CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमाहानगरपालिका भ​ष्ट​चारीको अड्डा

फेटा GP PSA
1,862
सिम्रौन्गढ़ नपा psa

कलैया उपमाहानगरपालिका भ​ष्ट​चारीको अड्डा

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको १६  स्थानिय तहमध्ये कलैया उपमाहानगर पालिका पनि एक हो। जँहा सेवाग्राहिको काम काज गरेबापत स्थानिय तहको क्र​म​चारीले खर्च बापत रु एक हजार देखि दुई हजार सम्म लिने गरेको पाईएको छ। देश सँघियतामा गईसकेकोले जिल्ला अन्तर्गतको  प्राय​ सबै कार्यालयहरु स्थानिय तहमा समायोजन भईसकेका छन। समायोजन हुनेमा  जिल्लाबाट प्रबाह हुने प्राय सबै कार्यालयहरु स्थानिय तहमा हस्तान्त्रण भईसकेका छन।
कलैया उपमाहानगर पालिकामा कन्ट्र​क्स​न सम्बन्धि कामकाज गर्न जिम्मेबारी पाएका राजश्व फाँट प्र​मुख​
 तैयब अँसारीलाई दिईएको छ। अँसारीले कन्ट्र​क्स​नको ईजाजत पत्र दिने र नबिकरन गरेबापत रु एक हजार देखि दुई हजार सम्म लिने गरेको पाईएकोछ ।
अंश कन्ट्रक्सनका प्रोपराईटर देविलाल जयसवालले आफ्नो कन्ट्रक्सनको नविकरण गराउन जाँदा कर तिरी सके पछि खर्च बापत एक हजार माँग गरेको दिनै पर्ने हो कर्मचारी अंसारीले भने पछि दिएर आएको बताएका छन  । निर्माण व्यवसायी संघ बाराका कोषाध्यक्ष राजेन्द्र साह र सचिव धिरेन्द्र जयसवालसंग कुनै कागजपत्र कमी भएको वा नभएको मिलाई नविकरण गरीदिए बापत रू एकहजार लिने सहमति भएको कुरा कर्मचारी अंसारीले सुनाए पछि पैसा दिन बाध्य भएको अंश कन्ट्रक्सनको सञ्चालक जयसवालले जानकारी गराए ।
कलैया उपमहानगरपालीका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत प्रहलाद वर्णवालले लिनु नपर्ने हो तर लिएको रहेछ भने बुझनेछु बताउनु भयो ।
नेपाल निर्माण व्यवसायी संघ बाराको अध्यक्ष सुरेन्द्र जयसवालले फर्म नविकरण गर्दा कर बाहेकको कुनै रकम नलिनुपर्ने हो हामिसंग कुनै किसिमको समझौता भएको छैन बताउनु भयो ।
निर्माण व्यवसायि संघ बाराका सचिव धिरेन्द्र जयसवालसंग बुझदा राजश्व भन्दा बढी कुनै पनि ठेक्कदारसंग बढी रकम नलिन भनेका छौ तर कसैले खुशी साथ चिया खानका लागि दिय‍ो भने मात्र लिने कुरा बताएका छन ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश