Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
जनप्रतिनिधिले गर्न नसकेको कार्य, गरे पार्टीका कार्यकर्ताले
रंजीत पाण्डे, बारा।
प्रसौनी गाउपालिकाका जनताहरु हरेक समयमा सयकडौ घरपरिवार जीवन र मृत्युको जोखिममा रहदा पनि जनताको भोट लिएर सत्तासीन भए पश्चात् जनता संग कुनै वास्ता नराखी सत्ताको मदमा मातिएर वडा अध्यक्ष बस्ने गरेको स्थानीयहरुले बताउने गरेका…
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि
वीरगंज, पर्सा।
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक…
नवनिर्मित भवनको उदघाटणमा ९औ साधारण सभा र छैठो अधिवेशन सत्र
सबिर आलम, बारा।
बारा उधोग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको ९औ सधारण सभा र छैठो अधिवेशन सत्रको उदघाटन सम्पन्न भएको छ। जिल्ला उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राज कुमार साहको प्रमुख आतिथ्यता तथा सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका…
नेपाल र भारत बिचको मैत्रीता सम्बन्धमा खटास कि मिठास?
कलैया, बारा।
नेपाल र भारत बिचको सम्बन्ध मैत्रीपुर्ण रहोस् भन्ने धारणाका साथ कार्य गरिरहेका संस्था "नेपाल भारत मैत्री संघ जिल्ला काॠ समिति कलैया बारा द्वारा अमृत महोत्सव तथा बिचार गेष्ठी गरिएको हो। भारतको ७५औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा…
चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापन
कलैया, बारा।
चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापनपत्र बुझाइएको हो। विभिन्न मांग राख्दै वर्षौंदेखि आन्दोलन गरिरहे तापनी नेपाल सरकारले कुनै वास्ता नगरेकोमा अभियन्ताहरुले पुनः आन्दोलन गर्न बाध्य भएको…
दारु, मासु, र स्वार्थी पार्टी एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन : डा. अंसारी
कलैया, बारा।
स्वार्थी पार्टी र दारु, मासु, एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन भन्ने धारणा युवा नेता डा. अंसारीको रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारीले समजको भित्री…
वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण
वीरगंज, पर्सा ।
नेपाल हाम्रो एउटा अत्यन्त गरिब तथा अशिक्षित मुलुकहो जहाँ सर्वसाधारणले गरिबी तथा शिक्षाको अभावमा आफ्नो ज्यानमो सुरक्षा समेत गर्न नसक्ने अवस्था रहेको छ। अरु देशहरुमा जनता बाट उठाएका कर बापत जनतालाई त्यति बापत सेवा दिने कानुन…
हिन्दु राष्ट्रका लागि जनजागरण एवं संकल्प सभा बाराको देवतालमा
कलैया, बारा।
हिन्दु राष्ट्रका लागि जनजागरण बाराको देवतालमा गरिएको हो। हिन्दु परिषद नेपाल बारा जिल्ला अध्यक्ष गोपाल दासको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष संतोषान्ंद जि महाराजको प्रमुख आतिथ्यतामा गरिएको हो। नेपाल विश्वमा एक मात्र हिन्दु…
ताजिया (दाहा) मेला सिम्रौनगढमा सम्पन्न
कलैया, बारा।
मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया (दाहा) मेला तराई मधेसका जिल्लाहरुमा धुमधामका साथ मनाएका छन्। पछिल्लो समयमा कोरोनाका कारण मनाउन सकिएको थिएन तर पाली मनाउन पाउँदा खुसियालीका साथ मनाएका छन् । धर्मका लागि…
शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि निर्घात कुटपिट
सिरहा ।
सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरु द्वारा निर्घात कुटपिट गरिएको छ। सिरहाको कर्जन्हामा रहेको रेडियो गंगाजलको समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता…
जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
एसपी रिपोर्टर
जनकपुरधाम, बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात…
परिवारको मायाले संसारको माया पाउन सकिन्छ : बोगटी
कलैया, बारा।
वास्तवमा घर परिवार समाज र गाउँ भनेको एउटा छुट्टै संजाल हो जुन हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। तपाइको आफ्नो घरमा शान्ति छ, भने तपाइको घरबाहिर पनि शान्ति मिल्छ। यदि घरमा शान्ति छैन भने बाहिर पनि शान्ति पाउदैन।…
निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काम काज फिर्ता
कलैया, बारा।
सिम्रौनगढ नगरपालिकाले निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काज फिर्ता गरेका छन। सिम्रौनगढ नपामा नगर प्रमुख किशोरी प्रशाद जैसवालले कानुनी राज्यमा विधिको शासन रहेको कार्य गरि जनतामा प्रष्ट पारेका छन्। आफू खुशी कामगरेको…
मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन दलित समाजको मांग
कलैया, बारा।
मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो। राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराको सहकार्य, दलित सरोकार मंच…
एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गर्दै
बीरगंज, पर्सा, दिपु वर्णवाल।
एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गरि रहेका छन् । पर्यावरण लाई सन्तुलन कायम गर्ने उदेश्य बिरुवा वितरण गर्न लागिएको बीरगंज महानगरपालिका वडा न.२० का वडा अध्यक्ष अध्यक्ष रामकिशोर सिंहले बताए।…
मेयर जनताको स्वास्थ्यसंग खेलवाड गर्दै : यादव
कलैया, बारा।
बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंह जैसवारले जनताको स्वास्थ्यसंग खेलवाड गरेकाे कलैयामा शनिवार पत्रकार समेलन गरि स्थानिय पार्टी प्रतिनिधिहरू तथा जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं पुर्व मेयर रमेश यादवले बताएका छन् ।…
रेल यात्रा गर्ने नेपालीहरुको लागि रेलयात्री सहजीकरण समिति गठन
विराटनगर । नेपालबाट जोगवनी हुँदै भारतको विभिन्न ठाउँहरुमा रेलको माध्यमबाट यात्रा गर्ने यात्रुहरुको सहजीकरणको निम्ति राजेश शर्माको अधयक्षतामा १५ सदस्यीय नेपाल भारत रेल यात्रु सहजीकरण समिति गठन भएको छ ।
शैक्षिक, व्यापारिक, धार्मिक, भारत…
नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा दिप प्रज्वलन
कलैया, बारा।
नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा द्विप प्रज्वलन गरेका छन्। आज साझमा बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा जिल्ला उपाध्यक्ष सन्तोष पटेलको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह…
पत्रकार टेमानीले बुबाको स्मृतिमा देवकीलाल धर्मशालामा गरे वृक्षारोपन
सिकेन्द्र पासवान, कलैया, बारा।
पत्रकार रतनलाल टेमानीले आफनो बुबा रामदयाल टेमानी र गुरुहरुको स्मृतिमा कलैया स्थित देवकीलाल धर्मशालामा वृक्षारोपन गरेका छन । बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, बारा नागरिक समाजको अध्यक्ष उमेशलाल दास र टेमानीले…
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
प्रभु यादव , बारा । बाराको कलैयामा सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । दरबार होटल कलैयामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका उपाध्यक्ष राजेन्द्र…
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न
कलैया, बारा।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका उप-सभापति चन्डिका उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्यता एवं…
कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण
कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण गरिएको छ l " सिप सिकौ आत्मनिर्भर बनौ" भन्ने मूल नाराका साथ
गरिबी निवारणका लागि लघु…
मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन
कलैया, बारा।
मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन गरिएको छ। समाजमा विद्धमान रहेका कुरिती अन्तरगत भ्रष्टाचार, अनियमितता तथा अनावश्यक रूपमा सर्वसाधारण माथि हुने गरेको अन्याय विरुद्ध खरो र दरो रुपले खडा भइ मानव कल्याणका लागि कार्य…
मधेशी महिला आज समाजका लागि उदाहरण बन्दै
बीरगंज, पर्सा।
भनिन्छ महिला कमजोर हुन्छिन, तर हाम्रो समाजमा त महिला लाई अर्कै दृष्टिले हेर्ने गरिन्छ। हाम्रो समाजमा महिलाहरु एकलो भएर समाजमा थरि थरिका यात्ना खेप्न नसकी समाजमा आफ्नो अस्मिता समेत बेच्न बाध्य भएको पनि सर्वविदित रहे पनि…
उपकार सेवा नेपाल द्वारा एक छात्रा लाई ह्विल चेयर प्रदान
बीरगंज, पर्सा।
उपकार सेवा नेपाल द्वारा श्री नेपाल राष्ट्रीय आधारभूत विधालयमा एक छात्रा लाई ह्विल चेयर प्रदान गरिएको छ। सामाजिक संस्थाको सहयोग तथा जिल्ला समन्वय समिति पर्साको सहकार्यमा ह्विल चेयर प्रदान गरिएको हो। संस्थाकि अध्यक्ष विध्या…
रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सदस्य अभिमुखी तालिम
रुपन्देही ।
रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले सदस्य अभिमुखी तालिम भएको हो। रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको रोटरी बर्ष २०२२-२३ को अध्यक्ष रो. माधव प्रसाद पराजुलीको अध्यक्षतामा रो. निशान बाबु कार्कीले नयाँ सदस्यहरुलाई रोटरी…
ठुल ठुला पावर ट्रान्सर्फमरहरु जल्दा पनि प्राधिकरणको ब्यवस्थापन मौन
ढलकेवर।
ढल्केवर ग्रीड शाखामा मिति २०७८-श्रावण ६ गते ३० MVA; १३२/३३ किलो भोल्टको ट्रान्सर्फमर अप्रत्याशित रुपले नर्मल लोडिङको अवस्थामा ज्ल्यो ; त्यतीबेला प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य रहेका थिए । कार्यकारी निर्देश्क…
निजगढ विमानस्थल राष्ट्रिय गौरवको योजना नबनाए
कलैया, बारा।
निजगढ विमानस्थल राष्ट्रिय गौरवको योजना नबनाए देश ठुलो दुर्घटनामा जाने भएकोले जसरी भए पनि बनाउनु पर्नेमा जोड दिएका छन्। विमानस्थल बारेमा युवा नेताहरु लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारी, विवेकशील…
कृष्णनगरमा सरसफाई सेवा केन्द्र तौलिहवा द्वारा सरसफाई
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा आज बिहान जनचेतना मूलक कार्यक्रम अन्तर्गत कपिलवस्तु सरसफाई सेवा केन्द्र तौलिहवाको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा कृष्णनगर बजार क्षेत्र भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छl
बजार भित्र…
पिपरीमा सांसद शाह द्वारा पेट्रोल पम्प उद्घाटन
कृष्णनगर।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन्l
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप…
