Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
पोखरिया ९ मा ३० फिटको बाटो फराकिलो ढलान र नालाको काम सुरु हुने।
शैलेश गुप्ता १६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ९ मा आज ३० फिट बाटो फराकिलो गरी नाला र ढलानको लागी बाटो फराकीलो गरियको छ।
बाटो फराकिलो गर्न वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम अहम भूमिका रहेको छ…
पोखरिया ४ मा छात्रबास र सार्वजनिक धर्मशालाको प्रदेश सांसद क्षेत्री द्वारा सिलन्यास सम्पन्न ।
शैलेश गुप्ता १६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा एक कार्यक्रम को बीच प्रदेश सरकार को पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद जनर्धन सिंह क्षेत्रीले २५ लाखको लागतमा छात्रबास र पोखरिया गाऊमा रू १०…
प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित
शैलेश गुप्ता २ जेष्ठ पोखरिया
पर्सा
को पोखरीया नगरपालीकाको वडा नं. २ लमरियामा रहेको विद्यालयमा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित भएका छन् ।
श्री नेपाल राष्ट्रीय रामचन्द्र राउत सलोतरी…
हिन्दु परिषद नेपालको पर्सा जिल्लाको महिला कार्य समिति गठन
बीरगंज, पर्सा।
बैसाख २९ गते शनिवार हिन्दू परिषद नेपालले बिरगंज महिला कार्य समिति चयन गरेका छन्। महाबीर धर्मशालामा पर्सा जिल्लाको महिला कार्य समिति गठन गरी बिस्तार गरेका छन्l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको…
पोखरियामा हुने श्री विष्णु महायज्ञको कलश यात्रा सम्पन्न ।
शैलेश गुप्ता २७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा श्री विष्णु महायज्ञ सुरु भयको छ । महायज्ञको जल यात्रा कलश सहित को शोभा यात्रा सभ्य र भभ्य रूपमा निकालिएको छ।जल यात्रा मा ३१५१ जना कुमारी कन्या लाई सहभागी गराईएको…
यातायात कार्यालय बारा द्वारा ४ महिनामा २ करोड २० लाख राजस्व संकलन
शैलेश गुप्ता २५ बैसाख बीरगंज
बारा
मधेश प्रदेश सरकारको सहयोगमा बारा जिल्लाको सदरमुकाम कलैयाको गंगापुरमा मंसिर २५ गते देखि यातायात व्यवस्था कार्यालयको सेवा सुरु भएको र सेवा सुरु गरेको दिन देखि अहिले सम्म दुइ करोड भन्दा बढि राजस्व…
महायज्ञलाई लक्षित गरी पोखरिया बजारमा माछा,मासु पसल बन्द रहने निर्लय सम्पन्न
शैलेश गुप्ता २५ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा हुने श्री बिष्णु महायज्ञको सम्बन्धमा आज वडा नम्बर ४ को वडा अध्यक्ष तथा महायज्ञ अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न…
बलरा नगरपालिकाका विभिन्न पार्टीमा आब्द २ सय जनाले गरे जनमत पार्टीमा प्रवेश ।
बीरगंज २२ बैसाख
स
रलाहीको बलरा नगरपालिका वडा नम्बर ४
बलरा बजारमा आयोजित जनमत पार्टीको सपथग्रहण तथा प्रथम बलरा नगर बैठकमा बलरा नगरपालिकाका विभिन्न पार्टीमा आब्द रहेका २ सय जनाले ती पार्टी प्रतियाग गरी जनमत पार्टीमा प्रवेश गरेका…
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशमा रक्तदान
सिरहा ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनी आफ्नो स्थापनाको २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मधेश प्रदेश लगाइत देशको सातवटै प्रदेशको १२ स्थानमा आयोजित वृहत रक्तदान…
हिन्दू परिषद नेपालको परवानीपुर गाउँपालीकामा ३१ सदस्यीय कमिटि गठन
परवानीपुर, बारा, रंजीत पाण्डेय।
आज बैशाख २२ गते शनिवार हिन्दू परिषद नेपालको बारा जिल्लाका संयोजक देव बाबु पटेलको अध्यक्षतामा परवानीपुर गाउँपालीका भेला गरिएको हो l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख…
असम्बेदनशिल सुरक्षाकर्मीको गलत गतिविधीको कारण बैबाहिक बंधनमा कमि
जनकपुरधाम, धनुषा।
नेपाल र भारत बिच पौरानिक रामायणकाल देखिको रोटी र बेटीको सम्बन्ध रहेको यर्थात हामिबाट लुकेको भन्दै धन्य भगवान श्री सिताराम जीको त्यो वैवाहिक सम्बन्ध जस्ले यो दुई देशको बिचमा धार्मिक महत्व र गरिमा तथा सदियौंको सम्बन्ध लाई…
कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक
काठमाडौं, २१बैसाख
आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ ।
एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ । शुक्रबार…
जसपा नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन अन्तर्गत प्रचार प्रसार समिति विस्तार गरिएको छ । जीतेन्द्रकुमार यादवको संयोजकत्वमा गठिन समितिले पूर्णता पाएको छ । संयोजक यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १७ सदस्यीय…
अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग
शैलेश गुप्ता १९ बैसाख बीरगंज
पर्सा
को बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट नि.मा.बि .मा आज अहमदिया संघ नेपालले एक कर्यक्रम का बिच १० थान पंखा तथा शैक्षिक सामग्री वितरण गरिएको छ |
…
पोखरिया ४मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न ।
शैलेश गुप्ता १६ बैसाख पोखरिया
पर्सा
को पोखरीया नगरपालिकामा अवस्थित ऐतिहासिक शिव मन्दिरको नवनिर्माण गरि प्राणप्रतिष्ठान गरिएको छ । साथै पहिलो पटक शनिबार पोखरेश्वर महादेवको 'महाआरती' संम्पन्न भएको छ ।…
बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न
श्रवण जे सी १५ बैसाख बीरगंज
पर्सा
को बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा…
नेपालकै एतिहासिक धरोहर भतकाइयो बीरगंज महानगरपालिका(फिचर सहित)
राहुल गुप्ता १३ बैसाख बीरगंज
बीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बीरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज वीरगंज महानगरपालिकाले भत्काएको छ।
नेपालको प्रथम रेल चल्ने…
धोबनी गा पा को स्वास्थय संस्थामा औषधी अभावले बिरामीको बेतिथि सम्बन्धित निकाय मौन।
शैलेश गुप्ता १३ बैसाख पोखरिया
पर्सा
को
धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अौषधी अभाव हुदा सेवाग्रहीहरु मर्कामा परेका छन।
नेपाल सरकारको मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण…
पोखरिया शिव मन्दिरमा प्राणप्रतिष्ठाका लागी निकालीयको जल यात्रा कलश सहितको सोभा यात्रा सम्पन्न
शैलेश गुप्ता १० बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिव सब परिवार स्थापना तथा प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन जल यात्रा कलश सहित को सोभा यात्रा सम्पन्न भयको छ।
सो जल यात्रा…
अभियानले चुरे संरक्षणको माग सहित पुनः काठमाण्डौ सम्मको पद यात्रा
कलैया, बारा।
चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न ११ बुंदे माग अगाडी सार्दै पुनः पद यात्रा सुरु गर्ने भएको छ । तीनै तहका सरकार मागप्रति गम्भीर नभएकोले वैशाख १६ गते देखि सप्तरी जिल्लाको भारदह देखि वाराको पथलैया र चितवनको नारायणघाट…
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश
कलैया, बारा।
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र बीरगंजकि रुबिना दिदीको अध्यक्षता तथा पुर्व सांसद रामबाबु यादवको प्रमुख आतिथ्यता एव पुर्व मन्त्री जितेन्द्र सोनल,…
नेपाल मुस्लिम समाज भिस्वा द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।
साहरुख मंसुर ०८ बैसाख पोखरिया
पर्सा
कोे छिपहरमाई गाउँपालिका का श्री मंगल उच्च मावि भिस्वा मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली मुस्लिम समाज भिस्वाको आयोजनामा मिति २०८१/०१/०८ शनिबार स्वास्थ्य…
भारतीय जगामा रहेको गहुको खुटीमा लगाईएको आगोले भलुवहियामा ५ वटा घर जलेर नष्ट
शैलेश गुप्ता ८ बैसाख पोखरिया
पर्सा
भारत बिहारको मैनाटाड नजिक रहेको बसंतपुरसेख टोलाको एक जना महिला भारतीय जगामा रहेको गहुको खुटीमा आगो लगाउदा हवा हरीले पर्साको छिपहरमाई गाऊपालिका वडा नम्बर १ भलुवहियामा ५ वटा घर र कुखुरा फार्म तथा करीब…
मेयर प्रद्युमन चौहान द्वारा पोखरिया ५ मा घरको सिलन्यास
शैलेश गुप्ता ०७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको डिप ट्यूबल नजिक पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले नगर स्तरीय योजना बाट एक कार्यक्रमका बिच एक कोठे घरको सिलन्यास गरेका हुन ।…
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई…
कलैया, बारा।
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेविसंघ बारा द्वारा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई फलफूल बितरण गरिएको बारा सभापति प्रबिण पटेलले बताए । सेवा नै धर्म हो भन्ने मुल मान्यता लाई अंगिकार गरि…
सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला
सबिर आलम/बारा।
बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला परापुर्व काल देखि नै लाग्दै आईरहेको स्थानीयले बताउने गर्द्छन। यो वर्षको नवमी मेलामा वडा न.६को वडा अध्यक्ष…
पर्साको जगरनाथपुरमा गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट
शैलेश गुप्ता ०१ बैसाख। पोखरिया
पर्सा
को जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
गुनासो लिएर वडाध्यक्षको घरमा पुगेका अमिर मियाँ…
नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा विशाल कलश सहित जलयात्रा सम्पन्न
शैलेश गुप्ता २९ चैत पोखरिया
पर्सा
को कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश सहित जलयात्रा सम्पन्न भयको छ ।
कालिकामाई मन्दिरको प्राङ्गणबाट करीब ३ हजारको संख्यामा कन्या कुवारीहरु…
धोबिनी गाउँपालिका ३ मा आगलागी पिडितहरुलाई रेडक्रस पर्सा द्वारा राहत बितरण ।
शैलेश गुप्ता २७ चैत्र पोखरिया
पर्सा
को धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेको छ।
अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र…
धोबिनी गाऊपालीका ३ गुलरियामा आगलागी हुदा लाखौको क्षती।
शैलेश गुप्ता २७ चैत्र पोखरिया
पर्सा
को धोबिनी गाउँपालिका वडा नम्बर –३ गुलरियामा राति करीब १२ बजे को समयमा आगलागी हुदा लाखौको क्षती भएको पीड़ितका परिवारले जनायका छन ।
बिजुलीको तार सवट भएर लागेको आगो बाट गुलरिया…
