CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश

परिचय नखुलेको दुर्घटनामा परि ज्यान गएको ब्यक्तिको सनाखत, देवताल बासी रहेको पहिचान

अनिल पान्डेय, कलैया, बारा । पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे…

आईसोलेनमा रहेको बिरामिलाई उचित ब्वस्था गर्न इन्सेक बाराको मांग

अनिल पान्डेय, कलैया, बारा। कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका…

पचरौता ८ मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

अनिल पाण्डे, कलैया, बारा। पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे…

भारतको मलखाद नेपालमा दोब्बर तेब्बर भाउमा किन्न बाध्य

अनिल पान्डेय,​ कलैया । बिश्व​ अहिले कोरोना भाईर​स​को अति जोखिम​ अवस्थाबाट​ गुज्रिर​हेको बेला हाम्रो जिल्ला बारामा एक ह​प्ता…

जनमत पार्टी पर्सा द्वारा विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र

वीरगंज २५ साउन । जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र…

बाराको बारा गढिमा रेप काण्ड, राजनीतिकारण सुरु

कलैया, बारा । बाराको बारा गढिमा रेप काण्ड हुने बितिकै राजनीतिकरन सुरु भएको पिडितको आरोप रहेको छ। बारा गढी गापा वार्ड न.२…

लकडाउनको समयमा लघुवित्त द्वारा समस्या

अनिल पान्डे, कलैया, बारा। बिश्व​ कोरोनाको कह​र​ले ​अस्तव्यस्त​ भ​ईर​हेकोबेला बारामा जिल्ला प्र​शास​न​ कार्याल​य​ले य​हि श्रावण​…

श्री राम मंदिरको शिलान्यासको उपलक्ष्यमा पकडियामा दिपावली

कलैया, बारा। बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिकाको वडा न.६ पकडियामा भगवान श्री रामको मन्दिर शिलान्यास भएको…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटीलाई खुल्ला पत्र

रामचन्द्र साह तेली, केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज (नेकपा) आदरणीय कमरेडगण, लाल सलाम म रामचन्द्र साह २०२८ साल देखि…

प्रेमको पर्व कहाँ र कसरी भयो सुरु !

सन्दिप साह, कलैया, बारा।  विश्वका विभिन्न ठाँउ संगै हाम्रो देशमा पनि रक्षाबन्धन मनाउने परम्परा रहेको छ । दिदिबहिनीले आफ्नो भाइ…

सिम्रौनगढ सघर्श समिति र समृद्ध युवा कल्ब एक साथ समन्वय एवम् सहकार्य गरी अगाडी बढने

सबिर आलम, बारा। समाजिक जनचेतना तथा समाज सुधार जागरण एवम् युवा बिद्यार्थी सधर्स समिति सिम्रौनगढ संग सिम्रौनगढ नगरपालिकाको वडा…

न्यायको लागि भौतारिदै पिडित परिवार

कलैया, बारा। बाराको सिम्रौनगढ नगरपालिकाका एकजना परिवारले न्यायका लागि भौतारि रहेका छन । म र मेरा पत्नी सहीत घरका सबैजना लाई…

वि,पी कोईराला यूवा नेतृत्व बिकास मंच बाराको अध्यक्षमा जसवाल

सिकेन्द्र पासवान, कलैया, बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ नेपाली काँग्रेसका बुथ सभापति एवम नेपाल तरुणदलका जिल्ला सदस्य…

चिकित्सकलाई कोरोना संक्रमण पुस्टी भएपछी विराट नर्सिङ होम सिल

विराटनगर, ०८श्रावन बिराटनगरकै एक प्रतिस्ठित अस्पताल बिराट नर्सिङ होम भित्र अस्पतालकै चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस संक्रमण…

उच्च अदालत जनकपुरको परमादेश लत्याउदै मेयरले गरे मन्दिर सिलान्याश

अनिल पाण्डे, कलैया, बारा। माहागढिमाई नगरपालिका बारीयारपुर बाराले आज सोही नगरपालिकाको वडा न २ मा पर्ने किता न २३६ मा राधाकृष्ण…

मान​निय​ म​ह​म्म​द​ स​मिर द्वारा​ बाढिप​हिरोबाट​ दुबान​मा परेको घ​र​प​रीबार​ निरिक्ष​ण​

अनिल पाण्डे, कलैया, बारा। स​मामुपातिक प्र​देश​ स​भास​द​स्य​ म​ह​म्म​द​ स​मिर​ केहिदिन​ देखि अबिर​ल​ ब​र्षाले ग​र्दा…

पत्रकारको नाममा आतङ्क मचाउन खपिस वियोगी

बारा, ०६ श्रावन पत्रकारको नामको विला लिएर विभिन्न गाँउपालिका र नगरपालिकामा आतङ्क मचाउनमा अजय यादव वियोगी खपिस रहेको बुझिएको छ ।…

सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि

अनिल पाण्डे, कलैया, बारा। सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि परेको छ। सिम्रोन​ग​ढ​ न​ पा व​डा न​०५ सानो…

डा. सुधाकर झाको लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन

विर्तामोड, झापा ।  डा. सुधाकर झा को लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन। गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत…

काँग्रेसको केन्द्रिय खेलकुद बिभागको सदस्यमा मणिभुषन यादव मनोनित

सिकेन्द्र पासवान, कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ को ख बाट तत्कालिन निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट प्रदेशसभा…

महिला हकहितका महिला जागरण समूह गठन

रंजीत पाण्डे, बीरगंज। बीरगंज महानगरपालिका वडा न. ३ प्रगति नगरमा महिला जागरण समूह गठन भएको छ। आज एक कार्यक्रमका बिच मुन्ना…

जनमत पार्टीका केन्द्रिय सदस्य सहित २९ जनाले गरे पार्टी परित्याग

प्रभु यादव, कलैया। डाक्टर सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीबाट पार्टीका केन्द्रिय सदस्य सहित २९…

आर्थिक वर्षको अन्तिममा तीन दिने कार्यक्रम

कलैया, बारा । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने…

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन

बीरगंज, पर्सा । शुक्रबार नेपाल विश्व हिन्दु महासंघको जिल्ला कार्य समिती पर्सा  गठन गरिएको छ । महासंघको राष्ट्रिय सचिव अभिषेक…

हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी बिस्तार एवं प्रशिक्षण कार्यक्रम सम्पन

बीरगंज, पर्सा। हिन्दू परिषद नेपाल बीरगंज महानगर कमिटीले आज प्रशिक्षण कार्यक्रम एवं ३५ सदस्यीय नगर कमिटी बिस्तार गरेको छ।नगर…

कलैया ३ मा समाजिक संप्रदायिक दंगा फैलाउने दुश्प्रयास

कलैया, बारा। कलैया उप-महानगरपालिका वडा न. ३ गंगा पुरमा निमुखा जनावर गाइको बछडा लाई निर्घात रुपमा हत्या गरिएको छ। कलैया बीरगंज…

६ लाख जनसंख्या रहेको पर्सा जिल्लामा प्रधानमन्त्री ओलिको समर्थनमा ३५/४० जना ले निकाले जुलुस

वीरगञ्ज, । पर्सा नेकपा भित्र बिबाद चुलिएको बेला अप्ठ्यारोमा परेका पार्टी अध्यक्ष एवम प्रधानमंत्री केपी शर्मा ओली द्वारा…

ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं। १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको सथानियहरुले गुनासो गरेका छन् । वडा…

जनही नगद २१ हजार रुपैयाँ सहित दुई पत्रकारलाई सम्मान

वीरगंज २० असार । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व…

स्थानीय तहहरुकाे ध्यानाकर्षण गराउदै अनेरास्ववियू भक्तपुर

भक्तपुर, अनेरास्ववियू भक्तपुर जिल्ला कमिटी द्धारा भक्तपुर जिल्लाका चार वटा स्थानीय तह सुर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमी र…