विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

शिक्षामा सुधार ल्याउन बायोमेट्रीक प्रबिधि लागु गर्ने : डा अंसारी

कलैया, बारा। शिक्षा मनुष्यको जिवनको ज्योति हो त्यसकारण हाम्रो समाजमा शिक्षाको स्तर अति नै दयनीय अवस्था रहेकोछ। यहाँ सम्म कि कक्षा पाँचमा अध्ययन गर्ने विद्यार्थीले abcd सम्मको ज्ञान् नभएको अवस्था रहेको छ। त्यसैले शिक्षामा सुधार ल्याउन…

समाज तथा देश परिवर्तन खोज्दै, CA साहको चर्चा बढ्दै

कलैया, बारा। समय परिवर्तन संगै बाराको निर्वाचन क्षेत्र २को प्रतिनिधि सभा सदस्यमा चार्टर अकाउन्टेन्ट गरेका(CA) राजेस साहको लोकप्रियता बढ्दै गएको शिक्षित युवाहरुले बताउने गरेका छन्। हाल नेपालको जरजर स्थितिले हरेक नागरिक आर्जित भएर अब पुरानो…

आफु संबिधानको रक्षा तथा मानव कल्याण गर्ने

जितपुर सिमरा, बारा। बामलोकतान्त्रिक गठबन्धनले आफ्नो चुनावी अभियान अन्तरगत जितपुर सिमरा:-१८ लामिडाडामा कोणसभा गरेका छन्। अहिले सम्म कसैको एक रुपिया खाएको प्रमाणित गर्दिनु आजै उम्मेदवारी फिर्ता लिन्छु भोलि गठबन्धनले नै देशको हितमा कार्य…

मेसु जयसवालले ल्याब इन्चार्ज यादवलाई सरक्षण गर्दै

प्रभु यादव , बारा। बाराको कलैयामा रहेको प्रदेशिक अस्पतालमा कर्मचारीहरूको आ-आफ्ना मनोमानी ढंगले काम गर्ने गरेको पाइएको छ। रक्त परिक्षण प्रयोगशालाका इन्चार्ज रमेश प्रसाद यादव आफू काममा नआई अरूलाई पठाएर काम गराउने गरेको र ल्यावको काम…

प्रदेशीक अस्पताल कलैया स्वास्थ्य विमा प्रति गैर जिम्मेवार विमार भएकाहरू काड लिएर भौतारिदै

प्रभु यादव, बारा। बाराको सदरमुकाम कलैयाको  प्रदेशिक अस्पतालमा स्वास्थ्य विमा गरेकाले समस्यामा परेका छन । स्वास्थ्य विमा रहेकाले विमारी पर्दा जुन सुकै बेला कार्ड लिएर गई उपचार गराउन सक्ने छन। प्रदेशिक अस्पताल कलैयामा विदा परेको दिन र…

राष्ट्र लाई बचाउन एक मात्र कमल छाप : साह

बीरगंज, पर्सा।  राष्ट्र लाई बचाउन एक मात्र कमल छाप रहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेस साह कानुले आफ्नो मनोभावना सर्वसाधारणमा विजारोपन गरेका छन्। नेपालको बिगत ३० वर्षको इतिहास हेर्दा नेपाल काँग्रेस १६ बर्ष, एमाले ७ बर्ष, राप्रपा…

चार लाखको सम्झौतामा चालिस लाखको भुक्तानी, अख्तियार लाई जानकारी गराउदा पनि बेखबर 

बीरगंज, पर्सा। सि.डि.ई. सरोजकुमार गोरत सि. नं १५१२३६) लाइ कामकाज कगर्नका लागि भदौ १५ गरेको निर्णय अनुसार वीरगंज शहरी विकास तथा भवन कार्यालयमा कामकाज गर्नको लागि २०७९ भदौ १५ गते निर्णय गरेको र त्यसै अनुसार भौतिक पूर्वाधार विकास मंत्रालय…

डा. अंसारीको लोकप्रियता बढ्दै, समाज परिवर्तन चाहने समर्थनमा

कलैया, बारा। अब पार्टीलाई कुनै वास्ता नराखी सबै शिक्षित वर्गले समर्थन गर्न थाले पछि डा. कमरुल्लाह अंसारीको लोकप्रियता बढ्दै गएको शुभचिन्तकहरुले बताउने गरेका छन्। बारा क्षेत्र :-१को ख´प्रदेश सभामा डा. अंसारी लाई नै निर्वाचित गराउन सबै…

