विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

सिम्रौनगढ़ वासीले लोसपा लाई सहानुभूतिको मत, दान गरि निर्वाचित गर्ने

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ सिम्रौनगढ़वासीले लोसपा लाई सहानुभूतिको मत दिएर सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। सिम्रौनगढ़ प्रमुख पदका उम्मेदवार किशोरी साह कलवार तथा…

आदर्श कोतवालमा प्रमुख सदाम तथा उप-प्रमुख्मा प्रतीक्षा गुप्ता लाई सहानुभूतिको मत दिने

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ मा सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। आदर्श कोतवालमा प्रमुख सदाम अंसारी तथा उप-प्रमुख्मा प्रतीक्षा गुप्ता तथा सम्पुर्ण टिमलाई सहानुभूतिको…

वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको मुख्यमन्त्री लालबाबु राउत र सांसद यादवद्वारा स्थलगत निरीक्षण

वीरगञ्ज, १७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवले वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको स्थलगत निरीक्षण गरेका छन् । मुख्यमन्त्री राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवसहितको टोलीले अस्पतालमा…

सिम्रौनगढ़ बासि लोसपा मैय हुदै, सिम्रौनगढ़को जित सुनिश्चित

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ मा सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। यस सिम्रौनगढ़ नगरपालिकाका पुर्व प्रमुखले सर्व साधारण लाई एउटा सिफारिसमा हस्ताक्षर गर्न लाई काठमांडू…

तिब्र गतिका कारण तीन जना घाइते, कलैयाको बरेवा अस्पतालमा भर्ना

कलैया, बारा। मधेश प्रदेशका जिल्ला बारा कलैया उप-महानगरपालिका वाडा न.९ रामपुर चौक नजिक १०० मिटर पुर्व एउटा मोटरसाइकलको ठकर बाट तीन जना गम्भीर घाइते भएका छन्। कलैया बाट तिब्र गतिमा जादै गरेको मोटरसाइकल बाट बाटोको बाया पटी बाट एकजना बृद्ध…

सिर्सियावासी भन्छन, “छाता छापमा मात्र मतदान गर्छौं”

वीरगञ्ज १५ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्त्वेदी प्रति जनलहर बढ्दै गएको छ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चतुर्वेदीलाई जिताउन स्थानीयहरुले आफै…

आदर्श कोतवाल प्रमुखका लागि सदाम तथा उप-प्रमुखका लागि प्रतिक्षा

कलैया, बारा। बारा जिल्लाको आदर्श कोतवाला गाउपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि सदाम अंसारी तथा उप-प्रमुखका लागि प्रतिक्षा गुप्ता उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका…

उम्मेदवारी दर्तामै विकासको लहरमा अस्लिलता सहितको डिजेमा प्रस्तुति (भिडियो सहित)

कलैया, बारा। https://youtu.be/qMPTHZow6zg योहालको चुनावी माहौलमा बाराको सदरमुकाम कलैयामा स्थानीय चुनावको मनोनयन दर्ता गराउन आएका राजनीतिक दलहरुले अस्लिलता सहितको डिजेको विकासको सुरुवात हरेका छन्। केहि वर्ष देखि बारा जिल्लामा विभिन्न…

सिम्रौनगढ़मा बिकृति, विसंगति, अनियमितता, तानासाह, सामन्तवादी, रुढिवादी अन्त्यका लागि उमेद्द्वारी :…

कलैया, बारा। बारा जिल्लाको सिम्रौनागढ़ नगरपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका लागि नजमु सेहरले उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका लागि…

मधेस खबर डटकम र रातोपाना डटकम बिधिवत रुपमा सन्चालन

वीरगंज - अनलाइन पत्रिका मधेसखबर डटकम र रातोपाना डटकम संचालनमा आएको छ । वीरगंजमा शनिवार समुद्घाटनसंगै दुवै अनलाइन पत्रिका संचालनमा आएको हो । वीरगंज ८ पानीटंकीस्थित कार्यालयमा मानव सेवा आश्रम वीरगंजमा आश्रीत सविना मानव र चिन्टु मानवले संयुक्त…

बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियमितता 

कलैया, बारा। बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियाम्मित्ता भई रहेको स्थानियाहरुको गुनासो रहेको छ। बारा जिल्ला परवानीपुर गाउपालिका वडा न. ५ बहुवारिको वडा कार्यालय अगाडी बनिरहेको नाला निर्माण बारे कुनै किसिमको…

भ्रममा नपरौ, अस्पतालको बदनाम गर्ने काम बन्द गरौ : सूर्य हस्पिटल

वीरगञ्ज, पर्सा। वीरगञ्जको बिर्तास्थित सूर्य हस्पिटलको विषयमा सञ्चार माध्यममा आइरहेका समाचारप्रति अस्पताल परिवारले आपत्ति जनाएको छ । विभिन्न सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेर अस्पतालको बदनाम गरीरहेका अस्पताल प्रशासनको दावी छ ।…

पत्रकारिता गर्न लाई अब अवकातको आवस्यकता

कलैया, बारा। हुनत हालको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको हाम्रो शुन्दर शान्त विशाल नेपाल अब गृह युद्धमा जना थालेको अवस्था रहेको देखिन्छ। पारा पुर्वकालको घटना आज करिब दुई दसक पश्चात हाम्रो समाज सम्म आई पुगेको कुरा…

बारा जिल्लाको जसपा समायोजन सम्मपन्न

कलैया, बारा । जनता समाजवादी पार्टी नेपाल भए पश्चात ६ पार्टीहरुको समायोजन हरेक जिल्लामा हुन् नसकेको अवस्था आज बारा जिल्लामा पुर्व राजपा संग हर्सौल्लासका साथ् समायोजन भएको छ। अजय पटेलको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य रामबाबु यादव, रमेश…

स्थलगत भ्रमण द्वारा हेरिटेज +२ कलेजले अध्ययन अवलोकन

बीरगंज, पर्सा । कृषि अनुसन्धान निर्देशनालमा हेरिटेज कलेजका बिधार्थी हरुलाई विषयवस्तु सम्बन्धी स्थलगत अवलोकन गरेको छ। स्थल अवलोकनले विधार्थीहरुको मनोमस्तिक्स पूर्ण रुपले हेरी रहेको वस्तु माथि केन्द्रित हुनेगरेको मनोबैज्ञानिक रुपमा हेरिटेज…

ठुलो माछा समात्न लाई गठबन्धन गर्ने : डा अंसारी

कलैया, बारा। हालको स्थानीय चुनावमा हरेक पार्टीको झुकाव पार्टी गठबन्धनमा रहेको छ। तर चुनावमा गठबन्धन केका लागि हो ? त्यो कुरा जनता लाई कसैले बुझाउन सकेका छैंनन। विचार फरक भएर पात्र पार्टी फरक हुन्छ, यदि विचार फरक छैन भने पार्टी एकता किन…

कलैयामा, आफ्नो गाउ आफै बनाउ भन्ने मुलनाराका साथ् तीन दलले तालमेल गरि लड्ने

कलैया, बारा। चुनावी तालमेल गरि दलहरुले एक ढिका भएर चुनाव लड्ने योजना बनाएका छन्। उधोग बाणिज्य संघ बाराको सभा हलमा भएको पत्रकार सम्मेलनमा तीन दलको गठबन्धनले कलैयामा चुनाव लडने भएका छन्। नेकपा एकीकृत समाजवादीका जिल्ला संयोजक अरुण खनालको…

अनलाइनमा रेडियो बारा विधिवतरुपमा प्रशारण सुरु

कलैया, बारा। मधेस प्रदेसको बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित रेडियो बारा बिधिबत रुपमा अनलाइनमा प्रसारण सुरु गरिएकोछ। कुनै पनि देशमा संचार माध्यमको निकै नै अहम भुमिका भएको हुनाले संचार माध्यमहरुको भिडमा हाम्रो एउटा छुटै भूमिका…

होमियोपैथी बाट घातक रोगहरुको उपचार पनि गर्न सकिने

कलैया, बारा। विशव हाेमियाेपैथिक दिवसकाे उपलक्ष्यमा हाेमियाेपैथका जन्मदाता डा.कृषचन फैरेडरिक हैनिमैन काे २६७ वा जन्म दिन मनाईएको हो। मधेस प्रदेशका डिभिजन वन कार्यालयकाे सभा भवन चन्द्रनिगाहपुर राेैटहतमा अल नेपाल हाेमियाेपैथक एसाेसिएसन मधेस…

धनुषा मालपोत कार्यालय निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ

धनुषा, जनकपुरधाम । धनुषाका मालपोत कार्यालय निमित प्रमुख सुनिल कुमार झा ५ लाख रुपौयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास बाट खटेको टोलीले जनकपुरधामको भानुचौक बाट झालाई नियन्त्रणमा लिएका छन्।…

(जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तम पार्टी परित्याग, नेपाली काङ्ग्रेसमा प्रवेश

बीरगंज, पर्सा ।  समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष शेख रुस्तमले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा रुस्तमसहित १…

नगर प्रमुख शाह द्वारा रामनवमीको शुभकामना व्यक्त

अजय मिश्र, कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् l हिन्दू हरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले नगरवासी लगायत शिक्षक, विद्यार्थी…

जिराभवानी गा.पा.का अधिकृत मेहताले कमिशन नदिएकै कारण तलब दिएनन

रंजित चौरसिया, बीरगंज, पर्सा। पर्सा जिल्लाको क्षेत्र नम्बर चारमा पर्ने जिराभवानी गाउँपालिकाको कार्यकारी अधिकृत प्राण मेहताले कमिशनको कारण व्यापक चर्चामा आउन थालेका छन् । अधिकृत मेहताले कमिशन बिना कुनै पनि फाईल अगाडि नबढाउने र कार्यालयमा…

मोबाइल प्रयोगले गर्दा विद्यार्थीहरूको जीवनमा खराब असर : शिक्षा प्रमुख यादव

बीरगंज, पर्सा । हेरिटेज+२ द्वारा बिदाई कार्यक्रम आज चैत्र २६ गते शनिबारका दिन हेरिटेज +२ पब्लिक द्वारा आफनै स्कूल/कलेज को भवनमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुका लागि विदाई कार्यक्रम राखिएको थियो। यस कार्यक्रम को सभापति स्कूलका…

लामखुट्टे आतंकका कारण स्थानिय लाइ सास्ती नियन्त्रण गर्न भएन पहल

रौतहट, गरुडा । रौतहटको मध्यमा अवस्थित गरुडा नगरपालिकाको जनता अहिले लामखुट्टेको आतंकबाट त्रसित बनेका छन् ।गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गरुडा नगरपालिकाले कुनै पहल नगरेको कारण स्थानीय पिडित बनेका छन् । गरुडा ना .पा मा…

चैती छठ पुजा आज विधिवतरुपमा सम्मपन्न, यसलाई कसरी मनाइन्छ, रोचक तथ्य

कलैया, बारा।  तराईमा आज विधिवतरुपमा चैती छठ पुजा पुरा भएको छ। हिन्दुहरुको आस्था र विश्वासको रुपमा यस छ्ठको पनि उतिकै महत्व रहेकोे हुन्छ। छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् ।…

मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने…

बीरगंज, पर्सा। मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गरिएको छ। “ हिरो अफ मधेश ” नामै काफी छ । भन्नेमा मात्र सिमित नरहेको कुरा बुधबार आयोजित कार्यक्रममा छर्लङ्ग…

बारा कांग्रेसको नया नेतृत्वले आउदो चुनावमा पहिला भन्दा दोबर सिट हासिल गर्ने : रौनियार

कलैया, बारा। नेपाली कांग्रेसको १४ महाधिवेशन बारा जिल्लामा पुरा भए संगै निर्वाचित प्रतिनिधिहरुले सबै गुटको गुटगत कुराहरु लाई छोडेर एक ढिक्का भएर अगाडी बढ्ने मात्र जनाएका छन्। बारा जिल्लाको सबै भन्दा कान्छो पचरौता नगरपालिका वडा न.७ बेनौली…

टाइफाइड रोग बिरुद्ध खोपको अभियान सुरुहुने

कलैया, बारा । टाइफाइड रोग विरूद्धको खोप चैत्र २५ गते देखि बारामा सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरूको अभिमुखिकरण कार्यक्रमा जनकारी गराएको हो…

बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा

रमेश साह, कलैया, बारा। बाराको परवानिपुर गाउँ पालिका वडा नम्बर ५ बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा परेकोछ। बाल बिकास देखि कक्षा ५ सम्मका ६० जना बिद्यार्थीहरु लाई पाच जना शिक्षक शिक्षिकाहरुले एउटै कोठामा पठनपाठन…