइसकेकाे छ ।
भारत संग चार वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु…
मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स गोदाम मा छापामारी
बिराटनगर, पवन साह
बजारमा मास्क अभाब भइरहेको बेला मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स
विराटनगर–९ घोगापुल छेउबाट गोदाम मा छापामारीमा ठूलो परिणाममा मास्क बरामद भएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य…
वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण
काठमांडू ,संवाददाता
विरगञ्ज,पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना…
युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!
बिराटनगर ,संवाददाता
बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध…
कोरोना प्रकोप वेवास्ता गर्दै समाजवादीेेेेले तीन दिन देखि भेला तथा प्रशिक्षण जारी
मुकेश कुमार यादब
लहान ८ चैत । मित्र राष्ट्रहरुमा कोरोना भाइरस महामारी रुप लिएपछि सरकारले कोरोना भाईरस (कोभिड १९) को जोखिमलाइ मध्यनजर गरी २५ जनाभन्दावढी एकैठाउँमा भेला नहुन दिएको निर्देशनलाई वेवास्ता गर्दै संघिय समावादी पार्टीले तीन…
विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण
बिराटनगर ,संवाददाता
समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९)…
काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक
काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक फ़ोटो फीचर
AIjc
भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता
पवन साह, बिराटनगर
कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण तथा सनेटाईजरले हात सफा गरी…
कोरोना नामक महामारी सम्बन्धि मन्त्री सोनल लाई प्रबक्ता सिंह को खुल्ला अनुरोध पत्र !
जंककपुरधाम, संवाददाता
माननीय मन्त्री श्री जितेन्द्र सोनल ज्यु !
भौतिक पुर्वाधार बिकास मन्त्रालय जनकपुरधाम , प्रदेश न. २ नेपाल ! २०७६/१२/०६ गते !
महोदय ,
माननीय मन्त्री ज्यु सेवा मा अनुरोध यो छ कि पूरा विश्व मा…
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण
बिराटनगर ,संवाददाता
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५००…
टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर
मुकेश कुमार यादव
लहान ४ चेैत्र ।सिरहाको बरियारपट्टीमा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एकको अवस्थ गम्भीर रहेको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ डिहवार मन्दिर स्थित दक्षिण बाट उत्तर दिशामा जानलागेको स १ त…
विराटनगर सहित छ सहरबाट पठाइएको नमूना नेगेटिव नेपाल अहिले सम्म सुरक्षित देश
काठमाडौ, संवाददाता
कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो।
उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको…
अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित
बिराटनगर, संवाददाता
मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । बसेको संघको का.का. बैठकमा संघका अध्यक्षले उद्योगी…
नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।
बिराटनगर, संवाददाता
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतले आइतवार रातिदेखि नेपालसँगका केही सीमा नाका बन्द गर्ने बताए पनि नेपाली र भारतीय नागरिकका लागि भने सबै नाका खुला रहने भएका छन् ।
भारतको गृह मन्त्रालय मातहत रहेको…
जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर
विराटनगर, संवाददाता
विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ…
भारतले नाकाबन्दी गर्ने हल्ला मात्र
काठमांडू, संवाददाता
कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार(भाेली) राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको…
मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।
बिराटनगर-संवाददाता
कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
अस्पतालले कोरोना रोकथामका लागि बिरामी,…
कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित
विराटनगर, संवाददाता
कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी…
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक सम्पन
बीरगंज, संवाददाता
रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ ।
नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा…
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने
काठमाडाै / संवाददाता
विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ।
अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित…
नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।
काठमांडू,( Aijc)
नेपाल–भारत सीमानाका बन्द छैन । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएको छ । भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । पाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका…
चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर
बिराटनगर, संवाददाता
प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ।
उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ सेवा दिनमा पनि एउटा छुट्टै पहिचान बनाइ रहेको छ। पछिल्लो समयमा…
नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना
बिराटनगर ,संवाददाता
समुदाय-प्रहरी साझेदारी अन्तर्गत बुधबार बिराटनगर महानगरपालिका वड नं. ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिको भवनमा नोबेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी…
मोरङमा बुबासँग फिरौती रकम लिने छोरा पक्राउ
बिराटनगर, संवाददाता
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका-३ का २४ बर्षीय मुकेश कुमार…