विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना,

२१ कार्तिक बागलुङ (बडिगाड) स्थानिय तह उपनिर्वाचनको सन्दर्भमा बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। बागलुङका मुख्य निर्वाचन अधिकृत बासुृदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, निर्वाचन अधिकृत…

विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धि गर्ने

कात्तिक २१, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत् महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ। प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।…

अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु

अर्घाखाँची कार्तिक १९ अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ दहखोलामा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना भएको हो । पाणिनि…

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बा १७ च ६९१७ नम्बरको कार…

मरासिनीको गजल

यहाँ झूट चर्चा सँचा साँच भाछ दुईमा दुई जोडदा पाँच भाछ । तिमी हेर मात्रै कहाँ हुन्छ पक्का अरे धातु पग्लेर त्यो काँच भाछ । म हेर्दै थिए रंगको मन्च भित्र सबै अंग देखाउँदा नाँच भाछ । कुनै लाज पर्वाहको ख्याल छैन सबैमा त्यहीँ…

गुल्मीमा चार दिन पहिले फेला परेका ३ वटा शबको अझै पहिचान भएन

२० कात्तिक, गुल्मी – चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचान हुन सकेको छैन । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको…

रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने

१९ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।…

पुजा अर्यालको कविता सौतेनी आमा

आधा पेट खाई चर्को घाम र बर्खे झरी, तिम्रो माया बुझौ आमा म अब कसो गरि, जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो, दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी, जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो, भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो…

सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ अब को को बन्लान प्रदेशका प्रमुख

सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी…

म्याग्दी दुर्घटनाका मृतक चारजनाकै सनाखत , गुल्मीका १ जनाको पनि ज्यान गयो

कात्तिक १९, म्याग्दी मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु…

मन्त्री बिष्ट ४ घण्टा रेसुङ्गामा, आकर्षणको नाममा प्राकृतिक बिशेषता नमास्न आग्रह

गुल्मी, १६ कार्तिक। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चार घण्टा पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गामा बिताएका छन् । सरकारले आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० कै सन्दर्भमा रेसुङ्गाको थप विकास र समृद्धिको संभावनाको…

अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी उपनिर्वाचन

आउँदो मङ्गसिर १४ गते अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी मात्र उपनिर्वाचन हुँदैछ । नेकपाको बाहुल्यता रहेको मालारानीको वडा नम्बर–३ मा अध्यक्ष पदका लागी रस्साकस्सी सुरु भएको हो । एक वडा अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएपछी जिल्लाको…

गुल्मीमा उप–निर्वाचन : नेकपाले लगायो उम्मेद्धारको टुङ्गो

गुल्मी,१६ कात्तिक । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उमेद्धारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ रिमुवामा अध्यक्ष पदको लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा…

गुल्मीको जंगलमा ३ वटा शव फेला

१६ कात्तिक, गुल्मी । गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अबस्थामा शब फेला…

पुजा अर्यालको कविता

आधा पेट खाई चर्को घाम र बर्खे झरी, तिम्रो माया बुझौ आमा म अब कसो गरि, जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो, दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी, जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो, भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो…

गाउँको मन्दिरमा नि:शुल्क ४ वटा सिसिटिभी क्यामरा जडान

गुल्मी, कार्तिक १४। छत्रकोट स्थित एक मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको छ । छत्रकोट गाउँपालिका वार्ड नं ४ दिगाम थुम्कामा रहेको शिद्व शिव मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको हो । बुटवल चौराहा स्थित नेट अन आईटि सोलुशनका संचालक दिगाम…

पुजा अर्यालको गजल फेसबुकमा

साहित्यको नामले मान्छेहरु चिन्दा, पहिला भन्दा पछि झन हुन्छन भिन्न, हेर्दा रुप रङ्ग अलग बानी कुन्नी कस्तो, बोलिचाली पनि नजान्ने कोहि अच्चमैको, परिचयबाट हुन थाल्छ कुरा गर्न सुरु, केही नजान्ने पनि ~बन्न थाल्छन गुरु। बोल्न मात्र थाल्यो…

🌷,,,,,,,,,,,,,,,,,गजल्,,,,,,,,,,,,🌷

कहिल्यै बुझ्न सक्दैनौ उसको दिल पत्थर हो पछि नपर!! हजारौं सँग खेलवाड गरि सकेको निडर हो पछि नपर!! सोच्छौ होला अँगालो मार्न पाए मज्जा आउथ्यो उ सँग!! तर हैन, दुनियाँले चुमेको त्यो थोत्रो अधर हो पछि नपर!! हाम्रो सानो अध्यारो झुपडी…

गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

११ कात्तिक, गुल्मी- गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् । गुल्मी दरवार गाउपालीका ७ गलाम बस्ने निलासिंह अधिकारी घर जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले…

गुल्मीको रेसुङ्गा गौसालामा सामुहिक गाई पुजा ।

११ कात्तिक, गुल्मी – गुल्मीको रेसुङ्गा गौशालामा औंशीको अबसरमा सामुहिक रुपमा गाइपूजा र गौप्चवन गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा…

😍😍मुक्तक्😍😍

सानो घरको छानो अझै चुहिने पो होकि अन्न पात भित्र भित्रै कुहिने पो होकि असार साउन न आ भन्छ मेरि आमा गोठको माली गाई पनि तुहिने पो होकि नाम : गजलकार दल ठेगाना : डोटि लामिखाल हाल: साउदी

देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना…

पुजा अर्यालको कविता बदलिँदो समय

आजकलका मान्छे खै कस्ता कस्ता, व्यवहारिक नभइ बोलिमा सारै सस्ता, एउटा बोल्छन अर्को गर्ने बुझ्ने कसरी, आफ्नै सम्झी साथ दियो घात गर्ने बेसरी, घर होस या स्कुल बाटैमा होस या घाटैमा, भेटिन्छन सबै दुई जिब्रे मान्छेहरु साथैमा। शिक्षा…

😍😍मुक्तक्😍😍

जब सानो घर अनि करेसावारी हुँदैन तनाव बढ्छ घरमा समझदारी हुँदैन घर बिग्रन्छ अनि समाज पनि साथमा जहाँ असल एक शिक्षित नारी हुँदैन नाम:गजलकार दल ठेगाना :डोटि लामिखाल हाल :साउदी

अर्घाखाँची समाज जापानद्वारा जिल्ला अस्पताल लाइ २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण

जिल्लाको एक मात्र सरकारी अस्पताल अर्घाखाँची अस्पताल अहिले पन्ध्र शैयाको छ । पन्ध्र शैयाको अस्पताल भएपनी बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा ३७ वटा शैया राखेर उपचार गरिंदै आएको छ । अस्पतालको स्तरोन्नती नहुँदा र कर्मचारी अभावका कारण…

गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु

गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु भएको छ । कफि अनुसन्धान कार्यक्रम भण्डारीडाडा गुल्मीमा सयपत्री र मखमली फुलको व्यवसायिक रुपमै खेति गरिएको हो । कफि बगैचाको सुन्दरता बृद्धिको लागि सामान्य रुपमा लगाइएको फुललाइ व्यवस्थित गरि…

तिहारमा फूलका मालामा कृत्रिमता र आधुनिकता बढ्दै By

नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढन थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरि फुल माला, टिका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता सुरु…

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे ,स्थानीय हर्षित

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे भएको छ । गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकालोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । तम्घास सिमलटारी, पुर्कोट हुँदै…

चिरञ्जीवी मरासिनीको गजल जिन्दगी

यो जिन्दगी पनि के जिन्दगी रहेछ समय सकिएको एउटा औषधि रहेछ। जति बिर्सन खोज्यो उति दुखिरहने यो मित्रता यो प्रेम कस्तो दुश्मनी रहेछ। पैतालाहरु बाहिर राखेर भित्र छिर्नु पर्ने डरलाग्दो महल रहेछ दया त झुपडी रहेछ। जीवनभर एउटै…

नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता रुरु धाम रिडिमा हुदै

रुरु धार्मिक सेवा सन्चार प्रालिले नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भएको छ । आउदो मंसिर १५ गते बिबाहा पन्चमिको अबसरमा कार्यक्रम गर्न लागिएको हो । सोहि कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै एस बर्ष पनि दोहोरो सन्ख बजाउने…