विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपडेट :-अर्घाखाँचीमा बस दुर्घटना ,१५जनाको मृत्यु ,१ जनाको सनाखत

सिम्रौन्गढ़ नपा psa


मसिंर ११
अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । १ जनाको मात्रै सनाखत भएको छ ।

सन्धीखर्क नगरपालिका ६ मा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष रहेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दुर्घटनामा परी नं ५ बाहिनी रुपन्देहीमा कार्यरत राजकुमार महतको मृत्यु भएको छ। अन्य मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

सन्धीखर्कबाट बुटवलतर्फ जादै गरेको लु२ख २१४८ नम्बरको गाडी दुर्घटनामा अन्य ११ जना घाइते छन् ।

घाइतेको उद्धार जारीरहेको छ। उद्धार जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed