खैरातीमाई मेलामा एक महिला सहित ३० जनाले गरे रक्तदान प्रभु यादव , बारा ११ मंसिर बाराको फेटा…
कलैया, बारा।
बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेकोे मेलामा एक जना महिला सहित ३० जनाले रक्तदान गरेका हुन् ।
गढीमाई साझेदारी बन उपभोक्ता समिती पथलैयाले खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन बन कार्यालय…
