Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
वीरगन्जको एक उद्योगमा भीषण आगलागी कारखाना पुर्णरुप मा जलेर ध्वस्त ।
२०७६ असार २१ गते
वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब २ बजेबाट आगलागी भएको हो ।आगलागी अहिले ११ बजे सम्म मा पनि नियन्त्रणमा आउन नसकेको छैन ।आगलागी नियन्त्रण गर्न चार वटा बारुणयन्त्रको सहयोगमा…
बीरगंजमा मानवअधिकार सम्बन्धि प्रशिक्षण सम्पन्न
बीरगंज, २१ असार — नेपाल मानवअधिकार संगठन पर्साको आयोजनामा आज बीरगंजको कुमु प्यालेसमा मानवअधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पनन भएको छ ।
मानवअधिकार संगठन पर्सा शाखाका अध्यक्ष प्राध्यापक डाक्टर हरेराम ठाकुरको सभापतित्वमा भएको…
राज्य मन्त्री यादवको बिकाशको अनुगमन भ्याईनभ्याई , मेरो मुल्यांकन जन्ताले आफै गर्ने
रौतहट।। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नंबर १ को `ख´ बाट तत्कालीन संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश नंबर २ का कृषि राज्य मन्त्री चुनिएका योगेन्द्र राय यादवको क्षेत्र तथा राज्यमा बिकाशको लहर हेरेर बिकाश…
शुशिल बनस्पती घ्यु उधोगमा अचानक आगलागी, नियन्त्रणमा निने प्रयास
बीरगंज ।। आज राति करिब २:३० बजे बी.म.न.पा.वडा नं. २१ परवानिपुर स्थित रहेको शुशिल बनस्पती घ्यु उधोगमा अचानक आगलागी हुदा आगलागी नियन्त्रणमा लिनको लागी दमकल ५ वटा, नेपाल प्रहरी ५२ जना, सशस्त्र प्रहरी ३५ जना र आर्मी प्रहरी २२ जना समेत खटि गई…
पर्साको बीरगंज बाट अवैध सर सामान बरामद
बीरगंज ।। पर्सा जिल्लाको बीरगंज बाट बिभिन्न मितिमा गैरकानुनी तवरले मोटर पार्ट्सहरु ओसार पसार गर्ने क्रममा नियन्त्रण गरिएको छ । जिल्ला कार्यालयबाट तथा मातहत कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका छन् ।
पर्सा जिल्ला…
रौतहटमा बिमा रकमको लोभले बाबुले मारे आफ्नै छोरी
अमित ठाकुर, रौतहट ।। रौतहटमा जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा…
अनाधिकृत केबुल प्रशारण गर्नेहरु पक्राउ, कार्यालयमा शिलबन्दी
२०७६ असार २० गते
राजश्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले एउटा केवल संचालक कम्पनीमा शिलबन्दी गरेको छ । बीरगंजको गहवामा रहेको एच.डी.टेक्नोलोजी प्रा.ली.मा स्थानीय प्रशासनले छापामारी गरी शिलबन्दी गरेको हो ।
स्थानीय प्रशासनले प्रसारण…
सिचाई सुबिधा न हुदा आकासे पानीको भरमा पर्साको ग्रामीण क्षेत्रमा छिटफुट धान रोपाइँ
मेघराज राय, जिराभवानी ।। पर्सा जिल्लाका अधिकांश धान खेती हुने जमिन सुखा भएर बाँझै बनेका छन् । आकासे पानीको भर पर्दा जिल्लाका अधिकांश बस्तीमा अझै रोपाइँ सुरु हुन सकेको छैन पर्सा जिल्लाको ग्रामीण क्षेत्र अधिकांश खेतीयोग्य जमिन छ । त्यसमध्ये…
साल फरक प्रश्न पत्र एउटै, जिम्मेवार स्थानीय निकाय अनभिग्य ,अभिभावक गैर जिम्मेवार दर्शक,
रौतहट ।। नेपालकै चौथो ऐतिहासिक शिक्षालयको रुपमा चिर परिचित रहेको जुद्ध उच्च माध्यमिक विद्यालय गौरले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत लिईने परीक्षाको सामाजिक विषयको प्रश्न पत्रमा चरम लापरवाही गरेको देखिन्छ । साल मात्र फरक राखि २०७५ सालको…
लक्षित वर्गको कार्यक्रम बाट उपलब्धि हुन् नसक्ने – अध्यक्ष साह
प्रभु यादव, बारा ।। बाराको फेटा गांउपालीकामा लक्षित वर्गको लागि गरिएको सचेतना कार्यक्रम बाट उपलब्धि हुन् नसक्ने गांउपालिका अध्यक्ष अमिरीलाल साहले जनकारी गराएका हुन् । आर्थिक वर्षको अन्तिम हप्तामा कार्जक्रम हुने भएकोले चाहेको जति लक्ष्य…
बिकाशको लहरमा प्रदेश नंबर २ मा मन्त्री यादवको चर्चैचर्चा
अमित ठाकुर,रौतहट ।। रौतहट जिल्लाको क्षेत्र नंबर १को `ख´ बाट निर्वाचित भई प्रदेश नंबर २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको बिकाशको शिलशिलामा प्रदेश सरकार र जन्ता समक्ष चर्चैचर्चा बढेका छन्। अाफु किसानको छोरा भएता पनि सुरु देखि नै…
सबै स्थानिय तहहरुमा नाम उपभोक्ताको काम ठेकेदारको
प्रभु यादव, बारा ।। सबै स्थानिय निकायमा उपभोक्त नाम तर काम ठेकेदार को रहेकोछ । बारागढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले सबै स्थानिय निकायमा निर्माणको कार्य उपभोक्ताको नाम तर काम ठेकेदार द्वारा नै भईरहेको जनाए ।
आफ्नो…
चुनावमा आफुलाई भोट नदिएको रिसभी पुरा गर्दै वार्डा अध्यक्ष
प्रभु यादव, बारा ।। जितपुर सिमरा उपमहानगरपालीका वार्ड नम्वर १९ इनर्वासिराको वार्ड अध्यक्ष सुधन दासले चुनावमा आफुलाई भोट नदिएको बदला जनता संग सधाउन लागेको सेवा ग्रहीहरू गुनासो गरेका छन । सन्जु कुमारी यादवले नागरीक्ता बनाउनका लागि सिफारीस…
सिम्रौनगढ नगरपालिका लाइ कुडादानी हस्तानतरण
सबिर आलम, बारा ।। सिम्रौनगढ़ नगरपालिका लाइ कुडादानी वितरण गरिएको छ । नेशनल माइक्रो फाइनान्स बितिय सस्था लि. को पाचौ बार्सिक उत्सवको उपलक्ष्यमा शाखा कार्यालय सिम्रौन गढ बारा द्वारा सिम्रौनगढ नगर पालिकालाई १० वटा कुडादानी (डसट बिन) एक…
रौतहटमा अधिकृत पन्थीको कार्यशैलीको चर्चैचर्चा
अमित ठाकुर, रौतहट ।। रौतहटको गरुडा नगरपालिका विकास र समृद्धिमा तीब्रताका साथ छलाङ्ग मार्न थालेपछि स्थानीय हर्षित भएका छन् । नगरपालिकामा नेपाल सरकारका उपसचिव टेकराज पन्थी प्रमुख प्रशाासकिय अधिकृतको रुपमा आए संगै उहाँले चालेको प्रभावकारी…
पोखरिया नगरपालिकाको श्रीसिया आज खुल्ला दिशा मुक्त घोषणा
राजन कुमार बानिया, पोखरिया, पर्सा ।। पर्सा जिल्ला को पोखरिया नगरपालिका को वार्ड नं ६ श्रीसिया लाई अाज एक समारोह का बिच प्रमुख अतिथि रहनु भएकाा भौतिक पुर्वधार बिकास तथा यातायात मंत्री जितेन्द्र सोनल ले साबुन पानी ले हाथ…
फेटा गापामा कार्यक्रमको आडमा कमिसनको कौन्सिलिंग
प्रभु यादव, बारा ।। बारा जिल्लाको फेटा गाउपलिकामा कार्यक्रमको आडमा कमिसनको कौन्सिलिंग भैरहेको स्थानीयले जनाएका छन् । एक वर्षमा गर्नु पर्ने कार्य आर्थिक वर्षको अन्तिम एक हप्तामा ४० लाखको तालिम, गोष्टीको नाममा सिध्याउन लागेको जानकारहरुले…
बाढी जोखिम न्युणिकरण सम्बन्धि शस्त्र प्रहरीको जनचेतनामुलक तालिम सुरु
रौतहट।। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको गैर सरकारी बिधालयमा शस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेका छन्। गौर,राजदेवी,राजपुर,ईशनाथ नगरपालिका सहित अन्य नगरपालिका लालबकैया र…
उपमेयर सिंहको बिरोध हुँदाहुँदै राजदेवी नगरपालिकाको नगर सभा सम्पन्न
रौतहट।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख धिरेन्द्र सिंहले बल प्रयोग गरेर नगर सभा गरेको उपमेयर अंसु सिंहले अारोप लगाएकी छिन्। नगरपालिकामा मेयर सिंह र नि.प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेले नगरपालिकामा अाफ्नो मन खुसी र…
नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच सहमति
वीरगंज। आज नारायणी वयोधा अस्पताल र नबिल बैंक बीच एक आपसमा साझेदारी सहमति गरिएको छ । नारायणी वयोधा अस्पतालको कार्यालयमा दुवै पक्ष बसी बैंकका कर्मचारी तथा बैंकमा भएका ग्राहकका खातावालाहरुको समस्त उपचार सुविधा सहुलियत दरमा हुने गरी एक आपसमा…
बाराको भालुहिमा लुटपिट गरि घाइते, २ लाख नगद सहित मोबाइल खोसियो
प्रभु यादव, बारा ।। बाराको भलुही भारवलियामा एकजना लाइ कुटपिट गरि २ लाख रुपैया तथा २० हजारको एउटा मोबाइल पनि खोसेका छन् । महागढ़िमाइ नगरपालिका वाडा न. ४ हर्दियाका ४५ वर्षीय जोगलाल मुखिया आफ्नो ससुराली बाराको छतवा जाने क्रममा सुराकी लागि सो…
बारामा करेन्ट लागेर एकजनाको मृत्यु
बारा ।। बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । महागढ़िमाइ नगरपालिका वाडा न. ८ जोलगावाका शिवपुजन पाण्डेका २२ वर्षीय राकेश पाण्डेको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पंखाको लाइन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएर बाराको कलैया…
मधेसमा पर्यटन बिकास बारे बिरगंजमा अन्तरक्रिया
प्रदेश नं. २ का पर्यटकिय क्षेत्रको बिकाशका लागी वीरगंजमा नेपाल पर्यटन बोर्डको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डले ल्याउन लागेको आगामी आर्थीक बर्ष ०७६÷७७ को बजेट तथा कार्यक्रममा सम्बन्धि प्रदेश नं. २ का…
गौर ना.पा स्मार्ट सिटी बर्षायाममा हिलै हिलो
रौतहट।। रौतहट जिल्लाको सदरमुकामको बाटोमा वर्षायामको बेला हिलै हिलो भएको छ। क्षेत्र नंबर १ का जनप्रतिनिधिले चुनावको बेला क्षेत्र तथा नगरलाई स्मार्ट सिटी बनाउन ठुल-ठुला फ्नो-आफ्नो वचन दिएता पनि नगरबासी बर्षायामको बेला हिलैहिलोमा हिड्न बाध्य…
शिक्षाको गुणस्तर शिक्षक माफीयालाई तह नलगाई बढन् सक्दैन : सांसद यादव
वीरगञ्ज ।। समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता एवम संघिय सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनिति नगर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।
संघिय शिक्षक फोरम नेपाल पर्सा…
वीरगन्जमा प्रदेश कैं पहिलो पानी प्रशोधन केन्द्र सुरु
वीरगन्ज ।। वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं. २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ । शनिबार बिहान नगर प्रमुख बिजय कुमार सरावगी, प्रोजक्ट प्रमुख शैलेन्द्र श्रेष्ठ,कन्सल्टेन्ट कम्पनिका प्राविधिक…
विद्युत प्राधिकरण वीरगंज बिलिङ गरेको शत प्रतिशत महसुल संकलन गर्न सफल
पर्सा ।। नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।
प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको…
वीरगन्जमा रिक्सा ठेला चालकलाई पानी सहित तावल वितरण
वीरगन्ज,१४ असार/
गर्मीलाई मध्यनजर गरेर रिक्सा ,ठेला चालकहरुलाई पानी र तावल वीरगन्जमा आज वितरण भएको छ । लियो क्लब अफ वीरगन्ज र लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिको संयु्तm आयोजनामा पानी र तावल वितरण भएको हो ।सहयोगमा डिभाईन विस्डम एकेडमी…
प्रदेश २ सरकार विभेद नगर्ने प्रतिवद्धता जनाए
कुलदिप दास (प्रेम) जनकपुरधाम ।। प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम धनुषाको हारसर जीवन केन्द्रमा सुरु भएको छ । राज्यमन्त्री सरोज कुवाहाले उद्घाटन गरेको उक्त तालिम शुक्रवारसम्म…
पशुपति शर्माको गीत लाइ पछ्याउदै बाराका केहि संचारकर्मी
प्रभु यादव, बारा ।। पशुपति शर्माको स्वरमा रहेको "लुट्न सके लुट ए कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट" भन्ने गीतको भाव बाराका केहि संचारकर्मीहरुले आफ्ना व्यवहारमा अभिव्यक्त गरि रहेका छन् । बारा जिल्लाका केहि संचारकर्मीहरुले स्थानीय…
