Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना
कलैया, बारा।
भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना गरिएको हो। प्रमुख अतिथीको उपस्थिति बिना नै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम लाई औपचारिकता प्रदान गर्न अध्यक्ष प्रमुख अतिथि तथा विशिष्ट अतिथिको आसन ग्रहण गरे पछि कार्यक्रम…
जनप्रतिनिधिले गर्न नसकेको कार्य, गरे पार्टीका कार्यकर्ताले
रंजीत पाण्डे, बारा।
प्रसौनी गाउपालिकाका जनताहरु हरेक समयमा सयकडौ घरपरिवार जीवन र मृत्युको जोखिममा रहदा पनि जनताको भोट लिएर सत्तासीन भए पश्चात् जनता संग कुनै वास्ता नराखी सत्ताको मदमा मातिएर वडा अध्यक्ष बस्ने गरेको स्थानीयहरुले बताउने गरेका…
लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन् l लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका…
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि
वीरगंज, पर्सा।
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक…
ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने
नेपालगन्ज।
हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु…
लुम्बिनी प्रदेश अध्यक्षद्धारा समाचारको खण्डन
कपिलवस्तु।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्प्रधाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई…
उपाध्यक्ष मशहुद खां कार्यभार सम्हाल्ने
कपिलवस्तु।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तु का मौलाना मशहुद खां लाई मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां ले…
ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए
नेपालगञ्ज।
जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९“ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बने पछि यसको टाईटल चेन्ज गर्नुको साथै…
लुम्बिनी प्रदेश समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि समिति गठन
कपिलवस्तु।
जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छl समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा…
नवनिर्मित भवनको उदघाटणमा ९औ साधारण सभा र छैठो अधिवेशन सत्र
सबिर आलम, बारा।
बारा उधोग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको ९औ सधारण सभा र छैठो अधिवेशन सत्रको उदघाटन सम्पन्न भएको छ। जिल्ला उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राज कुमार साहको प्रमुख आतिथ्यता तथा सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका…
रथ यात्रामा आउनेहरु लाई नेपाल भारत रेल यात्रु सहजीकरण समितिद्वारा मास्क वितरण
विराटनगर।
श्री कृष्ण जन्माष्टमीको अवसरमा विराटनगर बाट हरेक वर्ष निस्किने एतिहासीक रथ यात्रा मा श्रद्धालु भक्तजनहरूको स्वास्थलाई मध्यनजर गर्दै नेपाल भारत रेल यात्रु सहजीकरण समितिले मास्क वितरण कार्यक्रम गरेका छन् ।
विश्व भर फैलिएको काेविड…
उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई
कृष्णनगर।
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई लुम्बिनी प्रदेश मनोनयन गर्ने निर्णय गरेको छ ।
सोही क्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन…
लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्षमा मौलाना मशहुद खां सिफारिश
बुटवल।
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि काम…
नेपाल र भारत बिचको मैत्रीता सम्बन्धमा खटास कि मिठास?
कलैया, बारा।
नेपाल र भारत बिचको सम्बन्ध मैत्रीपुर्ण रहोस् भन्ने धारणाका साथ कार्य गरिरहेका संस्था "नेपाल भारत मैत्री संघ जिल्ला काॠ समिति कलैया बारा द्वारा अमृत महोत्सव तथा बिचार गेष्ठी गरिएको हो। भारतको ७५औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा…
चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापन
कलैया, बारा।
चुरे तथा बनजंगल संरक्षण अभियान नेपाल बारा कमिटी द्वारा प्रजिअ लाई ज्ञापनपत्र बुझाइएको हो। विभिन्न मांग राख्दै वर्षौंदेखि आन्दोलन गरिरहे तापनी नेपाल सरकारले कुनै वास्ता नगरेकोमा अभियन्ताहरुले पुनः आन्दोलन गर्न बाध्य भएको…
दारु, मासु, र स्वार्थी पार्टी एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन : डा. अंसारी
कलैया, बारा।
स्वार्थी पार्टी र दारु, मासु, एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन भन्ने धारणा युवा नेता डा. अंसारीको रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारीले समजको भित्री…
मंत्री चौधरी द्वारा कृष्णनगरका मदरसा हरूको अवलोकन, मदरसामा सहयोग गर्ने प्रतिबद्धता
कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कालेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेका छन।…
सबै समुदाय लाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह
कृष्णनगर।
मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन…
रावणरुपी व्यवहार भएको संघ तथा प्रदेश सरकारका कारण निहारिकाको न्याय अन्यायमा : यादव
काठमाडौं ।
हाम्रो देश नेपालको राष्ट्रिय गीतमा लेखिएका कुरा गीत मै सिमित रहेको तथा बिधिको शासन र कानुनी राज्य दस्तावेज मै सिमित रहि देशका नागरिक आज यक्ष वंशका राजा रावण रुपी व्यवहार भएका नेताहरुको चंगुलमा परेको अवस्था रहेको युवा नेता संजय…
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता लोसपाको गम्भीर ध्यानाकर्षण
काठमांडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता भएकोमा लोसपाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गेरेका छन्। राजनीतिक दाउअपेचको चपेटामा सर्वसाधारण जनता लाई जहिले पनि दु:ख दिने बानीले अब देश नचल्ने भन्दै यो…
वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण
वीरगंज, पर्सा ।
नेपाल हाम्रो एउटा अत्यन्त गरिब तथा अशिक्षित मुलुकहो जहाँ सर्वसाधारणले गरिबी तथा शिक्षाको अभावमा आफ्नो ज्यानमो सुरक्षा समेत गर्न नसक्ने अवस्था रहेको छ। अरु देशहरुमा जनता बाट उठाएका कर बापत जनतालाई त्यति बापत सेवा दिने कानुन…
प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा
कृष्णनगर।
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् ।…
चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने
अजय मिश्र, चन्द्रौटा।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ l छमछमी इन्टरटेन्मेन्ट प्रा. लि.…
हिन्दु राष्ट्रका लागि जनजागरण एवं संकल्प सभा बाराको देवतालमा
कलैया, बारा।
हिन्दु राष्ट्रका लागि जनजागरण बाराको देवतालमा गरिएको हो। हिन्दु परिषद नेपाल बारा जिल्ला अध्यक्ष गोपाल दासको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष संतोषान्ंद जि महाराजको प्रमुख आतिथ्यतामा गरिएको हो। नेपाल विश्वमा एक मात्र हिन्दु…
चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान
विजयनगर।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम…
कपिलवस्तुमा छाडा चौपायाको समस्या समाधान गर्न भयो विभिन्न निर्णय
कपिलवस्तु।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको बैठकले कपिलवस्तुमा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णय हरू गरेका छन l
कपिलवस्तु जिल्लाको…
ताजिया (दाहा) मेला सिम्रौनगढमा सम्पन्न
कलैया, बारा।
मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया (दाहा) मेला तराई मधेसका जिल्लाहरुमा धुमधामका साथ मनाएका छन्। पछिल्लो समयमा कोरोनाका कारण मनाउन सकिएको थिएन तर पाली मनाउन पाउँदा खुसियालीका साथ मनाएका छन् । धर्मका लागि…
लोसपाले निर्वाचन परियोजनका लागि गरे निर्वाचन आयोगमा दर्ता
काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आउदो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन लाई…
लोसपा नेपाल र राष्ट्रिय एकता पार्टी नेपाल बीच एकीकरण
काठमांडौ।
नेपालका नागरिकहरुलाई राज्यले विभेद गरि अधारभुत अधिकारहरु लाई कुन्ठित गरि राखेको कुरा लाई जसरी भए पनि सुरक्षित गर्ने उदेश्यका साथ पार्टी एकीकरण भएको हो। विभिन्न आन्दोलन तथा जन आन्दोलन लगायत आदिवासी जनजाति थरुहट आन्दोलन तथा…
शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि निर्घात कुटपिट
सिरहा ।
सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरु द्वारा निर्घात कुटपिट गरिएको छ। सिरहाको कर्जन्हामा रहेको रेडियो गंगाजलको समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता…