Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

बर्षाका कारणले बर्सेनि सदरमुकाम नजिक रहेको सबगढ़ा लचका डुबानमा
लगातार भैरहेको बर्षा संगै रौतहटको सदरमुकाम गौर भन्दा करिब ३ किलोमिटर परै सबगढ़ा लच्कमा करिब ४ फिट पानि बगिरहेको छ । गए राति वर्ष बन्द भएपछि पनि वरिपरी का नदि लालबकैया झान्जनदीबाट ओवरफ्लोव भएको पानि साथै चौरमा जम्मा भएका पानिको दबाब लचका…
स्युराज मिडिया प्रालिद्वारा विजयनगरलाई १० हजार हस्तान्तरण
कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त…
उच्च अदालत जनकपुरको परमादेश लत्याउदै मेयरले गरे मन्दिर सिलान्याश
अनिल पाण्डे, कलैया, बारा।
माहागढिमाई नगरपालिका बारीयारपुर बाराले आज सोही नगरपालिकाको वडा न २ मा पर्ने किता न २३६ मा राधाकृष्ण मन्दिर को सिलान्याश गरेकोछन । राधाकृष्णा मन्दिर नबानाउन सोही वडाको जितेन्द्र प्रसाद कुशवाहाले उच्च अदालत जनकपुर…
माननिय महम्मद समिर द्वारा बाढिपहिरोबाट दुबानमा परेको घरपरीबार निरिक्षण
अनिल पाण्डे, कलैया, बारा।
समामुपातिक प्रदेश सभासदस्य महम्मद समिर केहिदिन देखि अबिरल बर्षाले गर्दा पसाहाखोलामा आएको बाढिले कलैया उपमहानगरपालिका वडा न १४ भौँरा टोलमा पचास घरभन्दा बढी दुबानमा परेको देखेर…
पत्रकारको नाममा आतङ्क मचाउन खपिस वियोगी
बारा, ०६ श्रावन
पत्रकारको नामको विला लिएर विभिन्न गाँउपालिका र नगरपालिकामा आतङ्क मचाउनमा अजय यादव वियोगी खपिस रहेको बुझिएको छ । बारामा कुनै सञ्चार माध्यमका संघ संस्थाले आतङ्कित व्यवहारका कारण काम गर्न नदिएर हाल काम विहिन अजय यादव वियोगी…
पोखरिया नपाले कागजमा किन्यो ३० लाखको औषधी, कहाँ छ पत्तो छैन
पोखरिया, २ साउन - पोखरियामा
नगरपालिकामा औषधी खरिदमा भएको भ्रष्टाचारको रहस्य खुलेको छ ।
पोखरिया नगरपालिका अन्र्तगतका अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रका लागि औषधी खरिद गरेको दाबी गरेको भएपनि खोजतलाश गर्दा औषधी…
सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि
अनिल पाण्डे, कलैया, बारा।
सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि परेको छ। सिम्रोनगढ न पा वडा न०५ सानो ईटवालमा सलिम मियाको घरदेखि कोल्ड स्टोर सम्म सडक दलान कार्यमा धेरै अनियमितता भएको भन्दै उजुरी परेको छ।…
डा. सुधाकर झाको लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन
विर्तामोड, झापा । डा. सुधाकर झा को लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन।
गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले हातपात गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले…
काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मणिभुषन यादव मनोनित
सिकेन्द्र पासवान, कलैया ।
बारा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट तत्कालिन निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट प्रदेशसभा सदस्यमा प्रत्यासी उमेदवार रहेका मणिभुषन यादव नेपाली काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मनोनित भएका हुन ।…
महिला हकहितका महिला जागरण समूह गठन
रंजीत पाण्डे, बीरगंज।
बीरगंज महानगरपालिका वडा न. ३ प्रगति नगरमा महिला जागरण समूह गठन भएको छ। आज एक कार्यक्रमका बिच मुन्ना तिवारीको अध्यक्षतामा १३ सदस्यीय समूह गठन भएको छ। महिलाहरु माथी हुने गरेको समस्या बारे शसक्त आवाज उठाउने उदेश्यका…
जनमत पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले गरे पार्टी परित्याग
प्रभु यादव, कलैया।
डाक्टर सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीबाट पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले पार्टी परित्याग गरेका छन् । कलैयामा बिहीबार पत्रकार सम्म्ेलन गरि पार्टीबाट अलग भएको जानकारी समेत दिएको थियो…
आर्थिक वर्षको अन्तिममा तीन दिने कार्यक्रम
कलैया, बारा ।
असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने मनोविज्ञान देखिएको छ । ‘असार २४ गते देखि सुरु गरिएको कार्यक्रम शुक्रबार सम्म चल्ने छ । चेक भुक्तानी असार २५ सम्म…
नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन
बीरगंज, पर्सा ।
शुक्रबार नेपाल विश्व हिन्दु महासंघको जिल्ला कार्य समिती पर्सा गठन गरिएको छ । महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारी को अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक…
हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी बिस्तार एवं प्रशिक्षण कार्यक्रम सम्पन
बीरगंज, पर्सा।
हिन्दू परिषद नेपाल बीरगंज महानगर कमिटीले आज प्रशिक्षण कार्यक्रम एवं ३५ सदस्यीय नगर कमिटी बिस्तार गरेको छ।नगर अध्यक्ष प्रमोद सिंहको अध्यक्षमा बिस्तार भएको कमिटीमा नगर उपाध्यक्ष मनीष वर्णवाल, अजय गुप्ता, सचिव श्यामबाबु…
कलैया ३ मा समाजिक संप्रदायिक दंगा फैलाउने दुश्प्रयास
कलैया, बारा।
कलैया उप-महानगरपालिका वडा न. ३ गंगा पुरमा निमुखा जनावर गाइको बछडा लाई निर्घात रुपमा हत्या गरिएको छ। कलैया बीरगंज जाने सडक खण्डको उत्तर पट्टी भतौडाको पुर्व र गंगा पुरको दक्षिण पट्टी बाँस बारीमा हत्या गरि हिजो राति फालिएको…
बाटो बनाउने क्रममा टिप्परको दुर्घटना
रौतहट जिल्लाको गरुडा नगरपालिका वाड न. ४ मा सडकमा बनाउने क्रममा टिप्पर पलटिए का छ /गरुडा गाउँभन्दा उतर पानीटंकी जाने बाटो मा उक्त टिप्पर पल्टीयको छ । ना.८.ख.९०५० नम्बरको टिपर अनियंत्रित हुदा पल्टिएको छ| टिपरको दुर्घटना भएपछी उक्त टिप्परको…
बाटो बनाउने क्रममा टिप्परको दुर्घटना
रौतहट जिल्लाको गरुडा नगरपालिका वाड न. ४ मा सडकमा बनाउने क्रममा टिप्पर पलटिए का छ /गरुडा गाउँभन्दा उतर पानीटंकी जाने बाटो मा उक्त टिप्पर पल्टीयको छ । ना.८.ख.९०५० नम्बरको टिपर अनियंत्रित हुदा पल्टिएको छ| टिपरको दुर्घटना भएपछी उक्त टिप्परको…
उपभोक्ता समिती द्धारा महिलालाई कुटपिट
सैलेस गुप्ता २३ आसार पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ७ रानीगंज मा आज बिहान बाटो को बिषय लाई लिएर झडप भएको छ । झडपमा १ जना महिला सहित ३ जना धाईते भएका हुन । घाईते हुनेमा बाटो बनाउन कोलागी बानाईएको उपक्ता समिती को अध्यक्ष…
६ लाख जनसंख्या रहेको पर्सा जिल्लामा प्रधानमन्त्री ओलिको समर्थनमा ३५/४० जना ले निकाले जुलुस
वीरगञ्ज, ।
पर्सा नेकपा भित्र बिबाद चुलिएको बेला अप्ठ्यारोमा परेका पार्टी अध्यक्ष एवम प्रधानमंत्री केपी शर्मा ओली द्वारा निर्देशित दवाव आन्दोलन अनुसार नेकपा पर्सा अध्यक्ष प्रभु हजरा को संयोजनमा आयोजित दवाव रैलिमा बिरगंजमा ३५/४० जना सहभागी…
ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको
वीरगंज ।
