विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

पर्साको जगरनाथपुरमा गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

शैलेश गुप्ता ०१ बैसाख। पोखरिया  पर्सा को जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। गुनासो लिएर वडाध्यक्षको घरमा पुगेका अमिर मियाँ…

नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा विशाल कलश सहित जलयात्रा सम्पन्न 

शैलेश गुप्ता २९ चैत पोखरिया  पर्सा को कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश सहित जलयात्रा  सम्पन्न भयको  छ । कालिकामाई मन्दिरको  प्राङ्गणबाट  करीब ३ हजारको संख्यामा कन्या कुवारीहरु…

धोबिनी गाउँपालिका ३ मा आगलागी पिडितहरुलाई रेडक्रस पर्सा द्वारा राहत बितरण ।

शैलेश गुप्ता २७ चैत्र पोखरिया  पर्सा को धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेको छ। अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र…

धोबिनी गाऊपालीका ३ गुलरियामा आगलागी हुदा लाखौको क्षती।

शैलेश गुप्ता २७ चैत्र पोखरिया  पर्सा को धोबिनी गाउँपालिका वडा नम्बर –३ गुलरियामा  राति करीब १२ बजे को समयमा  आगलागी हुदा लाखौको क्षती  भएको  पीड़ितका परिवारले जनायका छन । बिजुलीको तार सवट भएर लागेको आगो  बाट गुलरिया…

तिलावेपुल नजिक प्रहरीको कूटाईले ई रिक्सा चालक साह घाइते

पर्सा तिलावेपुल नजिक प्रहरीकाे कूटाईले ई रिक्सा चालक साह घाइते भएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् । बिन्दवासिनी प्रहरी…

शिक्षाको स्तरवृद्धि सम्बन्धमा सरोकारवाला सित एकदिने अन्तरक्रिया पोखरियामा सम्पन।

शैलेश गुप्ता २३ चैत्र पोखरिया  पर्सा  पर्सा को पोखरिया नगरपालिकामा आज आर्थिक बर्ष  २०८१  मा शिक्षाको स्तर वृद्धि सम्बन्धमा आज नगरपालिका मां सरोकार वालाहरु सित एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भयको छ । अन्तरक्रियामा…

दुई जनालाई प्रहरी द्वारा पक्राउ

कलैया, बारा। हुण्डी कारोबारमा दुई जनालाई प्रहरी द्वारा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा हरिकिशोर प्रसाद…

उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन

शैलेश गुप्ता २१ चैत्र पोखरिया  पर्सा उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन भयको छ। पोखरिया बजारमा बिक्री हुने, बोइलर कुखूरा तथा खसीको मासुमा पानी मिसावट गरी कृत्रिम मूल्य अभिवृद्धि गरी…

धाेबिनीमा गाँउपालिका अध्यक्षकै अगाड़ी कार्यपालिका सदस्य द्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत

शैलेश गुप्ता २१ चैत्र बीरगंज  पर्सा  काे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार साहलाई…

केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा

शैलेश गुप्ता १६ चैत्र बीरगंज  पर्सा केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा परेको छ । चैत १५ गते देखी संचालन भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) पर्सा…

शशिधर कृष्णा आधारभूत विधालयमा शिक्षक अभिभावक संघ गठन अध्यक्षमा कुर्मी

शैलेश गुप्ता १६ चैत्र पोखरिया  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको श्री शशिधर कृष्णा आधारभूत विधालय बनकटवामा आज अभिभावक भेला सम्पन भयको छ। अभिभावक भेला बाट शिक्षक अभिभावक संघ गठन अध्यक्ष मा पन्नालाल पटेल…

रौतहटमा भुपु प्रहरी द्वारा प्रहरी प्रमुखहरुको तस्कर सित पैसा असुलेको आरोप ।

अमित ठाकुर  १६ चैत्र रौतहट रौ तहटमा भूपु प्रहरी द्वारा प्रहरी प्रमुखको तस्कर सित पैसा असुलेको आरोप ब्यापारिले लगाएका छन ।  रौतहटमा तस्करको तस्करी जालको ठुलै जाल भेटिएको पाईएको छ। पछिल्लो समय जिल्लाको विभिन्न सीमा…

करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग पुनःसञ्चाल हुने !

शैलेश गुप्ता १४ चैत्र बीरगंज  पर्सा करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग सञ्चालन गर्ने तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । प्रधानमन्त्री दाहालले, सरकारले कारखाना शीघ्र सञ्चालन…

होलि मिलन समारोह गुराँस युवा क्लब सबैलाको आयोजना 

मनोज पासमान, धनुषा। हिन्दुहरुको रंग अविरको महान पर्व होलीको उपलक्षयमा सोमबार गुराँस युवा क्लब सबैलाले सबैला बजार स्थित रहेको सार्वजनिक मञ्चमा एक समारोह बिच होलि मिलन तथा भेट घाट कार्यक्रमको आयोजना गरेको छ । होलि मिलन समारोहमा आपसी…

आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ।

शैलेश गुप्ता ११ चैत्र बीरगंज  पर्सा  आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ। शिक्षक सेवा आयोग पास गरेका आफ्ना विधार्थीहरुलाई सम्मान  सहित  होली मिलन समारोह  एक कार्यक्रमका बीच सम्पन…

रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

रौ तहटको बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका छन् । अहिले त्यस क्षेत्रमा आवागमन बन्द भएको छ । …

आकाश एफ एम १०१.९ मे द्वारा  घैटो फुटाई कार्यक्रम पोखरियामा सम्पन।

शैलेश गुप्ता १०  चैत्र पोखरिया  पर्सा पोखरिया बाट संचालित आकाश एफ एम १०१.९ मेगाहरज र ग्रामीण पत्रकार समाज पर्साले आयोजन गरेको होली मिलन समारोह सहित घैटो फुटाई कार्यक्रम आज पोखरिया बजारको बस बिसौनी चौकमा सम्पन भयको छ। समाजका…

ने क पा एमालेको होली मिलन पोखरियामा सम्पन।

शैलेश गुप्ता १० चैत्र पोखरिया  पर्सा ने का पा एमाले पोखरिया नगर कमिटीले आयोजना गरेको होली मिलन समारोह आज एक कार्यक्रमको बिच पोखरियामा सम्पन भयको ने का पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष बिंधालच ठाकुरले…

नेपाल लेखापढी कानुन व्यवसायी द्वारा फागु पर्व (होली)को शुभकामना आदानप्रदान

कलैया, बारा। महान पर्वको रुपमा रहेका फागु पर्व (होली)को उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। यस्ता महान पर्वको शुभ अवसरमा आफ्ना शुभचिन्तक तथा आफन्त संगको…

डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल

कलैया, बारा। डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्। डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले डिजे बैण्ड बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले…

पोखरियामा पहिलो पलट उपप्रमुख रूबी ठाकुर द्वारा सिलाई मेशिन वितरण ।

शैलेश गुप्ता ४ चैत्र पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा आज रुरल स्किल डेभलपमेन्ट  सेन्टर प्रा.लि. को आयोजना र पोखरिया नगरपालिकाको आर्थिक  सहयोगमा नगरपालिका को  वडा नम्बर ९ सेमरबारीमा चौकमा रहेको  सार्वजनिक धर्मशालामा संचालन भयको १…

चुरे तथा वन जंगल चिनियाँ द्वारा मासिदै, चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन

बीरगंज, पर्सा। चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी…

नेपाली काङ्ग्रेसमा पनि वैश्य एकिकरण आवस्यक : रौनियार

कलैया, बारा। नेपाल सरकार वा पार्टीले वैश्य समाजको कुनै वास्ता नगरेको कुरा लाई मध्य नजर राख्दै गम्भीर ध्यानाकर्षणका साथ आज देखि एकीकरण हुने उदेश्यले तरुन दल बारा जिल्ला पुर्व अध्यक्ष चन्दृका गुप्ताको निजिनिवासमा काङ्ग्रेसका जिल्ला सचिव…

उप मेयर रूबी ठाकुर द्वारा बिसाल हनुमान मन्दिरमा १०१ फिट महाबिरी झण्डाको उद्घघाटन सम्पन ।

शैलेश गुप्ता ३ चैत्र पोखरिया  पर्सा को पोखरिया नगर पालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिरमा नगर स्तरीय योजना बाट रू ६ लाखको लागतमा निर्माण गरीयको १०१ फीट अगलो टावरमा  महावीरी झण्डाको आज एक कार्यक्रमका बिच पोखरिया…

स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बजार बिस्तार तथा अन्तरक्रिया

कलैया, बारा। स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बारा उधोग बाणिज्य संघको सभा हलमा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम बिश्व उपभोक्ता दिवस मार्च १५ का दिन स्थापना…

पोखरीयाका २५ वटा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई उप मेयर रूबी ठाकुर द्वारा सम्मान

शैलेश गुप्ता ३० फाल्गुन पोखरिया  पर्सा पोखरीया नगरपालिकाको आयोजनामा नगर स्तरिय योजना अन्तर्गत रहेका २५ वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुलाई  पोखरिया को उप मेयर रूबी कुमारी ठाकुर द्वारा सम्मान कार्यक्रम आज…

जिनसी सम्बन्धी सरसमानको खरीदारीमा बढी कमिशन दिने कम्पनीको नाम उल्लेख गर्दै सुमित ।

शैलेश गुप्ता ३० फाल्गुन पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा कार्यरत इंजीनियर सुमित यादवले जिनसी सम्बन्धी , धारा, चापाकल  कृषि बोरिन, मोटर पंखा , लगाएत जुन सुकै स्टीमेटमा सेटिंगमा रहेको एउटै कम्पनीको नाम उल्लेख गरेर स्टीमेट…

प्रेम विवाह लाई गरे कुटपिट विवाहमा परिणत, दाइजोको बहानामा विवाह रोकियो

शैलेश गुप्ता २९ फाल्गुन वीरगञ्ज  पर्सा  दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती…

पोखरियामा ठेकेदारको मूल्याकंन बराबर र उपभोक्ताको मूल्याकंन घटाउदै इंजिनियर सुमित

शैलेश गुप्ता २९ फाल्गुन पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा कार्यरत रहेका इंजिनियर सुमित यादवले ठेकेदारहरु सित बढ़ी कमीशनको प्रलोभन मा ठेकेदारको मूल्यांकन रकम बराबर र उपभोक्ता समिति द्वारा गरिने बिकाश…