विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाईगोरु तस्करका मुख्य नाईके लम्बु प्रहरीको फन्दामा

सिम्रौन्गढ़ नपा psa

रौतहट।।

नेपालबाट भारत तर्फ गाईगोरु तस्करी गराउने रौतहटका कुख्यात तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन। गाईगोरु अोहर दोहर हुने बदनाम नाका रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा हुँदै भारतीय बजारमा पुर्याउने मुख्य तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गत वैशाख २६ गते अबैध रुपमा भारतमा लैजादै गरेको गाईगोरुलाई ३ दर्जन भन्दा बढी नियन्त्रणमा लिएको थियो। पक्राउ गरेको गाईगोरु दिन देखिनै फरार रहेका फतुवा विजयपुर नगरपालिका लक्ष्मिनीयाका ५२ बर्षिय लम्बु भन्ने शेख सफरुललाई रौतहट प्रहरीले पक्राउ गरेका छ।

नेपालीको बिभिन्न जिल्लाबाट खरिद गरि गाईगोरु रातिमा बन्जरहा गाउँका पश्चिम र पुर्व बाँध भई भारत सम्म पुर्याने मुख्य तस्करलाई पक्राउ गरेका छन्। शेख लम्बुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed