विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

सिम्रौन्गढ़ नपा psa

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

अमित ठाकुर।रौतहट।कार्तिक ०८।रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे थप अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद थपेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला अदालत रौतहटले आलमलाई तेस्रो पटक आज ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको हो । यस अघि उनलाई पहिलो पटक ७ दिनको र दोस्रो पटक ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । १२ वर्ष अघि २०६४ चैत्रमा राजपुरमा भएको बमविस्फोटको आरोपमा उनी पक्राउ परेका हुन् ।

१२ बर्ष पहिलाको मुद्दालाई उचालेर काठमाडौंबाट खटिएका सादा पोसाकको प्रहरी र रौतहट प्रहरीको सहयोगमा गत २६ गते अालमलाई पक्राउ गरेको थियो। अालमलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजादा कांग्रेसका कार्यकर्ताहरु मौन जुलुस निकालेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed