Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
स्वास्थ्य
नेपाल अपांग संघ पर्सा द्वारा निशुल्क आँखा शिविर संचालन
राहुल गुप्ता
पर्सा
बिरगंज,स्थित गिता मन्दिर प्रागनमा आज निशुल्क आँखा शिविर संचालन भएको छ। नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो ।
नारायणी क्षेत्रीय अस्पताल विकास समितिको…
पोखरियामा आख़ा सिबिर सम्पन ४७९ जना कोचेक जॉच गर्दा २३७ जनामा मोतिया बिन्दु फेला पौष ९,१०,११गते…
शैलेश गुप्ता ४ पौष पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको विशाल अनुमान मंदिर को प्रांगणमा आज पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० समका ४७९ जना वृद्ध वृद्धाहरुको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र बिरगंज…
दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा बनिन राम
बीरगंज, पर्सा।
दुई छोरा र एक छोरी गरि एकै साथ तीन सन्तानका आमा राम बनेकी छिन्। बाराकी एक २० वर्षीय महिलाले तिम्ल्याही सन्तानलाई जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी संखु रामकी पत्नी मिन्कु देवी रामले…
अधारभुत स्वास्थ्य चौकी प्रशौनीमा नेकपा माओवादी केन्द्र द्वारा सरसफाइ
कलैया, बारा।
प्रशौनी गाउँपालिका वडा न.६ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र प्रशौनी गापाका उपाध्यक्ष तथा वाइसीएल नेपाल बाराका अध्यक्ष शुभणारायन पटेलको अध्यक्षता तथा इन्चार्ज बृजकिशोर कुस्वाहाको प्रमुख आतिथ्यतामा…
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने
काठमांडौ, नेपाल।
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने भएको छ। नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयका वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ डा. सबरी साह संग भेट वार्ता भएको…
बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल
रन्जित यादव, पर्सा।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् ।…
मेसु कर्मचारीको मातहतमा कामकाज गर्दै
कलैया, बारा।
बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित प्रादेशिक अस्पताल कलैयामा ज्यान भन्दा कागजको महत्त्व दिने गरेको पाइएको छ। जनकपुरका हाल कलैया १मा बस्दै गरेको विरामी लाई छाती दु:खेको बारे उपचार गराउन जादा इमर्जेन्सी फाट बाट इसिजी…
बंगलादेशमा नेपाली लाई सर्वोत्क्रिस्ट विद्यार्थीको सम्मान
नेकमहमद हुसेन, रौतहट।
बर्षौ देखि नेपालबाट बंगलादेशमा चिकित्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग रोजेको देखिन्छ। आजको दिन सम्म एस विश्व बिद्यालयबाट…
रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अन्तरक्रियात्मक गोष्ठी
सबिर आलम, बारा।
आज आदर्श कोतवाल गाउँपालिका अन्तर्गत पर्ने बि. पी. नेत्र प्रतिस्ठान हरनैहिया चौकको सभा हलमा रास्ट्रीय एकता र समावेशीताको आधार सुनिश्चित गरौ, अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरुको अधिकार, नाराका साथ पहिचान नेपालको आयोजना…
डा. साहले आशिर्वाद हस्पिटल बाट बाराका बिरामी लाई उपचार गर्ने
कलैया, बारा।
मानव सेवा नै सर्व श्रेष्ठ धर्म र सेवा हो, भन्ने मान्यताका साथ जनता लाई सेवा गर्ने उदेश्यले हस्पिटलको स्थापना गरेको डा. साह मनोभावना रहेको छ। बारा जिल्लाको सदरमुकाम कलैया ५ मा पर्ने जिल्ला प्रहरी कार्यालय बाराको पस्छिम पट्टि…
मेसु जयसवालले ल्याब इन्चार्ज यादवलाई सरक्षण गर्दै
प्रभु यादव , बारा।
बाराको कलैयामा रहेको प्रदेशिक अस्पतालमा कर्मचारीहरूको आ-आफ्ना मनोमानी ढंगले काम गर्ने गरेको पाइएको छ। रक्त परिक्षण प्रयोगशालाका इन्चार्ज रमेश प्रसाद यादव आफू काममा नआई अरूलाई पठाएर काम गराउने गरेको र ल्यावको काम…
प्रदेशीक अस्पताल कलैया स्वास्थ्य विमा प्रति गैर जिम्मेवार विमार भएकाहरू काड लिएर भौतारिदै
प्रभु यादव, बारा।
बाराको सदरमुकाम कलैयाको प्रदेशिक अस्पतालमा स्वास्थ्य विमा गरेकाले समस्यामा परेका छन । स्वास्थ्य विमा रहेकाले विमारी पर्दा जुन सुकै बेला कार्ड लिएर गई उपचार गराउन सक्ने छन। प्रदेशिक अस्पताल कलैयामा विदा परेको दिन र…
स्थापना दिवसमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट सहित विभिन्न कार्यक्रम आयोजना
वीरगञ्ज - वीरगञ्जमा सेवारत प्रभु हस्पिटलले स्थापना दिवसको अवसरमा विरामीलाई ५० प्रतिशतको छुट सहित विविध कार्यक्रम गर्ने भएको छ । प्रभु हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न…
आयुर्वेदिक विधिबाट ७ सय जना ढाड, खुट्टा जोर्निका बिरामीको निशुल्क उपचार
अजय बर्मा, कपिलबस्तु।
कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई…
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि
वीरगंज, पर्सा।
औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक…
रथ यात्रामा आउनेहरु लाई नेपाल भारत रेल यात्रु सहजीकरण समितिद्वारा मास्क वितरण
विराटनगर।
श्री कृष्ण जन्माष्टमीको अवसरमा विराटनगर बाट हरेक वर्ष निस्किने एतिहासीक रथ यात्रा मा श्रद्धालु भक्तजनहरूको स्वास्थलाई मध्यनजर गर्दै नेपाल भारत रेल यात्रु सहजीकरण समितिले मास्क वितरण कार्यक्रम गरेका छन् ।
विश्व भर फैलिएको काेविड…
वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण
वीरगंज, पर्सा ।
नेपाल हाम्रो एउटा अत्यन्त गरिब तथा अशिक्षित मुलुकहो जहाँ सर्वसाधारणले गरिबी तथा शिक्षाको अभावमा आफ्नो ज्यानमो सुरक्षा समेत गर्न नसक्ने अवस्था रहेको छ। अरु देशहरुमा जनता बाट उठाएका कर बापत जनतालाई त्यति बापत सेवा दिने कानुन…
मेयर जनताको स्वास्थ्यसंग खेलवाड गर्दै : यादव
कलैया, बारा।
बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंह जैसवारले जनताको स्वास्थ्यसंग खेलवाड गरेकाे कलैयामा शनिवार पत्रकार समेलन गरि स्थानिय पार्टी प्रतिनिधिहरू तथा जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं पुर्व मेयर रमेश यादवले बताएका छन् ।…
होमियोपैथी बाट घातक रोगहरुको उपचार पनि गर्न सकिने
कलैया, बारा।
विशव हाेमियाेपैथिक दिवसकाे उपलक्ष्यमा हाेमियाेपैथका जन्मदाता डा.कृषचन फैरेडरिक हैनिमैन काे २६७ वा जन्म दिन मनाईएको हो। मधेस प्रदेशका डिभिजन वन कार्यालयकाे सभा भवन चन्द्रनिगाहपुर राेैटहतमा अल नेपाल हाेमियाेपैथक एसाेसिएसन मधेस…
लामखुट्टे आतंकका कारण स्थानिय लाइ सास्ती नियन्त्रण गर्न भएन पहल
रौतहट, गरुडा ।
रौतहटको मध्यमा अवस्थित गरुडा नगरपालिकाको जनता अहिले लामखुट्टेको आतंकबाट त्रसित बनेका छन् ।गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गरुडा नगरपालिकाले कुनै पहल नगरेको कारण स्थानीय पिडित बनेका छन् । गरुडा ना .पा मा…
टाइफाइड रोग बिरुद्ध खोपको अभियान सुरुहुने
कलैया, बारा ।
टाइफाइड रोग विरूद्धको खोप चैत्र २५ गते देखि बारामा सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरूको अभिमुखिकरण कार्यक्रमा जनकारी गराएको हो…
फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने:- मौलाना मशहूद
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालिका नगर प्रमुख…
कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर पुरा
कलैया,बारा।
मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन,…
रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !
रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !
अमित ठाकुर।रौतहट।बैशाख २८। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी…
रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।
रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।
अमित ठाकुर।रौतहट।बैशाख २६ । जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो। अस्थायी कोभिड अस्पताल गौरमा…
पोखरियामा निशुल्क पाउने औषधी पाएनन् बिरामीले, अस्पताल अस्तव्यस्त
पोखरिया, १७ बैशाख
पर्साको पोखरिया अस्पताल पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी नपाउँदा थप पिडामा परेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ३ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी नपाएर खाली…
कोभिड १९ खोप सम्बन्धि १ दिने प्रशिक्षण सम्पन
सैलेस गुप्ता २१ फालगुन पोखरिया ः–
पर्सा को पोखरिया नगरपालीका मा आज स्वास्थय साखाले आयोजना गरेको कोभिड १९ बिरुद्ध को खोप सम्बन्धि १ दिने प्रशिक्षण सम्पन गरेको छ । सो प्रशिक्षण कार्यक्रम को अध्यक्षता पोखरिया नगरपालीका को नगर प्रमुख…
मृगौला पिडितलाई सु प मलेसिया द्वारा आर्थिक सहयोग
मलेसिया ।बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा भएको नेपाली रु ५९,८८६ संकलित रकम हस्तान्तरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारको…
जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो
क्वालालम्पुर ( मलेसिया ):= जनउद्वार केन्द्र मलेसियाले मलेसियामा मृत्यु भएका सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामै अन्तिम दाहसंस्कार सम्पन्न ग्एको छ।
मदन पार्खीनले कोका-कोला भनेर ‘झार मार्ने औषधि’ सेवन गरेका थिए । आफुलाई…
सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग : युवा नेता राजुदिन बाबु
बीरगंज ३ असोज
बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई…
