CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन

फेटा GP PSA
1,339
सिम्रौन्गढ़ नपा psa

रौतहट।

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन गरिएको छ। ई. अभिषेक कुमार गुप्ताको अध्यक्षतामा समिति गठन गरिएको छ। समितिमा वरिष्ठ उपाधयक्ष सिद्धार्थ सिंह, उपाध्यक्ष ई. अर्जुन यादव, ई अजय कुमार यादव, रौशन कुमार गुप्ता लगायत चार जना उपाध्यक्षमा रहेका छन् भने ई. आलोक शाह महासचिवमा, ई प्रवीण झा सचिव पदमा त्यसै गरि ई. साजिद इकबाल सहसचिवमा, ई. आशुतोष कुमार सिंह कोषाध्यक्षमा, ई रंजीत कुमार यादव सह कोषाध्यक्षमा र ई रवी भूसन कुमार सामाजिक संयोजक पदमा रहेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको मिति २०७७/०५/१९ गते गरिएको निर्णय अनुसार प्रदेश न. २ अन्तर्गत रौतहट जिल्ला समितिको गठन गर्न हाल (कोभिड-१९) कोरोना भाईरसको कारणले बिश्वब्यापी रुपमा फैलिएको महामारीको कारण सम्बन्धित अधिकांस जिल्ला प्रशासन कार्यालयहरुले यातायातमा निषेधाज्ञा जारी गरेको अवस्थालाई मध्यनजर गर्दै मोबाईल सम्बाद र जुम भिडियो कन्फरेन्स मार्पत छलफल तथा सम्बाद गरी यस नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको तपसिल बमोजिमका ७१ सदसीय रौतहट जिल्ला समिति गठन गरिएको छ।

एसोसिएसनको बिधान, निति नियम तथा नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आ-आफ्नो काम कर्तब्य गर्नु हुने छ भन्ने विश्वाशको साथ तपईहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। गठन भएको बारे यश एसोसिएसनका केन्द्रिय महासचिव इ. तपेशर यादले जानकारी गराएका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश