विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

बारा क्षेत्र नं ०२ मा सुनिल काे लोकप्रियता बढ्दै

कलैया, बारा। सिङ्गै देश भरी नै स्वतन्त्र उमेदवारकाे लहर चलेकाे छ, त्यो लहर बीचमा बारा जिल्ला बाट पनि एकदमै चर्चित समाजसेवीको रूपमा कुशवाहा देखापरेका पर्न थालेका छन्। विगत एक दशक देखी निरन्तर ब्यक्तिगत र विभिन्न संघ संस्था सँग आबद्ध भएर…

पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार यादव माओवादीमा प्रवेश

काठमाडौं - वीरगञ्ज नगरपालिका वडा नम्बर १८ का स्वतन्त्र उम्मेदवार नरेश यादवसहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नै नीजि निवास खुमलटारमा आज…

सिम्रोनगंढ नपामा तोडफोड कसरी भयो

कलैया, बारा। सिम्रोनगंढ नपामा भएको तोडफोड कसरी भयो भन्ने बारेमा नगर सभाहलमा पत्रकार सम्मेलन गरिएको हो। सिम्रौनगढ नगरपालिकामा मिति २०७९/०६/०४मा भएको अकल्पनिय घाटनाको बारेमा समपुर्ण नगरवासि तथा सम्बन्धित निकाय लाई ध्यानकर्षन गराउन पत्रकार…

संविधान दिवसको अवसरमा प्रभातफेरी कलैयामा

कलैया, बारा। संविधान दिवसको अवसरमा कलैयामा प्रभातफेरी गरिएको हो। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा प्रभातफेरि गरिएको हो। आजैका दिन असोज ३ गते २०७२मा संविधान जारी भएको हो। सोही उपलक्ष्यमा हाम्रो देशको…

रेडियोहरुको भिडमा रेडियो बाराको समुद्घाटन तथा परिक्षण प्रशारण सुरु

कलैया, बारा। रेडियोहरुको भिडमा रेडियो बाराको समुद्दघाटन भएको हो। रेडियो बाराले वास्तविक सञ्चारको भुमिका निर्वाह गरि श्रोत अर्थात सर्वसाधारणको हरेक गतिविधि बारेमा ऐना झै झलझली झल्काउने उद्देश्यका साथ स्थापना भएको संस्थापक अध्यक्ष रमेश साहले…

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा। ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ। ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना…

संविधान दिवसलाई लोसपाले विरोध दिवसका रुपमा मनाउने

वीरगञ्ज, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।…

वीरगंज भन्सार नाकाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

वीरगंज - विगत दुई तीन साता उतादेखि पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ । राजस्व चुहावट…

बालदिवसको अवसरमा विभिन्न विद्यालयमा विभिन्न कार्यक्रम

कलैया, बारा। यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो । "जन जागरण युवा क्लब" बाराले युरोपियन युनियनको आर्थिक सहयोग तथा भि.एस.ओ. नेपालको नेतृत्व तथा संचालनमा…

जनहितका लागि नेपाल-भारत सिमा खुलाउन पहल गरेकाे छु : सांसद शाह

कपिलवस्तु । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि…

मिलोमतोमा समित गठन, जि. प्र. का. मा निवेदन

कलैया, बारा। कलैया उप-महानगरपालिका वडा न. १० मटिअरवामा समिति गठन बरेको बारे विरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। समिति मिलोमतोमा गठन भएको भनी सामुहिक रूपमा निवेदन गरेका छन्। वर्तमान वडा अध्यक्ष महमद साविर आलमले आफ्नो नजिकका…

जसपा नेपालका युवा नेता शिव कुमार साह द्वारा सामुदायिक भवनको शिलान्यास

राजन कुमार बानिया, पर्सा। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले…

सिम्रौनगढ नगर अब साक्षर पालिका घोषणा हुने

कलैया, बारा। छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइएको हो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।…

नेपाली काङ्ग्रेस बाट युवाहरूलाई टिकट पाउने पक्का पक्की भएको रहस्य

कलैया, बारा। केन्द्रमा यसपाली युवाहरू लाई प्राथमिकता दिने भएकोले आगामी यही मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन क्षेत्र न. २को (ख) मा प्रत्यक्ष तर्फ प्रदेश सांसदको पदमा राजेश रौनियार तीनमा क्षेत्र न.३को (क)को प्रत्यक्ष बाट प्रदेश सांसदको…

लोसपा बाट बारा निर्वाचन क्षेत्र २बाट को र कुन पदका लागी

कलैया, बारा। आगामी यही मंसिर ४गते हुने निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी बारा क्षेत्र नं २ को (ख)बाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु लाई प्रस्ताव सिफारिस गरिएको हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले प्रत्यक्षदर्शीले…

लोसपाको तर्फबाट निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस

कलैया, बारा। लोसपाको तर्फबाट बारा जिल्लाको निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आदर्शकोतवाल गापा अध्यक्ष जगतनारायण कुशवाहाको अध्यक्षतामा क्षेत्रीय भेलागरी सर्वसहमतीमा प्रत्यक्ष तर्फ बाट…

आयुर्वेदिक विधिबाट ७ सय जना ढाड, खुट्टा जोर्निका बिरामीको निशुल्क उपचार

अजय बर्मा, कपिलबस्तु। कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई…

चुनावी मैदानमा मुख्य मन्त्री गद्दी संग गुप्ताको लडाई

बीरगंज, पर्सा। चुनाव नजिकिदै जादा उम्मेदवारीको चलपहल बढ्न थालेको छ। पर्सा जिल्लाको चुनावी चहलपहल यसपालिको निकै रोचक हुने अनुमान गरिएको छ। मधेश प्रदेश मुख्य लालबाबुराउत गद्दीको निर्वाचन क्षेत्रबाट यसपाली शम्भु गुप्ता नेकपा एमाले बाट लड्ने…

चौथो वार्षिकोत्सबको अवसरमा नयाँ सौगातको रुपमा संजाल राष्ट्रिय दैनिकको बिमोचन

वीरगंज, पर्सा। हाम्रो नेपालमा पत्रकारिता जगत लाई नियाल्नेहो हो भने हालको अवस्थामा निकै नै कठिन रहेको छ। तर दर्जनौ पत्रीकाहरुको भिडमा एउटा अझ पत्रीका थपिदा पनि सराहनीय रहेको तर बिडम्बना पनि रहेको छ। जुन हामीले सहजै स्वीकार गर्न सकेका छैनौ।…

विवाहको पहिलो तीज अस्पतालमा, मानव जन्मको पहिलो कर्तव्य

बीरगंज, पर्सा। हुनत हाम्रो समाजमा धेरै उत्सव तथा त्यवहार मनाएको बारेमा हेरेका हौ र सुन्ने गरेका छौ, आ-आफ्नो शक्ति भक्ती र क्षमताको अधारमा तडकिलो र भड्किलो मनाउने गरिन्छ। तर आजको युगमा मानवताको कुनै अर्थ नराखी यक्ष वंशका राजा "रावण" दानव…

विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार

कलैया, बारा। विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार गरेका छन्। पचरौता नगरपालिका वडा न. ६ पकडियाको उत्तरी भेगमा रहेको १०० केभिएको ट्रान्सर्फमर ओभर लोडका कारण जलेको बारेमा विधुत प्राधिकरणको नाममा चंदा संकलन भैइरहेको…

पर्सा जिल्लाको निर्वाचन क्षेत्र -३ को (क) मा स्थानीयले परिवर्तन चाहिएको

बीरगंज, पर्सा। पर्सा निर्वाचन क्षेत्र-३को (क) बाट निर्वाचीत प्रदेश सदस्यले ५ वर्षमा जनचाहना अनुसार काम नगरेकोले यसपाली जसपाका यूवा नेता शिव कुमार साह लाई चुनामा आउन त्यस क्षेत्रका जन्ताले आग्रह गरेका छन। ´´पुराना जाउँ नयाँ ल्याउ“ नारा…

उपाध्यक्ष मशहुद खां ले केन्द्रीय सचिव भएकोमा खनाल लाई दिए बधाई

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव) नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन भएकोमा…

पत्रकार पटेल होटलमा हैन, जन्मदिन अनाथ आश्रममा मनाए

रौतहट। अब समाजमा परिवर्तन सुरु भएको र अझ परिवर्तन शिल बनाउने उदेश्यका साथ पटेलले होटेलमा जन्मदिन नमनाएर अनाथ आश्रममा मनाएका हुन्। हुनत उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी…

रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण

बीरगंज, पर्सा। रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१/२२ का अध्यक्ष अमित सर्राफले २०२२/२३ का अध्यक्ष अभिषेक सर्राफलाई पद हस्तान्तरण गर्नुभएको हो । शनिवार विरगंजको…

भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना

कलैया, बारा। भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना गरिएको हो। प्रमुख अतिथीको उपस्थिति बिना नै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम लाई औपचारिकता प्रदान गर्न अध्यक्ष प्रमुख अतिथि तथा विशिष्ट अतिथिको आसन ग्रहण गरे पछि कार्यक्रम…

जनप्रतिनिधिले गर्न नसकेको कार्य, गरे पार्टीका कार्यकर्ताले

रंजीत पाण्डे, बारा। प्रसौनी गाउपालिकाका जनताहरु हरेक समयमा सयकडौ घरपरिवार जीवन र मृत्युको जोखिममा रहदा पनि जनताको भोट लिएर सत्तासीन भए पश्चात् जनता संग कुनै वास्ता नराखी सत्ताको मदमा मातिएर वडा अध्यक्ष बस्ने गरेको स्थानीयहरुले बताउने गरेका…

औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि

वीरगंज, पर्सा। औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक…

नवनिर्मित भवनको उदघाटणमा ९औ साधारण सभा र छैठो अधिवेशन सत्र

सबिर आलम, बारा। बारा उधोग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको ९औ सधारण सभा र छैठो अधिवेशन सत्रको उदघाटन सम्पन्न भएको छ। जिल्ला उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राज कुमार साहको प्रमुख आतिथ्यता तथा सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका…

नेपाल र भारत बिचको मैत्रीता सम्बन्धमा खटास कि मिठास?

कलैया, बारा। नेपाल र भारत बिचको सम्बन्ध मैत्रीपुर्ण रहोस् भन्ने धारणाका साथ कार्य गरिरहेका संस्था "नेपाल भारत मैत्री संघ जिल्ला काॠ समिति कलैया बारा द्वारा अमृत महोत्सव तथा बिचार गेष्ठी गरिएको हो। भारतको ७५औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा…