CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित

अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित

फेटा GP PSA
562
सिम्रौन्गढ़ नपा psa

रौहतटमा ३ दिन देखी परेको अबिरल बर्षाका कारण जनजिवन प्रभाबित बनेको छ । लालबकैया,चाँदी र बागमती खोलाको जलस्तरमा बृद्दि भएको छ र साथै जिल्लाका अधिकांश भुभाग पानीले भरीभएका छन् भने डुबानको खतरा बढ्दै गएको छ ।  पुर्व पश्चिम राजमार्ग बन्द रहेको अवस्था छ पुर्व पश्चिम राजमार्गको लच्कामा सयौं सवारी साधन रोकिएका छन् । यात्रुको बिजोग भएको । जिल्लाको अधिकांश स्थानमा बिद्युत सेवा अवरुद्ध भएको । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । यसकैसाथै बागमती नदि को पनि जलस्तर बृधि भै गढ़िमाइ ना.पा वडा न .३ रौतहटको लक्ष्मीपुरघाटमा बाध भत्काए छ ।   

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश