Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
साँसद चौधरी निर्दोष रहेको भन्दै आममाफी दिन माग
राजेश शर्मा,राजविराज ।। जन्मकैद सजाय पाएका साँसद रेशम चौधरीलाई आम माफी दिनुपर्ने आवाज उठेको छ । माननीय रेशम चौधरी वचाउ अभियान संर्घष समिती सप्तरीले आममाफी दिन माग गरेको हो । संर्घष समितीले साँँसद चौधरीलगायत ११ जनालाई जन्मकैद र १२ जनालाई ३…
भवन शिलान्यास तथा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियानको शुभारम्भ
राजेश कुमार शर्मा। १ नम्बर प्रदेश सरकारबाट बिनियोजित बजेटबाट निर्माण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सुबिधा सम्पन्न नयाँ भवनको शिलान्यास भएको छ । नयाँ निर्माण हुन लागेको कार्यालय भवनको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र…
प्रदेश प्रहरी कार्यालय विराटनगरको भवन शिलान्यास
राजेश कुमार शर्मा/विराटनगर ,न्यूज़ वर्ल्ड । । प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । प्रदेश सरकार, प्रदेश नं. १ बाट बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा निर्माण सम्पन्न…
वाईसीयल नेपाल द्वारा शहीद परिवारलाई सम्मान
श्यामसुन्दर सुतिहार, इटहरी ।। वाईसीयल नेपालले देशभर जिल्ला तथा भौगौलिक अनुकुलता अनुसार संयुक्त रूपमा जिल्लाका शहीद परिवारलाई सम्मान गरिरहेको छ । यस अन्तर्गत आज इटहरी दुर्गा पार्टी प्यालेसमा वाइसीएल नेपाल सुनसरी र मोरङ जिल्लाको संयुक्त…
नारी दिवसको अवसरमा १ सय १० वर्षिय महिला सहित ७ सम्मानित
श्याम सुन्दर सृुतिहार,विराटनगर । मार्च ८ अन्तराष्ट्रिय महिला दिवस अर्थात नेपालमा नारी दिवस प्रदेश नं. १ को जहदा गाउंपालिकाले नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी १ सय १० वर्षिय एक बृद्धा सहित ७ वटै वडाका एक एक जना बृद्धालाई…
अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट
मोरङ // अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले विगत लामो समय देखिको सूचना संकलन तथा गोप्य निग्रानी पश्चात मिति २०७५ फाल्गुन १३ गते निम्न स्थानमा बस्ने निम्न बमोजिमको मानिसहरूलाई १ कठ्ठा ११…
