विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

उपभोक्ता हित संरक्षण मंच नेपाल द्वारा सरोकारवाला लाई ध्यानाकर्षण पत्र

कलैया, बारा। उपभोक्ता हित संरक्षण मंच नेपाल २०५१ साल देखि देशभर कार्य क्षेत्र बनाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई यस बारा जिल्लामा २०७६ साल कलैया उ.म.न.पा.को शाखा र २०७९ साल देखि जिल्ला शाखाको रुपमा कार्य संचालन गर्दै…

नयाँ कदम नेपालले अपाङ्गताहरुको आश्रममा जादा के देखियो

कलैया, बारा। हुनत मनुष्यको जीवन अकल्पनीय हुन्छ। जसको कुनै कल्पना गर्न सकिदैन तर मनुष्यको बित्र एउटा मानवताको गुण हुन्छ र हुनुपर्छ त्यो अधारमा नै यो संसार चलेको छ। तर हाम्रो नेपालको परिपेक्षमा हेर्ने हो भने निकै नै अकल्पनीय रहेको देखिन्छ।…

पँवरिआ नृत्य सङ्गोष्ठि कार्यक्रम आज बाराको आदर्श कोतवालमा 

कलैया, बारा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठान नृत्य विभाग द्वारा आयोजित " पँवरिआ नाच " विषयक सङ्गोष्ठि कार्यक्रम २०८० असार १ गते बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका सम्पन्न  भएको छ । परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख …

बाराका काङ्ग्रेस सचिब रौनियार द्वारा प्रधानमन्त्री लाई ज्ञापन पत्र

कलैया, बारा। बाराका काङ्ग्रेस सचिब रौनियार द्वारा प्रधानमन्त्री लाई ज्ञापन पत्र जारी गरेका छन्। बर्षौ देखि आफनै देशमा अनागरिक भएर बाँच्नुपर्दा लाखौ युवा युवतीहरुले गहिरो पीडा महसुस गरिआएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान…

पहिलो अधिवेशनमा फुटबल रेफ्री संघमा रियाजुल ईस्लाम

कलैया, बारा। पैलेस रिसोर्ट जितपुरसिमरामा पहिलो अधिवेशनमा फुटबल रेफ्री संघमा रियाजुल ईस्लाम लाई मनोनीत गरिएको छ। रियाजुल ईस्लाम काे अध्यक्षतामा गरिएको बैठक बाट पुनः इस्लाम लाई नै राख्ने सर्व सहमतिले निर्णय गरिएको सञ्चारकर्मी रमेश साहलाई…

कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन

बीरगंज पर्सा । कानु समाज नेपाल पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । शनिबार पोखरिया को शिवम् पार्टी प्यालेसमा आयोजित समारोहमा कानु समाज नेपाल पर्साका…

अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको भूमिका महत्वपूर्णः मन्त्री साह

जलेश्वर। मधेश प्रदेश सरकारकी विना विभागीय मन्त्री सुरिता साहले चौथो अंगको रुपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै भएको बताउनु भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले नेपाल पत्रकार महासंघ महोत्तरी…

बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

रन्जित यादव, पर्सा। पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् ।…

मेसु कर्मचारीको मातहतमा कामकाज गर्दै

कलैया, बारा। बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित प्रादेशिक अस्पताल कलैयामा ज्यान भन्दा कागजको महत्त्व दिने गरेको पाइएको छ। जनकपुरका हाल कलैया १मा बस्दै गरेको विरामी लाई छाती दु:खेको बारे उपचार गराउन जादा इमर्जेन्सी फाट बाट इसिजी…

स्वच्छ समाज युवा क्लबका द्वारा एक महिला सहित १०० जनाले गरे जीवन दान

बीरगन्ज, आनन्द पटेल। पर्सा स्थित ईलाका प्रहरी कार्यालय छपकैयाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सनिबार सम्पन्न भएको छ । सो खुल्ला रक्तदान कार्यक्रममा एक जना महिला सहित १०० जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा स्वच्छ समाज…

प्रमुख जिल्ला अधिकारी यादवलाई स्वागत तथा भेटघाट

विराटनगर । सामाजीक कार्यहरूमा सकृय नेपाल सोनार समाज मोरङ्गको जिल्ला अध्यक्ष महेश साह स्वर्णकार सहितको समुहले मोरङ्गको प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव स्वागत गर्दै भेट्घाट गर्नुभएको छ । जिल्ला भरीका समस्याहरू समाधान र…

इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

वीरगंज प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख…

Mostbet Casino Azerbayca

Mostbet Casino AzerbaycanMostbet Tr Resmî Web Sitesinde Giriş Ve Kayıt Olm Reyhan Online SiparişContentMostbet Aviator Все Про Игру Aviator В Mostbet МостбеMostbetMostbet’te Bahis Yapılabilecek Popüler Spor EtkinlikleriMostbet Giriş:…

बंगलादेशमा नेपाली लाई सर्वोत्क्रिस्ट विद्यार्थीको सम्मान

नेकमहमद हुसेन, रौतहट। बर्षौ देखि नेपालबाट बंगलादेशमा चिकित्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग रोजेको देखिन्छ। आजको दिन सम्म एस विश्व बिद्यालयबाट…

गठबन्धनका पत्रकारहरुका पत्रकारिता, बाराको उप-चुनावमा कस्तो हुने

कलैया, बारा। बारा जिल्लामा हुनलगेको उप-चुनाव हाम्रो हाली सौभाग्यको कुरा नै मान्नुपर्छ किनकी हाम्रै जिल्ला बाट उपराष्टपति र मुख्य मन्त्री बने लगत्तै विभिन्न ठाउँ बाट हार बेहोरेका शिर्षनाताहरु हार स्विकार नगरी पुनः मनोनयन दर्ता गराएका छन्।…

रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अन्तरक्रियात्मक गोष्ठी

सबिर आलम, बारा। आज आदर्श कोतवाल गाउँपालिका अन्तर्गत पर्ने बि. पी. नेत्र प्रतिस्ठान हरनैहिया चौकको सभा हलमा रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरुको अधिकार, नाराका साथ पहिचान नेपालको आयोजना…

जनताको भावना लाई कदर गरी मनोनयन दर्ता: यादव

जनताको भावना लाई कदर गरी मनोनयन दर्ता: यादव कलैया, बारा । बाराको निर्वाचन क्षेत्र २का जनताको भावना लाई कदर गरी यादवले मनोनयन दर्ता गरेको बताए । बाराको निर्वाचन क्षेत्र २ मा सत्ता गठबनधनका तर्फ बाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत…

मालपोतमा छापा, दुई जना पक्राउ, नगद १५हजार बरामद

कलैया, बारा। मालपोतमा छापामारी गर्दै दुई जना लाई पक्राउ गरिएको हो। नगद १५हजार सहित दुई जना लाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधान कार्यालयले जनाएको छ। भुमी सुधार तथा मालपोत कार्यालय बाराका रजिस्ट्रेसन फाट २का रामविश्वास साह कानु तथा…

मालपोत कार्यालय र भुमिसुधार अभिभावक बिहिन, सेवाग्राही बेचाराधिन

कलैया, बारा। मालपोत कार्यालय र भुमिसुधार अभिभावक बिहिन भए संगै सेवाग्राही बेचाराधिन बनेका छन्। पालपोत र भुमिसुधारका सेवाग्राहीहरुले दिनहु सेवा लिन जादा पनि सेवा बाट बन्चित हुन बाध्य भएका छन्। जग्गा संशोधन र नामसारी, श्रेस्ता अध्यावधिक,…

लेखापाल चौधरीले पुर्व मन्त्रीको पावरले नपामा मनोमानी गर्दै

सबिर आलम, कलैया, बारा। हाम्रो देशको मुलकानुन संबिधानमा लेखिएको संबैधानिक अंगहरुमा राजनीतिक न्युक्ती र मनोनीत गर्ने नियमको आडमा आफ्नो पावरको धाक लगाउदै बाराको सिम्रौनगढ नगरपालिका स्थापना समय देखि नै लेखापालको रुपमा काम गर्दै आएको लेखापाल…

रात्री कालिन समयमा पनि सिमराजीतपिर गोल्डकपमा दर्शकको घुइँचो

सिमराजीतपुर, बारा। तेर्हौ जीतपिर सिमरा गोल्ड कप २०७९को आज समुद्घाटन भएको छ। चैत १८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा…

नयाँ कदम नेपाल द्वारा मानवताको बोध, अनाथाल्यमा होली

कलैया, बारा। आजको युगमा आफ्नो स्वार्थ बाहेक अरु कुरा सोच्न नसक्ने भए पनि केही यस्ता पुन्यात्माहरु रहेका छन् जसले मानवताको बारेमा आस्था तथा सहानुभूति राख्ने गरेका छन् । सोही अनुरुप केही यस्ता आत्माहरु रहेका छन् यो हाम्रो समाजमा जसको बारेमा…

उदाहरणीय कार्यहरु गराई इतिहास कायम गराउन आग्रह : मुख्य मन्त्री यादव

कलैया, बारा। सिम्रौनगढ नगरपालिका द्वारा होली मिलन कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको थियो। सिम्रौनगढ नगर पालिकाको प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता तथा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा…

कृष्णनगरमा किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको…

प्रशासनको तालमेलले व्यपारी मारमा

कलैया, बारा। जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन्। जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्यु लाई धकेल्दै मान्छेले जीवन…

उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना

कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् l मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय…

सख्खर र भुजा किन जादा घेरा हाली निर्घात कुटपिट, न्याय पाउनुपर्ने पीडितको मांग

कलैया, बारा। सख्खर र भुजा किन्न जादा घेरा हाली निर्घात कुटपिट गरेको बारे सोध्न जादा उल्टै आफुहरुलाई नै घेरा हाली नवल यादव पक्षधरले निर्घात कुटपिट गरेको पिडित राज कुमार यादवले बताएका छन। माघ संक्रान्तीका लागि आईतवार करिब साढे ११ बजेको समयमा…

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती श्रद्धाञ्जली अर्पण

कलैया, बारा। हिजो बिहान काठमाण्डौ बाट पोखराका लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति राष्ट्रिय स्वतन्त्र पार्टी बाराले भावपूर्ण…

दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती जेसिज द्वारा श्रद्धाञ्जली अर्पण

कलैया, बारा। आज बिहान काठमाण्डौबाट पोखराको लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति जेसिज बाराले भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा सोकाकुल…

राष्ट्रिय कृषक महासंघ नेपालको कलैया नगर समिति गठन

प्रभु यादव, कलैया, बारा। राष्ट्रिय कृषक महासंघ नेपालको कलैया उपमहानगर समिति गठन भएको छ । शिवचन्द्र साह सोनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा महजनिया देवी राम , कोषाध्यक्षमा रेषम चौधरी , सचिवमा महादेव चौधरी सह- सचिवमा…