साहको लोकप्रियता बढ्दै, समाजमा परिवर्तन चाहने द्वारा समर्थन

कलैया, बारा। अरुपार्टीका युवाहरु समर्थन गर्न थाले पछि मुकेश साहको लोकप्रियता बढ्दै गएको शुभचिन्तकहरुले बताउने गरेका छन्। बारा क्षेत्र :-३ को` क´प्रदेश सभामा साह लाई नै निर्वाचित गराउन सबै बर्गको जनलहर बढिरहेको आमसमुदायमा चर्चा हुनेगरेको…

इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले तालिमी बेदारी सेमिनारको दिए शुभकामना

कृष्णनगर, कपिलवस्तु। भारत देशका पूर्व राष्ट्रपति स्व . डा. ए. पी. जे. अब्दुल कलामको जयन्तीको अवसरमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था ' तालीमी बेदारी ' को आयोजनामा एजुकेशन आफ्टर पेंडैमिक बिषयमा सेमिनार आयोजनाको इण्डो नेपाल सामाजिक…

बिचारी यादवलाई भोट दिन मतदाता आतुर,विकाशको लागि यादवको जित आवश्यक

वीरगंज - पर्सा क्षेत्र नम्बर १ (क)मा नेकपा एमाले बिचारी यादवको उम्मेदवारीले सो क्षत्रेका जनता आतुर बनेका छन । स्वच्छ छबि र ईमान्दार नेताको रुपमा परिचित यादवको उम्मेदवारी संगै सो क्षेत्रका जनता उत्साहित बनेका हुन । बि.स. २०७० सालको संबिधान…

बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट

वीरगंज - वीरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।वीरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती को सयोजक उप मेयर इम्तियाज आलम को सयोजकतत्व मा विभिन्न निकाय का…

काँग्रेस उम्मेदवार रिजाललाई स्थानीयवासीद्वारा ठोरीमा भव्य स्वागत

वीरगंज - ठोरीमा पर्सा क्षेत्र नम्बर ४ का सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललार्ई भव्य स्वागत गरिएको छ ।ठोरी गाँउपालिकाको निर्मलवस्तीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस…

कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै

कलैया, बारा। चुनाव चिन्ह कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै गरेको शुभचिन्तकहरुले बताउने गरेका छन्। डा. कमरुल्लाह अंसारी बाराको निर्वाचन क्षेत्र न.१को (ख) बाट प्रदेश सभा सदस्यबाट उम्मेदवारी दिए संगै उनको चर्चा बढ्न थालेको…

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

वीरगञ्ज, २७ असोज : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् । पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का…

मुकेश साहको चर्चा, आजको आवश्यकता युवा सरकार

कलैया, बारा। बिगतका विभिन्न आन्दोलन तथा पार्टीको कार्यक्रममा अग्रनी भुमिका निर्वाह गर्दै आएका तथा सामाजिक क्षेत्रमा सधै अगाडि, उच्च राजनैतिक छबि, नीति निर्माण सम्बन्धी अनुभवी, युवा नेतृत्वमा सबल, राम्रो योजाना निर्माण गर्न सक्षम, सरल…

समय परिवर्तन संगै CA पनि अब राजनीतिमा, CA रौनियारले बारा २ मा प्रतिनिधि सभामा दिए उम्मेदवारी

कलैया, बारा। समय परिवर्तन संगै CA पनि अब राजनीतिमा उत्रेका छन्। पहिला इन्जिनियर बालेनले उम्मेदवारी दिएर आज पुरै देश भरी चर्चाको विषय बने झै अब CA रौनियारले पनि आफ्नो उम्मेदवारी बारा २ मा प्रतिनिधि सभामा दिएका छन्। CA रौनियारको…

गुप्ताको उम्मेदवारीले नया तरंग, बाकी सबै उम्मेदवार भन्दा चर्चामा

कलैया, बारा। बारा १ बाट स्वतन्त्र उम्मेदवार गुप्ताको उम्मेदवारीले उक्त क्षेत्रमा नया तरंग उत्पन्न भएको छ। सबै उम्मेदवार भन्दा चर्चामा युवा उम्मेदवार गुप्ता लाई निर्वाचित गरि देश लाई दुर्घटना मुक्त गराउने हालहो समयमा सबैको चाहना रहेकोले…

नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ता लाई गरे हत्या : रौनियार

कलैया, बारा। नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ताको मान सम्मान एवं भावना लाई रावण रुपी व्यवहार जस्तै बलात्कार गरि हत्या गरेको जिल्ला सचिव रौनियारले बताए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद लाई ध्यानमा राखी रक्षा एवं सिद्धान्तमा हिड्ने…

स्थापना दिवसमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट सहित विभिन्न कार्यक्रम आयोजना

वीरगञ्ज - वीरगञ्जमा सेवारत प्रभु हस्पिटलले स्थापना दिवसको अवसरमा विरामीलाई ५० प्रतिशतको छुट सहित विविध कार्यक्रम गर्ने भएको छ । प्रभु हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न…

स्वतन्त्र उमेदवार आजको आवश्यकता : डा. अंसारी

कलैया, बारा। यही मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचन प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अब उम्मेदवारहरुले आ-आफ्नो स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्। आजको समयमा हाम्रो देश तथा आफ्नो समाज बनाउनका लागि सम्पूर्ण जनताले आफ्नो तर्फबाट यो…

भब्यताका साथ बौधिमाईको मेला सम्पन्न

बिरगंज, पर्सा । बिरगंज स्थित मुर्लीका प्रसीद बौधीमाइको मेला सम्पन्न भएको हो। यो मेला भनेको श्रद्धालु भक्तजनको विस्वासीलो स्थान हुन पुगेको छ। आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा…

बस दुर्घटनामा चौद जनाको मृत्यु, अन्दाजी २६ जना घाइते

पथलैया, बारा। बस दुर्घटनामा चौद जनाको मृत्यु भएको हो। बसमा अन्दाजी ४० जना सवारी रहेको मध्ये अन्दाजी २६ जना घाइते खोलामा दुबेर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय पथलैया बाराले सिआइएन लाइ टेलिफोन मार्फत…

प्रहरीले पुतला बचाउन लाग्दा नेता साह घाइते, जानीजानी जलाएको साहको आरोप

कलैया, बारा। नागरिकता विधेयक राष्ट्रपति द्वारा फिर्ता पठाएको बिरोधमा राष्ट्रपतिको पुतला दहन गर्न लागेका जनमत पार्टीका नेताकार्यकर्ता माथी प्रहरीले दमन गरेको पार्टीका केन्द्रिय सदस्य रामबाबु साहले आरोप लगाएका छ्न। साहले पुतला दहन गर्ने…

एउटा घट्नाले चार घर भए बेघर : आर्या

कलैया, बारा। हिजो एउटा घट्नाले चार वटा घरपरिवार बेघर भएका छन्। यो घट्ना तपाईकै गाउँ ठाउँको हो। घटना भनेको भनेर आउने होइन। यो त अचानक हुने गर्दछ, जुन केही असमझदारीको कारण हुने गर्दछ। हुनत जोकोही पनि यात्रा गर्दा एकछिन पनि ढिलो नहोस भन्ने…

टिकट साह लाई पाए जितको प्रबल सम्भावना

बारा, कलैया। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवाहरु लाइ सम्मान गरी उमेदवारको रुपमा अगाडि सारेकोछ। नेकपा माओवादि केन्द्र बाराको प्रदेश कमिटि र केन्द्रिय सदस्यहरु मिली…

वीरगंजको ईनर्वाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

वीरगंज - वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको प्रहरी चौकी ईनर्वा गाँउलाई अहिले दशै पर्व लागि सकेको पाएको छ । हिन्दुहरुको महान चाडपर्व वडा दशै तिहार नजिकिए संगै जिल्लामा तस्करी बढेसंगै प्रहरी चौकी ईवर्ना गाँउलाई पनि दशै लागेको पाएको हो…

आमा लाई हत्या गर्ने छोरा पक्राउ

आमाको हत्या गर्ने छोरा पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले आमाको हत्या गर्ने छोरा पक्राउ गरेका छन्। यहि मिति २०७१/०५/३० गते साँझ २.१८:१५ बजेको समयमा कलैया उ.म.न.पा. वडा नं. ७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर…

सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ

कलैया, बारा। जिल्ला प्रहरी कार्यालयले ८२ हजार ५०० सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ गरेका छन्। बिशेष सूचनाको आधारमा यहि मिति २०७२/०६/०७ गते साँझ अ. १९.४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला…

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै कलैया, बारा। पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह बनेका छन्। भनिन्छ सञ्चार गृह र सञ्चारकर्मी देशको हरेक गतिविधि लाई आइना झै देखाएर…