विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि” बोलको तामाङ सेलो गित बजारमा

सिम्रौन्गढ़ नपा psa

क्वालालम्पुर मलेसिया= धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चनको यस गित ठट्यौलि माया प्रेममा आधरित छन ।

लोप्चन म्हार म्हेन्दो कलाकार संघ मलेसिया,नेपाल तामाङ कलाकार संघ मलेसिया हुँदै नेपाल तामाङ घेदुङ मलेसिया साथै विभिन्न संघ संस्थामा सकृय हुँदै समाज सेवि संगै चिरपरिचित भई सबैको मनमा बस्न सफल एक कलाकार पनि हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लोक तथा दोहोरी गित मुल बाटो भए पनि समग्रमा उनको यो पहिलो तामाङ गित रहेको गायक लोप्चनले बताए।
लामो समय देखि प्रवासी भुमिमा रहि गित संगीतमा रमिरहेका लोप्चनले मलेसियामा रहि नेपाल बाट आमन्त्रित चर्चित कलाकार संगै सयौ स्टेज कार्यक्रमहरु पनि गरिसकेका छन।भने मलेसियामा उनलाई नचिन्ने कमै होलान।

जिबि तामाङ/चन्द्र दोङको शब्दमा रहेको “च्योक लाई म्हान्जि” गितमा गायक तथा संगीतकार च्वाईस दोङको संगित, गायक तथा संगीतकार सानुबाबु घिसिङको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा अमिर लोप्चन र चर्चित गायिका शिर्जना स्याङतानको स्वर रहेको छ भने गीतलाई तामाङ सुपर स्टार डम्फु मिडियाको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।👇️👇️👇️👇️

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed