CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दिव्य ज्योति अस्पतालको समुद्घाटन

फेटा GP PSA
1,511
सिम्रौन्गढ़ नपा psa

विराटनगर ।  विशेष सेवा सुविधाको साथ विराटनगर महानगर पालिका वडा नं. १४ मलाया रोडमा दिव्य ज्योति अस्पतालको समुद्घाटन भएको छ । उक्त अस्पतालको समुद्घाटन नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यरो सदस्य तथा संघिय सांसद शिव कुमार मण्डलले समुद्घाटन गरेको हो । पानसमा वत्ती वालेर अस्पतालको उद्घाटन गर्दै भने अस्पताल खोल्नु राम्रो कुरा हो । अस्पतालमा आउने विरामीलाई सेवाको भावनाले उपचार गर्नु पर्छ तर अस्पताल सेवा मुखि संस्थाहो यसलाई व्यपार मुखि वनाउनु हु“दैन भन्दै अस्पतालको प्रगतीको शुभकामना दिएका थिए ।

त्यसै गरी समाजवादी पार्टीका प्रदेश नं. १ का प्रदेश सांसद जयराम यादवले भने दिव्य ज्योति अस्पताल सिमा क्षेत्रमा भएकाले सिमा पारीवाट आउने विरामीहरु लगायत नेपालका विरामीहरुलाई राम्रो सेवा सुविधा दिई विरामीको नाउंमा ठगी गर्नु हु“दैन वताउंदै अस्पताको प्रगतीको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो अस्पतालमा २४ सै घण्टा ईमरजेन्सी सेवा, दैनिक आपिडी, फिजिसियन सेवा, स्त्री रोग तथा प्रसुति सम्वन्धी सेवा, बाल रोग सम्वन्धी सेवा, आ“खा रोग सम्वन्धी सेवा, हाडजोर्नी रोग सम्वन्धी सेवा, मृगौला सम्वन्धी सेवा, नाक कान घाटी सम्वनी सेवा, दा“त मुख सम्वधी सेवा, इसीजी सेवा, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, कम्प्यूटर स्वचालित ल्याव सेवा, फार्मेसी सेवाहरु उपलब्ध हुने छ । अस्पतालमा डा. शोभित पौडेल, डा. विन्देश्वर साह, डा. तुलसी महतो लगायतका डाक्टरहरु रहने छ ।

करीब ५ करोडको लागतमा खोलिएको अस्पतालमा विशेष सेवाहरु दिएर उपचार गर्ने, अगामी दिनमा विशेष किसिमको रणनिती वनाएर सेवा सुविधान दिने कुरा अस्पतालका निर्देशक पुष्प विक्रम बस्नेतले वताउंदै उद्घाटन कायक्रमलाई सम्पन्न गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश