Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
फिचर
अभियानले चुरे संरक्षणको माग सहित पुनः काठमाण्डौ सम्मको पद यात्रा
कलैया, बारा।
चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न ११ बुंदे माग अगाडी सार्दै पुनः पद यात्रा सुरु गर्ने भएको छ । तीनै तहका सरकार मागप्रति गम्भीर नभएकोले वैशाख १६ गते देखि सप्तरी जिल्लाको भारदह देखि वाराको पथलैया र चितवनको नारायणघाट…
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश
कलैया, बारा।
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र बीरगंजकि रुबिना दिदीको अध्यक्षता तथा पुर्व सांसद रामबाबु यादवको प्रमुख आतिथ्यता एव पुर्व मन्त्री जितेन्द्र सोनल,…
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई…
कलैया, बारा।
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेविसंघ बारा द्वारा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई फलफूल बितरण गरिएको बारा सभापति प्रबिण पटेलले बताए । सेवा नै धर्म हो भन्ने मुल मान्यता लाई अंगिकार गरि…
सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला
सबिर आलम/बारा।
बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला परापुर्व काल देखि नै लाग्दै आईरहेको स्थानीयले बताउने गर्द्छन। यो वर्षको नवमी मेलामा वडा न.६को वडा अध्यक्ष…
नेविसंघ बारा द्वारा शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण
कलैया, बारा।
नेपाल विद्यार्थी संघ जिल्ला कार्या समिति बारा द्वारा शुभकामना आदानप्रदान गरिएको हो। प्रमाणपत्र वितरण तथा नयाँ वर्ष २०८१को शुभ उपलक्ष्यमा एक समारोहको आयोजना गरि शुभकामना एक अर्कालाई दिएका छन्। नेविसंघ जिल्ला अध्यक्ष प्रवीण…
दुई जनालाई प्रहरी द्वारा पक्राउ
कलैया, बारा।
हुण्डी कारोबारमा दुई जनालाई प्रहरी द्वारा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा हरिकिशोर प्रसाद…
होलि मिलन समारोह गुराँस युवा क्लब सबैलाको आयोजना
मनोज पासमान, धनुषा।
हिन्दुहरुको रंग अविरको महान पर्व होलीको उपलक्षयमा सोमबार गुराँस युवा क्लब सबैलाले सबैला बजार स्थित रहेको सार्वजनिक मञ्चमा एक समारोह बिच होलि मिलन तथा भेट घाट कार्यक्रमको आयोजना गरेको छ ।
होलि मिलन समारोहमा आपसी…
नेपाल लेखापढी कानुन व्यवसायी द्वारा फागु पर्व (होली)को शुभकामना आदानप्रदान
कलैया, बारा।
महान पर्वको रुपमा रहेका फागु पर्व (होली)को उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
यस्ता महान पर्वको शुभ अवसरमा आफ्ना शुभचिन्तक तथा आफन्त संगको…
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
कलैया, बारा।
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्। डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले डिजे बैण्ड बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले…
चुरे तथा वन जंगल चिनियाँ द्वारा मासिदै, चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन
बीरगंज, पर्सा।
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी…
नेपाली काङ्ग्रेसमा पनि वैश्य एकिकरण आवस्यक : रौनियार
कलैया, बारा।
नेपाल सरकार वा पार्टीले वैश्य समाजको कुनै वास्ता नगरेको कुरा लाई मध्य नजर राख्दै गम्भीर ध्यानाकर्षणका साथ आज देखि एकीकरण हुने उदेश्यले तरुन दल बारा जिल्ला पुर्व अध्यक्ष चन्दृका गुप्ताको निजिनिवासमा काङ्ग्रेसका जिल्ला सचिव…
स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बजार बिस्तार तथा अन्तरक्रिया
कलैया, बारा।
स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बारा उधोग बाणिज्य संघको सभा हलमा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम बिश्व उपभोक्ता दिवस मार्च १५ का दिन स्थापना…
प्रेम विवाह लाई गरे कुटपिट विवाहमा परिणत, दाइजोको बहानामा विवाह रोकियो
शैलेश गुप्ता २९ फाल्गुन वीरगञ्ज
पर्सा
दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती…
नेपाल कुस्ती संघ मधेस प्रदेश गठन, अध्यक्षमा साह
महोत्तरी, मधेश प्रदेश।
मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा नेपाल कुस्ती संघ मधेस प्रदेश गठन भएकोछ। संघका केन्द्रिय उपाध्यक्ष मुकेश साहले बिगत केही बर्ष अगाडि उत्पन भएको विवाद अहिले साम्य भएको छ। आज कुस्ती बिकासको लागि कुनै पुर्वाधार तथा…
ब्राइट लैन्डको २२औ उत्सवको अवसरमा विद्यार्थी लाई सम्मान
कलैया, बारा।
ब्राइट लैन्ड इङलिस बोर्डिङको २२औ उत्सवको अवसरमा विद्यार्थीहरु लाई सम्मानित गरिएको हो। वार्षिकोत्सबको अवसरमा विद्यार्थीहरुको विभिन्न रचनात्मक तथा क्रियात्मक कला लाई दृष्टिपात गर्दै सम्मान गरिएको स्कुलका खेल प्रशिक्षक कृष्ण…
सिम्रौनगढ नगरका कर्मचारी तलबका लागि सडकमा
कलैया, बारा ।
सिम्रौनगढ नगरका कर्मचारी तलबका लागि सडकमा उत्रिन बाध्य भएका छन्। दस महिना देखि तलब नपाएर बिचल्लीमा परेका छन्। कर्मचारीहरुले घरपरिवार चलाउन धौधौ परेको व्यथा थेग्न नसकेर सडकमा आन्दोलन गर्न बाध्य भएको बताउने गरेका छन्।…
सरकारले गर्नुपर्ने कार्य सखीः महिलाको साथीले पूरा गर्दै
कलैया, बारा।
"सखीः महिलाको साथी" परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक कार्यमा लगाउन तथा उनीहरुको भावना र अन्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा…
कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइयो
कलैया २०८० फाल्गुन १
बारा जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइएको हो। नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साहको अध्यक्षतामा कार्यक्रम भएको गरिएको हो। आज देशको गणतन्त्र माथी प्रहार भइ रहेको…
अन्तरजातीय आदर्श विवाह गरेका यादव र चौधरी सम्मानित
जनकपुरधाम, धनुषा।
हुनत हाम्रो समाजमा दाइजो सहितको विवाहले गर्दा समाजिक तथा घरायसी बिकृती चरम सिमामा नाघेको छ। जसको फलस्वरूप हाम्रो समाजमा हजारौ घरपरिवार समाजिक तथा पारिवारिक झमेलामा फसी प्रहरी प्रशासन एवं अदालतको ढोका ढकढक्याउन बाध्य…
माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद
कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य…
बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन
कलैया, बारा।
बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन गरिएको हो। जनमतका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामबाबु साहले आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा देशको गतिविधि बारे चर्चा गर्दै समाजमा नेता, कर्मचारी तथा पत्रकारिता…
कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन
कलैया, बारा।
कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन भएको हो। राष्ट्रिय कुस्ति प्रशिक्षक तथा प्रमुख अतिथि ब्रहमदेव प्रसाद यादव द्वारा २०४४ सालमा खेलाडी बाट सुरु गरेको नेशनल २०५१ सालमा सार्क इस्लामाबाद,१३ औं एसियन गेम…
चार किलो लागु औषध चरेस सहित एक महिला पक्राउ
कपिलवस्तु ।
जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको…
विकृति तथा विसंगतिलाई विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे : केन्द्रिय अध्यक्ष रिमाल
सिमरा, बारा।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारावणी शाखाको १३ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज माघ १३ गते शनिवार सिमरा स्थित एक होटेलमा गरिएको हो। श्याम किशोर कुशिवाहाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख…
बारा जिल्लाका सरकारहरु लाई चेत खुल्न आवस्यक : पुर्णिमा श्रेष्ठ
कलैया, बारा।
BDSN कि पुर्णिामा श्रेष्ठका अनुसार हाम्रो समाजका लागि बारा जिल्लामा भएका साथीहरू लाई सहजता तथा सौहार्दपुर्ण वातावरण निर्माणका लागि यहाँ बारा जिल्लाका सरकार अर्थात स्थानीय, प्रदेश एवं संघीय सरकारहरुले हाम्रो समाजमा रहेका ४५००…
ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल
कृष्णनगर ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु मातहत रहेको ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको…
जाडो यामको प्रभाव बाट बाच्न कम्बल वितरण
बीरगंज, पर्सा
जाडो यामको प्रभाव बाट बाच्न वडा कार्यालयले कम्बल वितरण गरेको छ। वडा न. १२ मा रहेका ज्येष्ठ नागरिक, एकल महिला, विधुवाहरु लाई ३९१ वटा वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
बीरगंज म.न.पा.वडा नं.१२ बाट सामाजिक सुरक्षा भत्ता…
९ वर्ष पछि मनहर्वा गोल्डकपले तेस्रो संस्करणको निरन्तरता पाउँदै
कलैया, बारा।
जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी युवा क्लबले ९ वर्षपछि गोल्डकप लाई निरन्तरता दिन लागेको हो । आयोजक मौवादेवी युवा क्लबले पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको तयारी बारे जानकारी गराएको हो । लामो समयदेखि संचालन…
थारु समुदाय जसपाको प्राथमिकतामा : मधेस प्रदेशमा पूजा चौधरी उम्मेदवार
काठमाडौं ।
थारु समुदायको सहभागिता लाई प्राथमिकता दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
आइतबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य…
कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा सुरू
कलैया, बारा।
कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा आज कारण राज पार्टी पैलेसमा उदघाटन भएको छ । नगर प्रमुख बिनोद साहको सभापतित्वमा तथा नगर उपप्रमुख रोसन प्रवीण , प्रमुख प्रशासकिय अधिकृत नाथु साहको विशिष्ट आतिथ्यतामा बाह्रौ नगर सभा सुरू…
