
Browsing Category
मूख्य खवर
बलरा नगरपालिकाका विभिन्न पार्टीमा आब्द २ सय जनाले गरे जनमत पार्टीमा प्रवेश ।
बीरगंज २२ बैसाख
स
रलाहीको बलरा नगरपालिका वडा नम्बर ४
बलरा बजारमा आयोजित जनमत पार्टीको सपथग्रहण तथा प्रथम बलरा नगर…
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशमा रक्तदान
सिरहा ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनी आफ्नो स्थापनाको २३ औं वर्ष पुरा गरी २४ औं…
हिन्दू परिषद नेपालको परवानीपुर गाउँपालीकामा ३१ सदस्यीय कमिटि गठन
परवानीपुर, बारा, रंजीत पाण्डेय।
आज बैशाख २२ गते शनिवार हिन्दू परिषद नेपालको बारा जिल्लाका संयोजक देव बाबु पटेलको अध्यक्षतामा…
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग
कास्की, नेपाल।
राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाका लागि सक्रिय…
असम्बेदनशिल सुरक्षाकर्मीको गलत गतिविधीको कारण बैबाहिक बंधनमा कमि
जनकपुरधाम, धनुषा।
नेपाल र भारत बिच पौरानिक रामायणकाल देखिको रोटी र बेटीको सम्बन्ध रहेको यर्थात हामिबाट लुकेको भन्दै धन्य भगवान…
कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक
काठमाडौं, २१बैसाख
आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ ।
एसएस एभेन्ट्स प्राली…
जसपा नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार गरिएको छ । जीतेन्द्रकुमार…
अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच द्विपक्षीय भेटवार्ता
जनकपुरधाम।
संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा रहेका जनता समाजबादी पार्टीका अध्यक्ष…
अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग
शैलेश गुप्ता १९ बैसाख बीरगंज
पर्सा
को बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट…
पोखरिया ४मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न ।
शैलेश गुप्ता १६ बैसाख पोखरिया
पर्सा
को पोखरीया नगरपालिकामा अवस्थित ऐतिहासिक शिव मन्दिरको…
नेपालकै एतिहासिक धरोहर भतकाइयो बीरगंज महानगरपालिका(फिचर सहित)
राहुल गुप्ता १३ बैसाख बीरगंज
बीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बीरगंजको…
धोबनी गा पा को स्वास्थय संस्थामा औषधी अभावले बिरामीको बेतिथि सम्बन्धित निकाय मौन।
शैलेश गुप्ता १३ बैसाख पोखरिया
पर्सा
को
धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अौषधी अभाव हुदा सेवाग्रहीहरु…
पोखरिया शिव मन्दिरमा प्राणप्रतिष्ठाका लागी निकालीयको जल यात्रा कलश सहितको सोभा यात्रा सम्पन्न
शैलेश गुप्ता १० बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिव सब परिवार…
अभियानले चुरे संरक्षणको माग सहित पुनः काठमाण्डौ सम्मको पद यात्रा
कलैया, बारा।
चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न ११ बुंदे माग अगाडी सार्दै पुनः पद यात्रा सुरु गर्ने भएको छ । तीनै तहका…
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश
कलैया, बारा।
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र…
नेपाल मुस्लिम समाज भिस्वा द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।
साहरुख मंसुर ०८ बैसाख पोखरिया
पर्सा
कोे छिपहरमाई गाउँपालिका का श्री मंगल उच्च मावि भिस्वा मा निःशुल्क स्वास्थ्य…
भारतीय जगामा रहेको गहुको खुटीमा लगाईएको आगोले भलुवहियामा ५ वटा घर जलेर नष्ट
शैलेश गुप्ता ८ बैसाख पोखरिया
पर्सा
भारत बिहारको मैनाटाड नजिक रहेको बसंतपुरसेख टोलाको एक जना महिला भारतीय जगामा रहेको गहुको…
मेयर प्रद्युमन चौहान द्वारा पोखरिया ५ मा घरको सिलन्यास
शैलेश गुप्ता ०७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको डिप ट्यूबल नजिक पोखरिया नगरपालिकाको…
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई…
कलैया, बारा।
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेविसंघ बारा द्वारा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई…
सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला
सबिर आलम/बारा।
बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला…
पर्साको जगरनाथपुरमा गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट
शैलेश गुप्ता ०१ बैसाख। पोखरिया
पर्सा
को जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई…
नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा विशाल कलश सहित जलयात्रा सम्पन्न
शैलेश गुप्ता २९ चैत पोखरिया
पर्सा
को कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश…
नेविसंघ बारा द्वारा शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण
कलैया, बारा।
नेपाल विद्यार्थी संघ जिल्ला कार्या समिति बारा द्वारा शुभकामना आदानप्रदान गरिएको हो। प्रमाणपत्र वितरण तथा नयाँ वर्ष…
धोबिनी गाउँपालिका ३ मा आगलागी पिडितहरुलाई रेडक्रस पर्सा द्वारा राहत बितरण ।
शैलेश गुप्ता २७ चैत्र पोखरिया
पर्सा
को धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस…
तिलावेपुल नजिक प्रहरीको कूटाईले ई रिक्सा चालक साह घाइते
पर्सा
तिलावेपुल नजिक प्रहरीकाे कूटाईले ई रिक्सा चालक साह घाइते भएका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १९…
शिक्षाको स्तरवृद्धि सम्बन्धमा सरोकारवाला सित एकदिने अन्तरक्रिया पोखरियामा सम्पन।
शैलेश गुप्ता २३ चैत्र पोखरिया
पर्सा
पर्सा को पोखरिया नगरपालिकामा आज आर्थिक बर्ष २०८१ मा शिक्षाको स्तर वृद्धि…
दुई जनालाई प्रहरी द्वारा पक्राउ
कलैया, बारा।
हुण्डी कारोबारमा दुई जनालाई प्रहरी द्वारा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले…
उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन
शैलेश गुप्ता २१ चैत्र पोखरिया
पर्सा
उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन भयको छ।…
धाेबिनीमा गाँउपालिका अध्यक्षकै अगाड़ी कार्यपालिका सदस्य द्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत
शैलेश गुप्ता २१ चैत्र बीरगंज
पर्सा
काे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर…
मलामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु ।
शैलेश गुप्ता १७ चैत्र बीरगंज
म
लामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु भयको खबर छ ।
काठमाडौँ बाट…