वीरगंज महानगरपालिकाको वडा नं। १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको सथानियहरुले गुनासो गरेका छन् । वडा अन्तर्गतको ठूलो पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीको घर…
जनही नगद २१ हजार रुपैयाँ सहित दुई पत्रकारलाई सम्मान
वीरगंज २० असार ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा फाउण्डेशन पर्साले आज दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।…
स्थानीय तहहरुकाे ध्यानाकर्षण गराउदै अनेरास्ववियू भक्तपुर
भक्तपुर,
अनेरास्ववियू भक्तपुर जिल्ला कमिटी द्धारा भक्तपुर जिल्लाका चार वटा स्थानीय तह सुर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमी र भक्तपुर नगरपालिका सहित राष्ट्रिय परिक्षा बाेर्ड सानाेठिमामा गएर भक्तपुर जिल्ला भित्र रहेकाे निजी शैक्षिक…
रौतहटमा मोटरसाईकल चोर दुई जना पक्राउ
रौतहट।
रौतहटमा मोटरसईकल चोर २ जना पक्राउ परेको छ । रौतहटका प्रहरी कार्यालय देवाही गोनाहीका ईस्पेक्टर मेघनी साह को कमाण्डमा खटिएको गस्ती टोली ले राती करीब ८ बजेको समयमा मौलापुर देखी पूर्व लालबकैया पुल नजदीक पार्किंग गरीराखेको ना ११ प…
पर्सामा – ठेक्काको एक वर्षपछि वर्षायाममा बाटोमा माटो, पोखरिया–लङ्गडी– भिस्वा जोड्ने सडक पूर्ण…
पर्सा -
आर्थिक वर्ष २०७६÷७७ को शुरुमा नै सम्झौता ठेक्का सकार गरेका कम्पनीले समयमै काम शुरु गर्न नसक्दा पोखरिया–लङ्गडी– भिस्वा जोड्ने सडक पूर्ण रुपमा ठप्प भएको छ ।
प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेको सडक १३ करोडमा निर्माण गर्ने…
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित भएको छ । देशभरिका स्थानीय तहले असार १० गते भित्रमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि गाउँ सभाले नीति तथा कार्यक्रम र बजेट पारित गरिसक्नु पर्ने थियो ।
तर गाउँपालिका अध्यक्ष…
पर्साकाे पाेखरिया नगरपालिकामा दलित बालबालिकालाइ शैक्षिक सामाग्री सहयाेग
पाेखरिया : पर्साकाे पाेखरिया नगरपालिकामा रहेकाे दलित बालबालिकाहरूलाइ बिहीबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
राष्ट्रपती चुरे तराइ मधेश संरक्षणा विकास समितीद्वारा पाेखरिया…
न्युरौ हस्पिटलको चिकित्सकै लापर्वाहीले डेढ वर्षदेखि ओछ्यानमै
सिरहा, ७ असार । सिरहाको धनगढीमाई नपा ८ का प्रदिप यादव पछिल्लो डेढ वर्षदेखि ओछ्यानमा छन् । दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।
जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७…
वडा कार्यालयले अनियमित्ता गरेको विरुद्ध ज्ञापन पत्र
बीरगंज।
वडा कार्यालयले अनियमित्ता गरेको विरुद्ध ज्ञापन पत्र पालिकामा बुझाइएको छ। बीरगंज महानागपालिका वडा नम्बर १२ मुरली वडा कार्यालयले अनियमित्ता गरेको बारे वडा बासीले स्वस्फुर्त रुपमा आज ज्ञापन पत्र बुझाएका छन्। वडा कार्यालयमा विभिन्न…
मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजको माग
काठमनडौ।
मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजले माग गरेकाे छ। हलुवाई समाज नेपालका केन्द्रीय सदस्य:-अरबिन्द कु.मोदनवाल विधिवत रुपमा व्यवसाय संचालन गर्न सरकार संग जोरदार माग गरको छ ।
मानव संघारक महामारीको रुपमा विश्व भरि…
भारत हुँदै नेपालमा सलह कीरा प्रवेश
अनिल पाण्डे, बारा।
भारत हुँदै नेपालमा सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे । उनका अनुसार कीरा ठूलो…